सबै मुख्य समाचार
डडेल्धुरा दुर्घटना अपडेट : मृतकको संख्या पाँच पुग्यो, घाईते सबै धनगढी रेफर
डडेल्धुरा : डडेल्धुरामा भएको पवनदूत यातायातको बस दुर्घटनामा मृत्यु हुनेको संख्या पाँच पुगेको छ । घटनास्थलमा बुधबार बिहान ११ बजे थप एक जनाको शव फेला परेसँगै मृतकको संख्या पाँच… विस्तृतमा
बैतडीको सिलेट काठमाण्डौंको बजारमा पुगाउने आपुर्तीमन्त्री भण्डारीको दाबी
बैतडी : उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले स्थानीय स्रोत साधनको उपयोग बठाउनुपर्ने बताएका छन । गृहजिल्ला बैतडीमा रहेका भण्डारीले मतदाता भेटघाटका क्रममा यस्तो… विस्तृतमा
पवनदूत यातायातको बस दुर्घटनामा चार जनाको मृत्यु, १२ जना घाईते
डडेल्धुरा : कञ्चनपुरको महेन्द्रनगरदेखि बैतडीको पुर्चौंडी जाँदै गरेको पवनदूत यातायातको बस, डडेल्धुरामा दुर्घटना हुँदा चार जनाको मृत्युभएको छ भने १२ जना घाईते भएका छन ।
काँग्रेसकै बहुमत रहेको बाजुराको खप्तड छेडेदहमा कार्यपालिका विरुद्ध काँग्रेसकै आन्दोलन
बाजुरा : बाजराको खप्तड छेडेदह गाउँपालिकाले पारित गरेको बजेट विरुद्ध नेपाली काँग्रेसका कार्यकर्ता आन्दोलनमा उत्रिएका छन् । बजेट संसोधन र परिमार्जनको माग सहीत नेपाली काँग्रेस खप्तड… विस्तृतमा
गेटामा विश्वविद्यालय बन्न नदिन सुदूरपश्चिमकै नेताहरु लागि परेको एमाले सचिब भट्टको दाबी
धनगढी : नेकपा एमालेका सचिब लेखराज भट्टले सुदुरपश्चिमको बृहत बिकास को लागि यहाँको नेतृत्व एक ठाउँमा उभिनुपर्ने बताएका छन् । आज अत्तरियामा रहेको प्रतिभा सामुदायिक पुस्तकालयको… विस्तृतमा
आफ्नै गाउँ फर्कि आए ... तस्वीरमा हेर्नुहोस, सीमानाकाको चहलपहल
धनगढी : टाउँकोमा जहान बच्चाका लत्ताकपडाको भारी, केही घरको सामान सहितको ठूलो पोका टाउकोमा राखेर हस्याङफस्याङ गर्दै दार्चुलाको महाकाली नगरपालिका खलंगाका श्याम चुनारा आईतबार… विस्तृतमा
सीमा नाकाहरुमा बडा दशैंका लागि स्वदेश फर्किनेको लर्को
धनगढी : टाउँकोमा जहान बच्चाका लत्ताकपडाको भारी, केही घरको सामान सहितको ठूलो पोका टाउकोमा राखेर हस्याङफस्याङ गर्दै दार्चुलाको महाकाली नगरपालिका खलंगाका श्याम चुनारा आईतबार… विस्तृतमा
‘दशैं सुरक्षा योजनामा दोब्बर प्रहरी परिचालिन गरेका छौं, ढुक्क भएर दशैं मनाउनुस’
२०८१ सालको बडादशैं नजिकै आईरहेको छ । दशैंका बेला आपराधिक क्रियाकलाप पनि बढने गर्छन । धेरै मेला महोत्सव र जात्राहरुमा झैझगडा पनि हुने गर्छन । यस्तो बेला जुवातास बढी हुने गर्छन ।… विस्तृतमा
सामाजिक विकासमन्त्री खडका भन्छन, ‘सेती प्रादेशीक अस्पतालमा सुधार ल्याउछु’
धनगढी : सामाजिक विकासमन्त्री मेखराज खडकाले सुदूरपश्चिमको रेफरल अस्पतालको रुपमा रहेको सेती प्रादेशीक अस्पतालको उपचार सेवामा सुधार ल्याउने बताएका छन । पत्रकारहरुसँग दशैं, तिहार तथा… विस्तृतमा
नवजीवन अस्पतालद्वारा एकल महिलाको दुई लाख उपचार खर्च मिनाहा
धनगढी : डोटीको जोरायल गाउपालिकामा घास काटदा घाईते भएकी महिलाको नवजीवन अस्पताल धनगढीले निशुल्क उपचार गरेको छ । डोटीको जोरायल गाउपालिका वडा नम्बर ५ की ७८ वर्षिया मन्सरा देबी खडायत… विस्तृतमा
हिउदे अधिवेशनमा प्रदेश राजधानीको विकल्प खोज्ने मुख्यमन्त्री शाहको चेतावनी
धनगढी : सुदूरपश्चिम प्रदेशका मसख्यमन्त्री कमल बहादुर शाहले कैलालीको गोदावरीमा बन्ने प्रदेश राजधानीको विकल्प खोज्ने बताएका छन । संघीय सरकारले तत्काल प्रदेश राजधानीका बारेमा… विस्तृतमा
सुदूरपश्चिमका नौवटै जिल्लामा कोरोना विरुद्धको ‘फाइजर’ खोप लगाइँदै
धनगढी : कैलालीको धनगढी उपमहानगरपालिकासहित स्थानीय तहका नागरिकलाई आजदेखि कोरोनाविरुद्धको ‘फाइजर’ खोप दिन थालिएको छ ।
Pagination
- Previous page
- Page 61
- Next page