सबै मुख्य समाचार
सामुदायीक विद्यालयहरुमा पुगेर धर्म परिवर्तन गराएको आरोपमा पास्टर पक्राउ
धनगढी : कैलालीका सामुदायिक विद्यालयहरुमा पुगेर विद्यार्थीहरुलाई धर्म परिवर्तन गराएको आरोपमा एकजना पास्टर पक्राउ परेका छन । लम्कीचुहा नगरपालिका–१ मा रहेको लम्की सामुदायिक चर्चका… विस्तृतमा
सुदूरपश्चिम महोत्सवस्थलमै राष्ट्रिय पुस्तक प्रदर्शनी तथा शैक्षिक महोत्सव सुरु
धनगढी : कैलालीको धनगढीमा राष्ट्रिय पुस्तक प्रदर्शनी तथा शैक्षिक महोत्सव सुरु भएको छ । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी संघ कैलालीको आयोजनामा सुरु भएको महोत्सवको सुदूरपश्चिमका… विस्तृतमा
परासनमा स्वस्तिक अस्पतालको नि:शुल्क स्वास्थ्य शिविर, ८२० जनाले लिए विषेशज्ञ सेवा
धनगढी : आँखामा मोटो चस्मा, लौरो टेकेर आएकी ८० वर्षिया दामा बुढा असाध्य खुसी थिईन । आर्थिक अवस्था कमजोर रहेको र जीवनको उत्तरार्धमा रहेको स्वास्थ्यका कारण अस्पताल जान नसकेकी दामाले… विस्तृतमा
मीनबहादुर गुरूङको एमालेलाई जग्गा दानविरुद्ध परेको रिट सर्वोच्चद्वारा खारेज
काठमाडौं : व्यवसायी मीनबहादुर गुरूङबाट नेकपा एमालेले जग्गा लिएको विषयमा परेको रिट सर्वोच्च अदालतले खारेज गरिदिएको छ । न्यायाधीश अब्दुल अजीज मुसलमान र बालकृष्ण ढकालको संयुक्त… विस्तृतमा
सुदूरपश्चिम महोत्सवको अवधी चार दिन थप
धनगढी : कैलालीको धनगढीमा जारी सुदूरपश्चिम महोत्सवको अवधि चार दिन थप गरिएको छ । आयोजक कैलाली उद्योग वाणिज्य संघले महोत्सवको अवधि चार दिन थप गरेको हो ।
मदिरा नदिएको झोंकमा यसरी गरिएको थियो, बडायक दम्पत्तीको हत्या
धनगढी ः कञ्चनपुरको लालझाडी गाउँपालिका– १ का ४५ वर्षीय रमेश बडायक दम्पतीको हत्या आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । लालझाडी गाउँपालिका–२ बस्ने ५० वर्षीय… विस्तृतमा
सुदूरपश्चिमको लगातार दोस्रो जित, काठमाडौं पराजित
काठमाडौं : सुदूरपश्चिम रोयल्सले दोस्रो जित हात पारेको छ । टियु क्रिकेट मैदानमा सुदूरपश्चिमले काठमाडौंलाई ७३ रनले पराजित गरेको हो । नरेन साउदको उत्कृष्ट पाँच विकेटले काठमाडौंलाई १५… विस्तृतमा
बाजुराको स्वामिकार्तिक खापर गाउँपालिका उपाध्यक्षमा एमालेकी भण्डारी विजयी
बाजुरा : बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाको उपाध्यक्षमा नेकपा एमालेकी सुलोचनाकुमारी भण्डारी बुढा विजयी भएकी छन् ।
सुदूरपश्चिमका चार वडाध्यक्षमा काँग्रेसको क्लिनस्वीप
धनगढी : सुदूरपश्चिमका चारवटा पालिकाका वडाध्यक्षमा नेपाली काँग्रेसका उमेदवारहरुले जितेका छन । कञ्चनपुरको भीमदत्त ६, डोटीको पूर्विचौकी गाउँपालिका–६, दार्चुलाको दुहँु ५ र बझाङको… विस्तृतमा
स्थानीय तह उप–निर्वाचनमा सुदूरपश्चिमभरी ५७ प्रतिसत मतदान
धनगढी : सुदूरपश्चिम प्रदेशका पाँच ठाउँमा शान्तिपूर्ण मतदान सम्पन्न भएको छ । एक उपाध्यक्ष र चार वडाध्यक्षको लागि भएको निर्वाचनमा ५७ प्रतिशतले मतदान गरका छन् ।
दार्चुलाको दुहुँ गाउपालिका ५ मा ४२ प्रतिसत मतदान (तस्बिरहरु)
दार्चुला : दार्चुला जिल्लाको दुहुँ गाउँपालिका वडा ५ मा वडाध्यक्ष पदका लागि भएको उपनिर्वाचनमा दिउसो १ बजेसम्म ५३८ मत खसेका छन । निर्वाचन कार्यालयले दिएको जानकारी अनुसार… विस्तृतमा
कञ्चनपुरको भीमदत्त ६ मा १ बजेसम्म ३७ प्रतिसत मतदान
महेन्द्रनगर : कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर ६ मा वडाध्यक्षका लागि भईरहेको मतदानमा १ बजेसम्म २ हजार ११ अथवा ३७ प्रतिसत मत खसेको छ ।
Pagination
- Previous page
- Page 52
- Next page