सबै मुख्य समाचार
दार्चुला जीप दुर्घटनामा मृतकको संख्या ८ पुग्यो, सबैको सनाखत
धनगढी : दार्चुलाको मालिकार्जुन जात हेरेर फर्किरहेको जीप दुर्घटनामा मृतकको संख्या ८ पुगेको छ । जिल्ला प्रहरी कार्यालय दार्चुलाले दिएको जानकारी अनुसार २ जना भारतीय नागरिक सहित ८… विस्तृतमा
दार्चुलाको मालिकार्जुन जात हेरेर फर्किरहेको जीप दुर्घटना, ६जनाको मृत्यु
दार्चुला : दार्चुलाको मालिकार्जुन धाममा लागिरहेको जात्राबाट फर्केर गोकुलेश्वरतर्फ गइरहेको बोलेरो जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ ।
धनगढी उपमहानगरको निशुल्क रगत अभियान, तीन महिनामा ३१४ पिन्ट निशुल्क रगत
धनगढी : धनगढी उपमहानगरपालिकाले तीन महिनामा ९४ जनालाई निःशुल्क रगत उपलब्ध गराएको छ । उपमहानगरपालिकाले चालु आर्थिक वर्षको साउनदेखि कात्तिक २६ गतेसम्म सर्वसाधारणलाई ३१४ पिन्ट रगत… विस्तृतमा
बाल्यकालको स्मरण गर्दै देउवाले भने ‘गाउँमा त कोही रहेनन’
डडेल्धुरा : पूर्व प्रधानमन्त्री तथा नेपाली काँग्रेसका समापति शेर बहादुर देउवाले गृहजिल्ला गाउँ गाउँ पुगेर आफ्नो बाल्यकाल स्मरण गरेका छन । उनले आफुले गाउँ छोडेर प्रजातान्त्रिक… विस्तृतमा
पूर्व मुख्यमन्त्री रावलको निर्देशन, ‘पपुलिष्टहरुसँग प्रतिवाद गर्नुस’
महेन्द्रनगर : सुदूरपश्चिम प्रदेशका पूर्व मुख्यमन्त्री तथा नेकपा (एमाले) का पोलिटब्युरो सदस्य राजेन्द्र सिंह रावलले पपुलिष्ट र अवसरवादी शक्तिहरुसँग संवाद सहितको प्रतिवाद गर्न… विस्तृतमा
निर्मला पन्त हत्या प्रकरणको छानविनका लागि एआईजीको नेतृत्वमा नयाँ समिति गठन
धनगढी : कञ्चनपुरको निर्मला पन्त हत्या प्रकरणमा यसअघि भएका सबै अनुसन्धान प्रतिवेदनको अध्ययन गर्न प्रहरी प्रधान कार्यालयले नयाँ समिति बनाएको छ ।
निर्मला पन्त प्रकरणको प्रत्यक्षदर्शी भन्दै अन्तर्वार्ता दिएका व्यक्ति छुटे
धनगढी : निर्मला पन्त प्रकरणमा भ्रामक सूचना फैलाउने गरी अन्तर्वार्ता दिएको आरोपमा प्रहरीले पक्राउ गरेका व्यक्ति छुटेका छन् । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले त्यसरी… विस्तृतमा
कर्मचारी सरुवामा अनियमितताको प्रश्न उठेपछि मुख्यमन्त्री शाहले भने ‘प्रमाण दिनुस ठाउँको ठाउँ कारवाही गर्छु’
धनगढी : सुदूरपश्चिमका मुख्यमन्त्री कमल बहादुर शाहले कर्मचारी सरुवामा कसैमाथि अन्याय भएको छ भने आफुकहाँ आउन अपिल गरेका छन । आफु नेतृत्वको सरकारको सय दिनको समिक्षा कार्यक्रममा… विस्तृतमा
धनगढीको पार्कमोडमा हरेक शनिबार महिला उद्यम मेला लाग्ने
धनगढी : आउदो मंसिर देखि धनगढीको पार्कमोडमा शनिबारे मेलाको आयोजना हुने भएको छ । महिलाहरुलाई स्वरोजगार बनाउने उद्देश्यले हरेक शनिबार दिउसो १ बजेदेखि बेलुकी ६ बजेसम्म मेलाको आयोजना… विस्तृतमा
बैतडीमा किशोरी वेपत्ता प्रकरण : अनुसन्धानको जिम्मा अब सिआईबीलाई
बैतडी : बैतडीको पञ्चेश्वर गाउँपालिका–२ डिम्बरकी १७ वर्षीया किशोरी बेपत्ता प्रकरणमा नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरो (सिआइबी)ले अनुसन्धान सुरु गरेको छ ।
पुष्पादेवि बनिन १० मिटरमा सडक छोडेर कित्ताकाट गर्ने पहिलो सेवाग्राही
धनगढी : धनगढीमा कित्ताकाट गर्दा १० मिटर सडक छोडनुपर्ने मापदण्ड लागु गरिन थालिएको छ । धनगढी उप महानगरपालिका वडा नम्बर ५ की पुष्पादेवि सिंहले कार्यविधि अनुसार १० मिटरको सडक… विस्तृतमा
चिकित्सा शिक्षा अध्ययनका लागि सेती प्रादेशीक अस्पताल गेटामा गाभ्ने तयारी
धनगढी : सुदूरपश्चिमका मुख्यमन्त्री कमल बहादुर शाहले सेती प्रादेशीक अस्पताल गाभेर गेटामा चिकित्सा शिक्षाको अध्यापन गराउने तयारी अघि बढेको बताएका छन ।
Pagination
- Previous page
- Page 7
- Next page