सबै मुख्य समाचार
सुदूरपश्चिममै पहिलो पटक मोटर दौड (अटो क्रस) को आयोजना हुदै
धनगढी : सुदूरपश्चिममै पहिलो पटक मोटर दौड (अटो क्रस) प्रतियोगिताको आयोजना हुने भएको छ । आगामी फागुन १६ र १७ गते मोटर ¥याली र मोटर दौडको आयोजना हुने भएको हो ।
भोलीबाट धनगढी रंगशालामा हुने नगरस्तरीय राष्ट्रपति रनिङ शिल्डमा साढे ११ सय विद्यार्थी सहभागि हुदै
धनगढी : धनगढी उपमहानगरपालिकाले आयोजना गर्ने नगर स्तरीय राष्ट्रपति रनिङ शिल्डमा एक हजार १५३ खेलाडी विद्यार्थी सहभागी हुने भएका छन् ।
आउदो असारदेखि गेटामा एमविविएसको पढाई गर्न सकिन्छ : स्वास्थ्यमन्त्री पौडेल
धनगढी : स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदिप पौडेलले कैलालीको गेटामा तीन सय शैयाको अस्पताल चलाएर आउदो असारदेखि नै एमविविएसको पढाई गर्न सकिने बताएका छन । मन्त्रालयको कार्यक्रमका… विस्तृतमा
रोकिएको अटोमा मोटरसाइकल ठोक्किदा चिसापानीमा ३ जना घाइते
धनगढी : कैलालीको चिसापानी रोकिएको अटो रिक्सामा मोटरसाइकल ठोक्किदा ३ जना घाइते भएका छन् ।
शिशुले खीनाको काखमा प्राण त्याग्यो, खीनाले सासुको काखमा
बझाङ : बझाङको जयपृथ्वी राजमार्गबाट आधा घण्टाको दुरीमा छ केदारस्युँ गाउँपालिका –१ डुडिल गाउँ । डुडिलकी खीना बोहरालाई आइतबार दिउँसोदेखि सुत्केरी ब्यथाले च्याप्न थाल्यो । घरमा सासु… विस्तृतमा
२१ दिनदेखि कञ्चनपुरकी प्रिया बेपत्ता
धनगढी । कञ्चनपुरकी एक किशोरी २१ दिनदेखि बेपत्ता रहेकी छन् ।वेदकोट नगरपालिका–७ सुडा बस्ने भीमदत्त भट्टकी १४ वर्षीया छोरी प्रतिभा भनेर चिनिने प्रिया भट्ट पुस १ गतेदेखि घरबाटै… विस्तृतमा
प्रहरीेद्वारा पाँच महिनामा दुई अर्ब २४ करोड बढी राजस्व सङ्कलन
काठमाडौं: नेपाल प्रहरीले चालु आर्थिक वर्ष २०८१–८२ को पाँच महिनामा विभिन्न प्रकृतिका कारबाहीबाट दुई अर्ब २४ करोड बढी राजस्व सङ्कलन गरेको छ । विशेष कार्ययोजना लागु गरेको प्रहरीले… विस्तृतमा
कृष्णपुरमा पुस २३ देखि राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिता सुरु हुँदै
कञ्चनपुर । कञ्चनपुरको कृष्णपुर नगरपालिकामा पुस २३ गते देखि राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिता सुरु हुने भएको छ । कृष्णपुर नगरपालिका – २ वाणीस्थित सरस्वती माध्यमिक विद्यालयको… विस्तृतमा
सुदूरपश्चिम प्रदेशको नाम ‘मानसखण्ड’ राख्न माग
धनगढी । सुदूरपश्चिम प्रदेशको नाम फेर्न माग भएको छ । नौ जिल्लाको ऐतिहासिक र सांस्कृतिक विरासतलाई जोगाउन नाम मानसखण्ड राख्न माग भएको हो । संस्कृतिविद् पदमराज जोशी ‘प्रभात’ले अगाडि… विस्तृतमा
सुदूरपश्चिममा आउनै मान्दैनन् सचिव, केन्द्र तान्ने प्रवृत्तिबाट मुख्यमन्त्री हैरान
धनगढीः सुदूरपश्चिममा सचिव आउन नमान्ने समस्या कायमै छ । यहाँ आएका सचिव एवं कर्मचारीलाई केन्द्र तान्ने प्रवृत्तिका कारण विविध समस्याको सामाना गर्नुपर्ने अवस्था छ।
सुदूरपश्चिमका सबै सरकारी अस्पतालमा निःशुल्क रगत उपलब्ध गराइने
धनगढी । सुदूरपश्चिममा निःशूल्क रुपमा रगत उपलब्ध गराइने भएको छ ।
नेपाल क्लाइम्बिङ स्पोर्टस् एशोसिएसनको अधिवेशन सम्पन्न
काठमाडौं । नेपाल क्लाइम्बिङ स्पोर्टस् एशोसिएसन अन्तर्गत बागमती प्रदेश कमिटी र काठमाडौं उपत्यका कमिटीको नयाँ कार्यसमिति चयन भएको छ । दुवै कमिटीमा ९–९ सदस्यीय कार्यसमिति निर्वाचित… विस्तृतमा
Pagination
- Previous page
- Page 49
- Next page