सबै मुख्य समाचार
कडाइका साथ बजार अनुगमन गर्न मातहतका निकायलाई उद्योग मन्त्रीको निर्देशन
काठमाडौं : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले विपद्जन्य अवस्थाको फाइदा उठाउँदै पर्वको मुखमा महङ्गी, कालोबजारी र कृत्रिम अभाव सिर्जना हुनसक्ने बताउँदै मातहतका… विस्तृतमा
दशैंतिहारका बेला नेपालीहरु रातीको ८ बजेपछि पनि नेपाल छिर्न पाउने
धनगढी : दशैंतिहार लक्षित सुरक्षाका लागि नेपाल–भारत सीमा सुरक्षा अधिकारीहरुबीच समन्वयात्मक बैठकको आयोजना गरिएको छ । नेपाल तर्फ कैलाली र कञ्चनपुरका शसस्त्र प्रहरीका अधिकारी र भारतको… विस्तृतमा
वातावरणको चिन्तागर्ने नागरिक समाजको ‘हरित धनगढी’ अभियानमा सून्य सहभागिता
धनगढी : धनगढीको विरेन्द्र–ऐश्वर्य उद्यान निर्माण रोक्नुपर्ने भन्दै शुक्रबार नागरिक समाज नाम दिएको एक समूहले धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमाललाई ज्ञापन बुझाए । ज्ञापन पत्रमा… विस्तृतमा
महाकाली सिँचाइ आयोजना, १८ वर्षमा २२ प्रतिसतमात्रै निर्माण
धनगढी : राष्ट्रिय गौरवको महाकाली सिँचाई आयोजना निर्माणको कार्य १८ वर्षमा २२ प्रतिसत मात्रै भएको छ । सरकारले उक्त आयोजनामा पौने ८ अर्व रकम खर्च गरिसकेको छ । आयोजना सुरु भएयता… विस्तृतमा
एयरलाईन्सहरुलाई प्रधानमन्त्री ओलीको निर्देशन, ‘विपतका बेला हवाई भाडा नबढाउनु’
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले हवाई सेवा दिँदै आएका एयरलाइन्सहरूलाई यात्रुसँग पहिलेभन्दा सहुलियत दरमा भाडा लिन आग्रह गरेका छन् । देशका मुख्य राजमार्ग बन्द भएको… विस्तृतमा
धनगढी पार्क निर्माण : नागरिक समाजको नाममा परियोजना रोक्ने प्रयास
धनगढी : सहरी विकास तथा भवन निर्माण विभाग, संघीय आयोजना कार्यान्वयन इकाई, धनगढीले असारमै झण्डै पौने ९ करोडमा ठेक्का सम्झौता गरिसकेको विरेन्द्र ऐश्वर्य उद्यान (धनगढी पार्क) को… विस्तृतमा
काठमाण्डौं उपत्यकामा बाढीको बितण्डा, ३४ जनाको मृत्यु १७ जना घाईते
काठमाण्डौं : बाढी पहिरोका कारण काठमाडौं उपत्यकाका भीत्रका तीन जिल्लामा ३४ जनाको मृत्यु भएको छ ।
आँखा विशेषज्ञ डाक्टर विद्याप्रसाद पन्त ‘बोबर्ग–एन्स लेक्चर एण्ड अवार्ड’ बाट सम्मानित
धनगढी : कैलालीको गेटा आँखा अस्पतालका पूर्व निर्देशक तथा आँखा विशेषज्ञ डाक्टर विद्याप्रसाद पन्तले ‘बोबर्ग–एन्स लेक्चर एण्ड अवार्ड’ पाएका छन ।
देशभरी वर्षाले वितण्डा, आज पनि देशैभरी भारी वर्षा हुने, सर्तक रहन मौसमविज्ञान विभागको अनुरोध
काठमाडौं : देशभर मनसुनी वायुका साथै भारतको मध्य प्रदेश र आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेकोले अधिकांश स्थानमा मेघ गर्जन चट्याङ्गसहित पानी परिरहेको… विस्तृतमा
एमाले महासचिव पोखरेल भन्छन, ‘सत्ता छोडेपछि प्रचण्डलाई छटपटी भयो’
धनगढी : नेकपा एमालेका महासचिव शंकर पोखरेलले सत्ताबाट बाहिरिनुपर्दा प्रचण्डमा आएको छटपटीले राष्ट्रिय राजनीतिलाई तनावपूर्ण बनाएको टिप्पणी गरेका छन् ।
रोजगारीका अवसर सिर्जना गर्ने उद्योगहरु सरकारको प्रार्थमिकतामा : मन्त्री भण्डारी
धनगढी : उद्योग, वाणिज्य तथा आपूर्तीमन्त्री दामोदर भण्डारीले निजी क्षेत्रलाई प्रोत्साहन गरी देशको अर्थतन्त्र सबल बनाउने सरकारको नीति रहेको बताएका छन ।
सुदूरपश्चिम र बाग्मतीका प्रदेश प्रमुखलाई एउटै मञ्चमा सम्मान
धनगढी : बागमती प्रदेश प्रमुख दीपक प्रसाद देवकोटा र सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँलाई हेटौँडामा सम्मान गरिएको छ । मकवानपुर मुस्लिम समुदायले दुई प्रदेश प्रमुखहरूलाई एउटै… विस्तृतमा
Pagination
- Previous page
- Page 63
- Next page