सबै मुख्य समाचार
बाढीले कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभीत्र पनि क्षती (तस्वीरहरु)
महेन्द्रनगर : असारमा आएको अविरल वर्षा पछिको बाढीले शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा ठुलो क्षति गरेको छ । चौधर नदीको बाढी निकुञ्जभित्र पसेपछि डुबानमा परेर थुप्रै वन्यजन्तु मरेका छन… विस्तृतमा
दार्चुलाको शैल्यशिखरका कृषि अधिकृत सहितका २ जनाबाट साढे ५० लाखका चेक बरामद
धनगढी : दार्चुलाको शैल्यशिखर नगरपालिकाका कृषि अधिकृत धामीसहित २ जना कर्मचारीसँग ४ लाख १२ हजार रुपैयाँसँगै ५० लाख बढी रकमको चेक समेत फेला परेको छ ।
सुदूरपश्चिममा बजेट शून्यता : तत्कालका लागि अध्यादेशको बाटो पनि बन्द
धनगढी : सुदूरपश्चिम प्रदेशको बजेट भ्याकुम हटाउनका लागि अध्यादेश ल्याउने बाटो पनि तत्कालका लागि बन्द भएको छ । सरकारले संसदको बजेट अधिवेशन अन्त्यका लागि प्रदेश प्रमुखको कार्यालयलाई… विस्तृतमा
सोडारी नेतृत्वको सरकारको असक्षमता– सुदूरपश्चिम प्रदेशमा आजदेखि बजेट शून्यता
धनगढी : केन्द्रमा सत्ता गठबन्धन फेरिएसँगै सुदूरपश्चिममा बजेट सुन्यताको अवस्था आएको छ । असार मसान्तको राती १२ बजेसम्म बजेट पास हुनुपर्ने संबैधानीक प्रावधान छ ।
धनगढी उपमहानगरपालिका विरुद्ध मुनीर खाँनकी श्रीमतीले हालेको मुद्धा खारेज
धनगढी : सडक क्षेत्राधिकारमा घर निर्माण गरेका धनगढीका मुनिर खाँनकी श्रीमती आरती लामिछानेको मुद्धा अदालतले खारेज गरेको छ । खाँनकी श्रीमती लामिछानेले २०८१ जेठ १६ गते निषेधाज्ञाको माग… विस्तृतमा
संघीय सरकारमा सुदूरपश्चिमबाट चारजना मन्त्री (कार्यविभाजन सहित)
धनगढी ः संघीय सरकारमा सुदूरपश्चिमबाट चार जना मन्त्री भएका छन । एमालेबाट दामोदर भण्डारी र नेपाली काँग्रेसबाट रमेश लेखक, आरजु देउवा र बद्री पाण्डे मन्त्री भएका हुन ।
सुदूरपश्चमबाट दामोदर भण्डारी सहित तीन जना मन्त्री बन्दै
धनगढी ः नयाँ सत्ता समिकरणमा सुदूरपश्चिमबाट नेकपा एमाले्का दामोदर भण्डारी सहित तीन जना मन्त्री बन्ने भएका छन । भण्डारी उद्योग वाणिज्य तथा आपुर्ती मन्त्रीमै दोहोरिने भएका हुन… विस्तृतमा
साना दल पनि सरकारमा आउने भएपछि कांग्रेस–एमालेको मन्त्रालय संख्या कटौति
काठमाडौं : सरकारमा साना दल पनि सहभागी हुने भएपछि कांग्रेस एमालेको मन्त्रालय घट्ने भएको छ। सहमति अनुसार दुवै दलले आजै मन्त्रालय र मन्त्री टुंग्याउनेगरी आन्तरिक गृहकार्यमा छन् ।
राजीनामा दिएर सरकार गठन प्रकृयामा सघाउन मुख्यमन्त्रीलाई नयाँ गठबन्धनको सुझाव
धनगढी : नयाँ गठबन्धनमा आबद्ध दलहरुले सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घ बहादुर सोडारीलाई राजीनामा दिएर नयाँ सरकार गठनको प्रकृयामा सहजीकरण गर्न आग्रह गरेका छन ।
मोटरसाईकल दुर्घटनामा सुदूरपश्चिम विश्वविद्यालयका इन्जिनियरको मृत्यु
धनगढी : धनगढी–अत्तरिया सडकमा मोटरसाईल दुर्घटना हुँदा सुदूरपश्चिम विश्वविद्यालयका इन्जिनियरको मृत्यु भएको छ । शुक्रबार राती महेन्द्रनगरबाट धनगढी फर्किरहेका बेला गोदावरी नगरपालिका–५… विस्तृतमा
धनगढीमा ‘नगरप्रमुख शैक्षिक सुधार कोष’ मा साढे ४५ लाख संकलन
धनगढी : धनगढी उपमहानगरपालिका भीत्रका सामुदायीक विद्यालयहरुका विद्यार्थीहरुलाई कापीकिताब र पोशाख सहयोग गर्ने उद्देश्यले स्थापना गरिएको ‘नगरप्रमुख शैक्षिक सुधार कोष’ मा शुक्रबार… विस्तृतमा
धौलीगंगाको बाँध खोलिने भएकाले महाकालीमा बाढीको जोखिम उच्च
धनगढी :आज देशका केही नदी तथा खोलामा बाढीको सम्भावना छ । विभिन्न जिल्लामा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेकाले बाढीको जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।
Pagination
- Previous page
- Page 28
- Next page