सबै मुख्य समाचार
एकैछिनको वर्षाले डुब्यो, कञ्चनपुरको ब्रह्मदेव बजार
महेन्द्रनगर : कञ्चनपुरको भीमदत्त नगरपालिका –९ स्थित ब्रह्मदेब बजार डुबानमा परेको छ । चुरे भएर बग्ने गहताडी खोलाको बाढी बजार र आसपासका बस्तीमा पसेपछि बजार जलमग्न भएको हो ।
सुदूरपश्चिम सरकारको अध्यादेश ल्याउने सम्भावना कम हुदै, पर्सि विषेश अधिवेशन
धनगढी : सुदूरपश्चिममा साउन १ गते देखि राजश्व संकलन बन्द भएको छ । सरकारले ल्याएको बजेट पास नहुँदा र नयाँ बजेट नआउदा राजश्व संकलन बन्द भएको हो ।
सरकारका प्रवक्ता भन्छन, ‘अध्यादेशबाट बजेट आउछ’
धनगढी : एमालेले समर्थन लिएपछि दीर्घ बहादुर सोडारी नेतृत्वको सरकार अल्पमतमा परेको छ । न अल्पमतमा परेको सरकारले अध्यादेश मार्फत बजेट ल्याउन सकेको छ, न नयाँ सरकार गठनका लागि… विस्तृतमा
उद्योगमन्त्री भण्डारीले अस्पताल पुगेर भेटे पूर्वप्रधानमन्त्री चन्द
काठमाडौं : बिरामी भएर वीर अस्पतालमा उपचाररत पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दलाई शनिबार उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले भेट गरेका छन् ।
एसईई नतिजामा चरम लापरवाही, पुनर्योग गर्दा ९४ जनाले ल्याए ४ जीपीए
काठमाडौं ः एसईईको परिक्षामा परीक्षा नियन्त्रण कार्यालयले चरम लापरवाही गरेको पाईएको छ । गत १३ असारमा सार्वजनिक माध्यमिक शिक्षा परीक्षाको नतिजामा चित्त नबुझेर पुनर्योग (… विस्तृतमा
सेवाग्राही भन्छन– कर तिर्छुभन्दा पनि तिर्न नपाउने देश कस्तो होला ?
धनगढी : सेती यातायात ब्यवस्था कार्यालय कैलालीको परिषर, सेतो दाह्री भएका अधबैसे उमेरका दिपेन्द्र बहादुर चन्द असिनपसिन भएर कार्यालय भीत्र पसे । कार्यालयका तीन÷चार कक्षहरुमा उनी छिरे… विस्तृतमा
प्रदेश प्रमुखद्वारा सुदूरपश्चिममा संसदको विषेश अधिवेशन आह्वान
धनगढी : सुदूरपश्चिममा बजेट सुन्यताको अवस्था आएपछि प्रदेश प्रमुख नजीर मियाले साउन ८ गते संसदको विषेश अधिवेशन आह्वान गरेका छन । विहीबार मात्रै राती १२ बजेटबाट लागुहुने गरी प्रदेश… विस्तृतमा
बाजुराका अधिकांस ग्रामीण सडकहरु अवरुद्ध
बाजुरा : लगातारको अविरल वर्षासँग आएको पहिरोका कारण सदरमुकाम जोड्ने साफे, मार्तडी सडकलगायत जिल्लाका अन्य शाखा सडकहरू अवरुद्ध भएका छन ।
नेप्से परिसूचक २४ सय विन्दुमाथि, १५ अर्बको सेयर कारोबार
काठमाडौं : सेयर कारोबार साताको अन्तिम दिन बिहीबार नेप्से परिसूचक उच्च अंकले बढेर बन्द भएको छ । नेप्से परिसूचक ५९.६८ अंकले बढेर २४२४.३२ विन्दुमा पुगेको हो । सेन्सेटिभ इण्डेक्स ३.९०… विस्तृतमा
अछाममा जता सडक, उतै पहिरो, वातावरण प्रभाव मुल्यांकनबिना सडक निर्माण
अछाम ः मनसुनको पहिलो झरीमै अछामका ग्रामीण सडकहरु बन्द भएका छन् । स्थानीय तहको प्राथमिकतामा सडक नै परेपछि प्रत्येक टोलटोलमा वातावरणीय प्रभाव अध्ययन नगरी बनाइएका सडकले… विस्तृतमा
प्रधानमन्त्री ओलीले साउन ६ गते विश्वासको मत लिने
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार अथवा साउ ६ गते विश्वासको मत लिने भएका छन । प्रधानमन्त्री ओलीले साउन ६ गते आइतबार विश्वासको मत लिने एमालेका प्रमुख सचेतक महेश… विस्तृतमा
बझाङ अस्पतालमा जब नभाँचिएको हातमा प्लाष्टर गरियो...
बझाङ : बझाङ जिल्ला अस्पतालका चिकित्सकहरुको टोलीले भाँचिएको हातमा नभएर अर्कै हातमा प्लाष्टर गरिदिएको घटना भाईरल भईरहेको छ । प्लाष्टर गर्ने कोठामा लगेर नभाचिएको हातमा प्लाष्टर… विस्तृतमा
Pagination
- Previous page
- Page 27
- Next page