सबै मुख्य समाचार
आफैले तोडेका मन्त्रालय फेरि जोडे मुख्यमन्त्री सोडारीले
धनगढी : सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले आफैले तोडेर बनाएका १० मन्त्रालयलाई घटाएर ७ मै झारेका छन । उनले गठबन्धनमा आवद्ध दलहरुको भागबण्डा मिलाउनका लागि असार १६ गते ७… विस्तृतमा
फेरि उठ्यो कैलालीको गेटामा मेडिकल विश्वविद्यालयको माग
धनगढी : सहिद दसरथचन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनाका लागि गठन भएको संघर्ष समितिले स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनामा ढिलाई भईरहेको भन्दै प्रतिनिधि… विस्तृतमा
सौर्य एयरलाइन्सको विमान दुर्घटनामा १८ जनाको मृत्यु क्याप्टेन घाईते
काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरलाइन्सको विमान दुर्घटनामा १८ जनाको मृत्यु भएको छ । क्यानका प्रवक्ता हंशराज पाण्डेले जहाज दुर्घटनामा १८… विस्तृतमा
आफ्नै कर्मचारीको टोली बोकेर पोखरा उड्दै थियो सौर्यको जहाज
काठमाडौं ः काठमाडौंबाट पोखरा उड्ने क्रममा सौर्य एयरलायन्सको जहाज दुर्घटना भएको खुलेको छ । त्रिभुवन विमानस्थल कार्यालयका अनुसार जहाज उड्ने क्रममा धावनमार्गबाट चिप्लिएर… विस्तृतमा
काठमाडौंबाट पोखराका लागि उडेको सौर्य एअरलाइन्सको जहाज दुर्घटना
काठमाडौं : काठमाडौंबाट पोखराका लागि उडेको सौर्य एअरलाइन्सको ९ एनएएमई जहाजमा १९ जना यात्रारत रहेको बुझिएको छ । नेपाल नागरिक उड्ड्यन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका… विस्तृतमा
अस्पताल खोल्ने भन्दै सञ्चालनमा आएको चर्चलाई कुनै पनि गतिविधि नगर्न निर्देशन
धनगढी : धनगढी उपमहानगरपालिकाले धनगढीको मनेहरामा अस्पताल खोल्ने भन्दै खोलिएको चर्चमा कुनै पनि गतिबिधि वा ब्यवसाय नगर्न निर्देशन दिएको छ ।
काँग्रेस भन्छ, ‘मुख्यमन्त्री सोडारीले सदन र प्रदेश प्रमुखको अपमान गरे’
धनगढी : नेपाली काँग्रेस संसदीय दलले, मुख्यमन्त्री दीर्घबहादुर सोडारीले संसदको विषेश अधिवेशनमा अनुुपस्थित भएर सदन र प्रदेश प्रमुखको अपमान गरेको आरोप लगाएको छ ।
मस्तिष्कघात भएपछि पूर्व फुटबल प्रशिक्षक खडकाको निधन
धनगढी : पूर्व फुटबल प्रशिक्षक लाल बहादुर खडकाको मस्तिष्क घातका कारण निधन भएको छ । धनगढी उपमहानगरपालिका वडा नम्बर ४ उत्तरबेहडीमा स्थाई बसोबास भएका खडकाको ५९ वर्षकै… विस्तृतमा
सुदूरपश्चिम प्रदेशसभाको विषेश अधिवेशन पनि अनिश्चितकालका लागि स्थगित
धनगढी : सुदूरपश्चिममा मंगलबार बोलाईएको संसदको विषेश अधिवेशन पनि अनिश्चितकालका लागि स्थगित भएको छ । सरकारले अध्यादेश ल्याउनका लागि बजेट अधिवेशन अन्त्य गराएपछि, काँग्रेस… विस्तृतमा
अस्पताल बनाउने भन्दै झुक्याएर बनेको चर्चलाई उपमहानगरको २४ घण्टे स्पष्टिकरण
धनगढी : धनगढीको मनेहरामा अस्पताल खोल्ने भन्दै खोलिएको चर्चलाई धनगढी उपमहानगरले २४ घण्टे स्पष्टिकरण सोधेको छ । धनगढी उपमहानगरपालिकाको वडा नम्बर ७ मनेहरामा स्थानीयलाई अस्पताल खोल्ने… विस्तृतमा
साउनको पहिलो सोमबार, बेहडाबाबा मन्दिरमा दर्शनार्थीको घुँईचो (फोटो फिचर)
धनगढी : आज साउनको पहिलो सोमबार, कैलालीको प्रसिद्ध बेहडाबाबा मन्दिरमा दर्शनार्थीहरुको घुँईचो लागेको छ । धनगढी उपमहानगर सहित आसपासका दर्शनार्थीहरु बेहडाबाबा मन्दिरमा आएका हुन ।… विस्तृतमा
धनगढीका नगर बसको ‘लोकेशन’ घरबाटै हेर्न सकिने
धनगढी : धनगढीमा सञ्चालन हुने नगरबसको लोकेशन अब घरबाटै हेर्न सकिने भएको छ । धनगढी उपमहानगरपालिकाले ग्रामीण क्षेत्र जोडनका लागि नगर बस सञ्चालनको तयारी गरिरहेका बेला ती बसहरुमा ‘… विस्तृतमा
Pagination
- Previous page
- Page 26
- Next page