सबै मुख्य समाचार
भारत सरकारको प्राविधिक तथा आर्थिक सहयोगमा कञ्चनपुरको दोधारा–चाँदनी सुक्खा बन्दरगाह अब यस्तो बन्नेछ
कञ्चनपुरः कञ्चनपुरको दोधारा–चाँदनी नगरपालिका–१ मा एकीकृत जाँच चौकी अर्थात् सुक्खा बन्दरगाह बन्नेछ ।
सुदूरपश्चिमका कुुन कुुन जिल्लाहरुमा बन्ने छन् त १५ वर्षभित्र १६६ सडक
धनगढीः सुदूरपश्चिम प्रदेशभित्र अबको १५ वर्षभित्र एक सय ६६ सडक बनाउने गरी योजना अघि सारिएको छ ।
सुन्तला बोकेर रोल्पाबाट दाङ जाँदै गरेको पिकअप दुर्घटना : चालकको मृत्यु, तीनजना गम्भीर घाइते
काठमाडौं । सुन्तला बोकेर रोल्पाबाट दाङ जाँदै गरेको पिकअप दुर्घटनामा परेको छ ।
लमजुङ केन्द्रबिन्दु बनाएर भूकम्पको धक्का
काठमाडौँः लमजुङ जिल्ला केन्द्रबिन्दु भएर शनिबार बिहान भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहान ५ बजेर २७ मिनेट जाँदा भूकम्प गएको हो । भूकम्पको तीव्रता ३.६… विस्तृतमा
सुविधा उपलब्ध गराए पनि शिक्षाको गुणस्तरमा भएन सुधार
बैतडी । सरकारले सामुदायिक विद्यालयमा सुविधा थपे पनि शैक्षिक गुणस्तरमा सुधार नभएको पाइएको छ। सरकारले निःशुल्क पाठ्यपुस्तक, स्मार्ट बोर्ड, आइसिटी कक्षा, विज्ञान प्रयोगशाला,… विस्तृतमा
नदीजन्य पदार्थको विक्रीवितरणमा कैलालीका स्थानीय तहहरुको मनपरी
धनगढीः नदीजन्य पदार्थ संकलन र विक्रीवितरणमा कैलालीका स्थानीय तहहरुको मनपरी देखिएको छ।
सहजपुर–निगाली सडक विश्व बैंकको ऋण सहयोगमा स्तरोन्नति गरिँदै
धनगढीः कैलालीको चुरे गाउँपालिकामा झण्डै १५ किलोमिटर सडक स्तरोन्नतिको काम अघि बढ्ने भएको छ।
नक्कली प्रमाणपत्र पेस गरी भ्रष्टाचार गरेको कसुरमा पूर्व अध्यक्ष सिंह दोेषी ठहर
धनगढीः डडेल्धुरा अस्पताल विकास समितिका पूर्व अध्यक्ष लक्ष्मण सिंह भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन्।
रेबिज लागेर कैलालीका २९ वर्षीय युवकको मृत्यु
धनगढी । कैलालीमा रेबिज लागेर एक युवकको मृत्यु भएको छ । जिल्लाको मोहन्याल गाउँपालिका घर भएका २९ वर्षीय युवकको रेबिजका कारण यही पौष २२ गते धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा… विस्तृतमा
अझै पाएनन् बाढीपीडितले राहत
बाजुरा। बडीमालिका नगरपालिकाका बाढीपीडितले पाँच वर्ष बित्दा पनि राहत तथा क्षतिपूर्तिको रकम पाएका छैनन् । २०७७ साउन २५ गते बुढीगङ्गा नदीमा आएको विनाशकारी बाढीपहिरोबाट विस्थापित भएका… विस्तृतमा
कैलालीको गेटामा विश्वविद्यालय सञ्चालन गर्न प्रतिनिधि सभाको समितिमा छलफल सुरु
धनगढी: कैलालीको गेटामा विश्वविद्यालय सञ्चालन गर्न प्रतिनिधि सभाको समितिमा छलफल सुरु भएको छ। सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनको विषयमा प्रतिनिधि सभाको शिक्षा… विस्तृतमा
कञ्चनपुरको अख्तियारमा घुस बोकेर पुगेका अधिकृत सापकोटाविरुद्ध मुद्दा
धनगढी: अख्तियार दुरुपयोग अनुसन्धान आयोग, कञ्चनपुरको कार्यालयमा घुस रकम बोकेर पुगेका नुवाकोटको किस्पाङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतविरुद्ध मुद्दा दायर भएको छ ।
Pagination
- Previous page
- Page 47
- Next page