सबै मुख्य समाचार
भासुुभीर नजिकै द्वन्दकालीन धराप विष्फोट हुँदा सडक खनिरहेका चारजना घाईते
धनगढी : भीमदत्त राजमार्गको भासु भीर नजीकै सडक खन्ने क्रममा विद्युतीय धराप विष्फोट भएर चार जना घाईते भएका छन ।
कैलालीको भल्कामा चारसय भन्दा बढी गाईगोरुका कंकाल फेला (स्थलगत)
धनगढी : कैलालीको गोदावरी नगरपालिकाको वडा नम्बर ९ को लक्ष्मी महिला सामुदायीक बनमा ४ सय भन्दा बढी गाईगोरुका कंकाल फेला परेका छन । गोदावरी नगरपालिकाको वडा नम्बर ९ मा रहेको लक्ष्मी… विस्तृतमा
कैलालीमा अध्यक्षका लागि तीन जनाको उमेदवारी (सूची हेर्नुस), मतदान भोली हुने
सुखड (कैलाली) : नेकपा एमालेको कैलाली जिल्ला नेतृत्वका लागि तीन जनाबीच प्रतिस्पर्धा हुने भएको छ । निर्वाचन कार्यालयले प्रकासित गरेको उमेदवारको अन्तिम नामावली अनुसार कार्यबाहक… विस्तृतमा
एमाले कैलालीको जिल्ला अधिवेशन, आज दिउसो २ बजेबाट मतदान
सुखड (कैलाली) : नेकपा एमाले कैलाली जिल्ला अधिवेशनको चौथो दिन आज मतदान हुने भएको छ । आज २ बजे देखी मतदान हुने प्रमुख निर्वाचन अधिकृत मानबहादुर जोराले जानकारी दिए ।
बीरपालको तीन पुस्ता माटोको भाँडा बनाउनमै ब्यस्त, न नागरिकता, न अनुदान !
कञ्चनपुर : माटोका भाँडाकुँडा बनाएर शुक्लाफाँटा नगरपालिका–१२ कालागौँडीका वीरपाल कुमालका तीन पुस्ता बितेका छन् । भारतबाट बसाइँ सरेर वीरपालका बाजे भीमपाल माटोका भाँडाकुँडा बनाउन सात… विस्तृतमा
एमाले कैलालीको निर्वाचन प्रकृया बुधबार ८ बजेसम्मका लागि स्थगित
सुखड (कैलाली) : नेकपा एमाले कैलालीको निर्वाचन प्रकृया बुधबार विहान ८ बजेसम्मका लागि स्थगित गरिएको छ । सदस्य र पदाधीकारीको उमेदवारी शुल्क बढी भएको, केही प्रतिनिधि दोहोरो रुपमा आएको… विस्तृतमा
धनगढीको शिवपुरी धाममा यसरी नाचे दर्शनार्थीहरु (फोटोफीचर)
धनगढी : धार्मीक तीर्थस्थलका रुपमा स्थापित हुन थालेको धनगढी उपमहानगरपालिका वडा नम्बर ४ को शिवपुरी धाममा लागेको श्रीमदभागवत महायज्ञ समापन भएको छ ।
शिवपुरी धामभीत्रका अधुरा कामहरु प्रदेश सरकारले गर्छ : मन्त्री देउवा
धनगढी : सुदूरपश्चिम प्रदेशका भौतिक पुर्वाधार विकास मन्त्री प्रकाश देउवाले शिवपुरी धामका अधुरा कामहरु प्रदेश सरकारले बताउने बताएका छन । मंगलबार, शिवपुरी उत्तररामेश्वरम ज्योर्तिलिंग… विस्तृतमा
कञ्चनपुरको ब्रम्हदेबबाट १० ग्राम ब्राउन सुुगर सहित भारतीय कारोबारी पक्राउ
कञ्चनपुर : कञ्चनपुरको ब्रम्हदेबबाट नेपाल प्रहरीले ठुलो मात्रामा खैरो हिरोईन (ब्राउन सुुगर) सहित एकजना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
बैतडीको जर्गका दुई युवकको मृत्युले गाउँ नै सोकाकुल
बैतडी : बैतडी जिल्ला सदरमुकाम नजिकैको गाउँ हो ‘जर्ग’ । भीटेजर्ग, खोलीजर्ग र चनेजर्ग गरि ३ टोलहरु रहेको यस गाउँमा ३ सयबढी परिवारको बसोबास छ । यहाँका केहि परिवार बसाईसराई गरि… विस्तृतमा
आर्थिक मामिला मन्त्री र सचिवालयको भ्रमण खर्च १४ लाख
धनगढी : सुदूरपश्चिमका आर्थिक मामिला मन्त्री नरेश बहादुर शाही र उनको सचिवालयले संघीय राजधानी र बाजुरा गएबाफतको झण्डै १४ लाख रकम टिकट र भत्ता बुझेको छ । २०७९ सालको फागुन देखि २०८०… विस्तृतमा
अलमलमै गेटा अस्पताल : निर्देशक जोशीले काठमाण्डौंमै मिलाए सरुवा
धनगढी : ४ महिनाको अवधीमा २२ दिन मात्रै अस्पतालमा हाजिर भएका गेटा अस्पतालका निर्देशक डाक्टर प्रमोद जोशीले अन्ततः काठमाण्डौं सरुवा मिलाएका छन ।
Pagination
- Previous page
- Page 62
- Next page