सबै मुख्य समाचार
मुख्यमन्त्री शाहले विहीबार विश्वासको मत लिने, संसद बोलाई दिन सभामुखलाई पत्राचार
धनगढी : सुदूरपश्चिमका मुख्यमन्त्री कमल बहादुर शाहले विहीबार विश्वाको मत लिने भएका छन । विश्वासको मतका लागि संसद बोलाई दिन मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयले सभामुखलाई आज… विस्तृतमा
उन्मुक्ति फकाउने अन्तिम कसरतमा मुख्यमन्त्री, काठमाण्डौंमा भेटघाट
धनगढी : विश्वासको मत लिने समय घर्किनै लाग्दा सुदूरपश्चिमका मुख्यमन्त्री कमल बहादुर शाह नागरिक उन्मुक्तिलाई फकाउने अन्तिम कसरतमा लागेका छन ।
पाठ्यपुस्तक : सरकारीमा सुधारको आशा, नीजिमा कमिशनकै खेल
धनगढी : धनगढी उपमहानगरपालिका वडा नम्बर २ मा रहेको युनीक बोर्डिङ स्कुलले गतवर्ष कक्षा १ देखि ७ सम्मका सबै पाठ्यपुस्तक परिवर्तन ग¥यो । उसले त्यसवर्ष १२ प्रकारका पुस्तक ग्रीन… विस्तृतमा
पहाडि जिल्लामा एक हप्ताभीत्रै पुगे साढे ४ लाख पाठ्यपुस्तक, रकम निकासा नभएकाले समस्या
धनगढी : पछिल्लो एक हप्ताको अवधीमा सुदूरपश्चिमका ५ जिल्लामा साढे ४ लाख भन्दा बढी पाठ्यपुस्तक वितराण भएका छन । जनक शिक्षा सामाग्री केन्द्र लिमिटेड प्रदेश कार्यालय धनगढीले चैतको १४… विस्तृतमा
नागरिक उन्मुक्तिको बिवाद उत्कर्षमा, रेशमको पक्षमा नलाग्नेलाई ज्यान मार्ने धम्की
धनगढी : नागरिक उन्मुक्तिका केन्द्रीय सदस्य रमेश विश्वकर्माले पार्टीका संरक्षक रेशम चौधरीले बालुवाटारमा प्रधानमन्त्री भेट्न जान्छौँ भन्दै कुट्ने र हत्या गर्ने धम्की दिएको दाबी… विस्तृतमा
हरेक वर्ष अभाव हुने बाजुरामा यसवर्ष शैक्षिक सत्रअगावै पाठ्यपुस्तक
धनगढी : हरेक वर्ष पुस्तक अभाव हुने बाजुरामा यसवर्ष भने नयाँ शैक्षिकसत्र सुरु हुनुअगावै पाठ्यपुस्तक पुगेका छन । हरेक वर्ष पाठ्यपुस्तक अभाव खेप्दै आएका यहाँका सामुदायिक विद्यालयले… विस्तृतमा
नेकपा माओवादी संसदीय दलको बैठक, सुदूरपश्चिममा गठबन्धनको सरकार बनाउने निर्णय
धनगढी : नेकपा माओवादी केन्द्रका उपमहासचिव तथा सुदूरपश्चिम ईञ्चार्ज गिरीराजमणी पोखरेलले बझाङमा जनक बुढालाई जिताउन आह्वान गरेका छन । आईतबार धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै… विस्तृतमा
विदेशबाट फर्केका रेशमलाई विमानस्थलमै रञ्जीताको अंगालो
धनगढी : सरकारमा जाने वा नजाने तिब्र मतभेदमा देखिएका नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी र अध्यक्ष रञ्जीताको त्रिभुवन विमानस्थलको फोटो सार्वजनिक भएको छ । जापानबाट फर्केका… विस्तृतमा
नेपालमा पक्राउ पर्न थालेपछि दुधवाको जंगल नेपाली ब्राउनसुगर प्रयोगकर्ताहरुको अड्डा
धनगढी : कैलालीसँग सीमाना जोडिएको भारतको दुधवा नेशनल पार्क लागुपदार्थ प्रयोगकर्ताको अखाडा बनिरहेको छ । सीमावर्ती बजार बनगवाँका अधिकांस पसलमा ब्राउन सुगर पाउन थालेपछि नेपाली… विस्तृतमा
कञ्चनपुर प्रशासन अतिक्रमित सरकारी जग्गाको लगत संकलन गर्दै
महेन्द्रनगर : जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले अतिक्रमणमा परेको सरकारी जग्गाको विवरण संकलन सुरु गरेको छ । प्रशासनले पहिलो चरणमा सार्वजनिक जग्गाको अतिक्रमणको अवस्था र… विस्तृतमा
बैतडीको झुलाघाट नाकामा चारमहिना अगावै लक्ष्यभन्दा बढी राजश्व असुली
बैतडी : भारतसँग सीमाना जोडिएको बैतडीको झुलाघाट नाकामा यस वर्ष राजश्व असुलीमा वृद्धि भएको छ । चालु आर्थिक वर्ष २०८०÷०८१ मा ५० लाख राजश्व असुली गर्ने लक्ष्य तोकिएकोमा ४ महिना अगावै… विस्तृतमा
शैक्षिक भ्रमणमा गएको सुदूरपश्चिम विश्वविद्यालय एमविएका विद्यार्थी चढेको हाईस दुर्घटना
धनगढी : शैक्षिक भ्रमणमा रहेको सुदूरपश्चिम विश्वविद्यालय एमविए संकाय पहिलो सेमेष्टरका विद्यार्थी र शिक्षक चढेको हाईस बर्दियामा दुर्घटना भएको छ ।
Pagination
- Previous page
- Page 50
- Next page