सबै मुख्य समाचार
बझाङमा प्रदेश सभा सदस्यका लागि अहिलेसम्म नौ जनाको उमेदवारी
धनगढी : बझाङमा प्रदेश सभा सदस्य उप निर्वाचनका लागि ९ जनाको उमेदवारी परेको छ । नेकपा एमालेबाट दमन बहादुर भण्डारी, नेपाली काँग्रेसबाट अभिषेक बहादुर सिह, नेकपा माओवादी केन्द्रबाट जनक… विस्तृतमा
धनगढी उपमहानगरभीत्र तीनसय सामुदायीक कुकुरको बन्ध्याकरण सुरु
धनगढी : धनगढी उपमहानगरपालिकाले नगर क्षेत्रभीत्रका भुस्याहा कुकुरहरुको बन्ध्याकरण सुरु गरेको छ । शुक्रबार देखि सुरु भएको कार्यक्रममा नगर क्षेत्रका ३ सय सामुदायीक (भुस्याहाए)… विस्तृतमा
यसरी हुन्छ धनगढीमा रातारात तस्करी, सशस्त्रले पक्राउ गरेको सामान कसको थियो ?
धनगढी : शुक्रबार सशस्त्र प्रहरीलाई एकजनाको सूचना आयो, बसपार्क पछाडिको एउटा गोदाममा करोडौंको तस्करीका सामान भण्डारण गरिएको छ भनेर । सशस्त्र प्रहरी बल, नेपाल नम्बर गण हेडक्वार्टर… विस्तृतमा
प्रदेश प्रमुखद्वारा सुदूरपश्चिममा बैशाख २ गतेभीत्र मुख्यमन्त्रीको दाबी पेश गर्न आह्वान
धनगढी : सुदूरपश्चिममा मुख्यमन्त्रीका लागि दाबी पेश गर्ने समय बैशाख २ गतेसम्मका लागि तोकिएको छ । प्रदेश प्रमुख नजिर मिँयाले आज संविधानको धारा १६८ (२) अनुसार दुई वा दुई भन्दा बढी… विस्तृतमा
रिपाेर्टिङमा पत्रकारले जब आफ्नै बुवाको शव देखे ...
धनगढी : कृष्ण विष्ट अन्नपूर्ण पोस्ट र एपीवान टेलिभिजनका बैतडी सम्वाददाता हुन् । उनी बैतडीको सूचनामा दख्खल राख्ने व्यक्ति पनि हुन् । विष्ट स्थानीय सेभेन स्टार रेडियोमा समाचार… विस्तृतमा
मुख्यमन्त्री शाहको राजीनामा स्वीकृत, आजै नयाँ सरकारको आह्वान हुने
धनगढी : मुख्यमन्त्री कमल बहादुर शाहको राजीनामा स्वीकृत भएको छ । प्रदेश प्रमुख नजीर मीयाले मुख्यमन्त्री शाहले विहीबार बेलुकी दिएको राजीनामा शुक्रबार स्वीकृत गरेका हुन । प्रदेश… विस्तृतमा
बैतडीका पत्रकार कृष्ण विष्टका बुवाको ट्याक्टर दुर्घटनामा मृत्यु
धनगढी : अन्नपूर्ण पोस्टका बैतडी सम्बाददाता कृष्ण बिष्टलाई पितृशोक परेको छ । उनका ५५ वर्षिय बुवा मन्धीर विष्टको बिहीबार राती ट्याक्टर दुर्घटनामा मृत्युभएको हो ।
सहायता सामाग्री दिनका लागि धनगढी उपमहानगर अपांगता भएका ब्यक्ति खोज्दै
धनगढी : अपांगता भएका ब्यक्तिलाई सहायता सामाग्री दिनका लागि धनगढी उपमहानगरपालिकाले ‘स्क्रीनिङ’ (अपांगता भएका ब्यक्ति छान्ने) कार्य सुरु गरेको छ ।
बैतडीको झौलेक मोडमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु
बैतडी : बैतडीको सुर्नयाबाट खोडपे गईरहेको टयाक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । शुक्रबार विहान से२त ३६७८ नम्बरको ट्रयाक्टर जयपृथ्वी राजमार्गको पाटन नगरपालिका– ८… विस्तृतमा
राजीनामा दिँदादिदै मुख्यमन्त्री शाहले भने, ‘प्रदेशका अधिकार संघले कब्जामा राखेको छ’
धनगढी : सुदूरपश्चिमका मुख्यमन्त्री कमल बहादुर शाहले प्रदेशका अधिकार संघले कब्जामा राखेको गुनासो गरेका छन । विश्वासको मत पाउने सम्भावना नरहेपछि प्रदेश प्रमुख नजीर मीयालाई राजीनामा… विस्तृतमा
सुदूरपश्चिमका मुख्यमन्त्री कमल बहादुर शाहद्वारा प्रदेश प्रमुख समक्ष राजीनामा
धनगढी : संसदमा विश्वासको मत पाउने सम्भावना नदेखेपछि सुदूरपश्चिमका मुख्यमन्त्री कमल बहादुर शाहले प्रदेश प्रमुख समक्ष राजीनामा बुझाएका छन । विहीबार बेलुकी साढे ६ बजेतिर मुख्यमन्त्री… विस्तृतमा
Pagination
- Previous page
- Page 48
- Next page