सबै मुख्य समाचार
धनगढीको सेती प्रादेशिक अस्पतालमा सुत्केरी शाहीको मृत्यु
धनगढी : धनगढीको सेती प्रादेशिक अस्पतालमा सुत्केरी महिलाको मृत्युु भएकोे छ ।लम्कीचुहा नगरपालिका– ८ घर भएकी २५ वर्षीया टिकेश्वर शाहीको बुधबार मृत्युु भएको प्रहरीले जनाएको छ ।
प्रेस चौतारीको दशौं राष्ट्रिय महाधिवेशन फागुन २३ देखि विराटनगरमा हुने
काठमाडौं : प्रेस चौतारी नेपालको दशौं राष्ट्रिय महाधिवेशन आगामी फागुन २३ गतेदेखि २५ गतेसम्म विराटनगरमा गर्ने निर्णय भएको छ ।
फाप्ला अन्तराष्ट्रिय क्रिकेट रंगशाला डिपिआर तयार, ईआईए बनमा
धनगढी : सुदरपश्चिममा निर्माणको तयारी भएको फाप्ला अन्तराष्ट्रिय क्रिकेट रंगशालाको डिपिआर तयार भएसँगै निर्माण हुने आशा पलाएको छ । नेपाल सरकारले २०७९ सालको जेठमा फाप्ला क्रिकेट… विस्तृतमा
पत्रकार महासंघ उभियो डडेल्धुराका सीडीओको धम्कीविरुद्ध
धनगढी । डेल्धुराका प्रमुख जिल्ला अधिकारी चोमेन्द्र न्यौपानेले समाचार प्रकाशनको बिषयलाई लिएर धम्कीविरुद्ध नेपाल पत्रकार महासंघ उभिएको छ ।
देशभरका ६ सहरहरु मध्ये वायुको गुणस्तर मापनका आधारमा अस्वस्थकरको सूचीमा धनगढी पनि
धनगढी । पछिल्लो २४ घण्टाको वायुको गुणस्तर मापनका आधारमा सुदूरपश्चिमको अस्थायी राजधानी धनगढी सबैभन्दा प्रदूषित बनेको छ । बुधबार देशभरका ६ सहर वायुको गुणस्तर मापनका आधारमा… विस्तृतमा
धनगढी उपमहानगरपालिकाले पुस २४ गते देखि राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आयोजना गर्ने
धनगढी: कैलालीको धनगढी उपमहानगरपालिकाले पुस २४ गते देखि राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आयोजना गर्ने भएको छ । राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता व्यवस्थापन तथा निर्देशन समितिले… विस्तृतमा
‘पार्टीको सदस्य वा कुनै स्थान नभएको व्यक्तिलाई स्पष्टीकरण सोधिन्छ र ?’ : भीम रावल
काठमाडौं । नेकपा एमालेबाट निष्कासित नेता डा. भीम रावलले आफूलाई सोधिएको स्पष्टीकरणबाट आफैं छक्क पर्न पुगेको बताएका छन् ।बुधबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता रावलले… विस्तृतमा
राष्ट्रपतिले भने, “ श्रम र श्रमिक केही हुन् भन्ने विषयलाई प्राथमिकता दिएर विकासको गति अघि बढाऔ ”
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले श्रमप्रतिको सम्मान गरी श्रम र श्रमिक केही हुन् भन्ने मान्यतालाई विशेष जोड दिएर मुलुकले चाहेको विकासको गति अघि बढाउनु अहिलेको आवश्यकता… विस्तृतमा
बोक्सी भन्दै महिलामाथि कुटपिट गर्ने गुरुवा सहित ४ जना पक्राउ
धनगढी : कैलालीमा बोक्सी लागेको आरोपमा महिलामाथि निर्घात कुटपिट गर्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ । भजनी नगरपालिका–१ गौनैयाकी २८ वर्षीया महिलालाई बोक्सी लागेको भन्दै निर्घात… विस्तृतमा
टीकापुरबाट सुनचाँदीका गरगहना सहित दुईजना पक्राउ
धनगढी : कैलालीमा सुनचाँदीका गहनासहित २ जना पक्राउ परेका छन् । टीकापुरबाट सुनचाँदीका गरगहनासहित २ जना पक्राउ परेका हुन् ।
निशुल्क उपचार पाएपछि खुसी हुदै घर फर्के दुबै खुट्टा गुमाएका सेते
धनगढी : कैलालीको घोडाघोडी नगरपालिका वडा नम्बर ११ का ५५ वर्षका सेते रावत निःशुल्क उपचार पाएपछि खुसी हुदै घर फर्किका छन । धनगढीको स्वस्तिक अस्पतालले उनको उपचारमा लागेको ४२ हजार रकम… विस्तृतमा
Pagination
- Previous page
- Page 51
- Next page