सबै मुख्य समाचार
अस्पताल फोहरमैला ब्यवस्थापन प्लान्ट खरिद प्रकरण : यस्तो थियो मन्त्रालयको छानबीन प्रतिबेदन
धनगढी : सुदूरपश्चिम प्रदेश संसदको सामाजिक विकास समितिले एकीकृत फोहोर व्यवस्थापन उपकरण (माईक्रोवेभ) खरिद प्रकरणमा प्रदेश आपुर्ती ब्यवस्थापन केन्द्रका प्रमुख निरज अर्याललाई… विस्तृतमा
पुर्वाधारमन्त्री प्रकाश देउवाको १० महिनामा १६ पटक काठमाण्डौंको भ्रमण
धनगढी : सुदूरपश्चिम प्रदेशका भौतिक पुर्वाधार विकास मन्त्री प्रकाश बहादुर देउवाले १० महिनाको अवधीमा १६ पटक संघीय राजधानी काठमाण्डौंको भ्रमण गरेका छन ।
एमालेका नवनिर्वाचित अध्यक्ष ढुंगाना भन्छन ‘अब गुटबन्दी होईन, पार्टी बनाऔं’
धनगढी : नेकपा एमाले कैलालीको नवौँ जिल्ला अधिवेशनबाट निर्वाचित पदाधिकारी र सदस्यहरुले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् ।
पूर्वाधार विकासका लागि नीतिगत सुधार : भौतिक पुर्वाधारमन्त्री देउवा
धनगढी : सुदूरपश्चिम प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले विस्तृत सम्भाव्यता अध्ययन जस्ता प्रकिया पूरा गरिएका योजनालाई मात्र नयाँ योजनाको रुपमा निर्माणका लागि प्रस्ताव गर्ने… विस्तृतमा
आर्थिक मामिला मन्त्रालय : चार महिनामा साढे ७ लाखको गाडी मर्मत
धनगढी : सुदूरपश्चिमको आर्थिक मामिला मन्त्रालयले चार महिनाको अवधीका गाडी मर्मतमा मात्रै ७ लाख ६० हजार खर्च गरेको छ । मन्त्रालयले दिएको जानकारी अनुसार मन्त्री नरेश बहादुर शाहीले… विस्तृतमा
धनगढीको ६ लेन सडकमा स्ट्रीप लाइट जडान, पुर्वाधार विकास मन्त्रीद्वारा उद्घाटन
धनगढी : धनगढीको ६ लेन सडकमा स्ट्रीप लाइट जडान गरिएको छ। भन्सारदेखि मोहनपुरको ६ लेन सडक क्षेत्रमा स्ट्रीप लाइट जडान गरिएको हो ।
सामाजिक विकास समितिद्वारा प्रदेश आपुर्ती ब्यवस्थापन केन्द्रका प्रमुखलाई निलम्बन गर्न निर्देशन
धनगढी ः प्रदेश आपुर्ती ब्यवस्थापन केन्द्रले खरिद गरिरहेको फोहरमैला ब्यवस्थापन प्लान्ट (अटोक्लेभ) मा आर्थिक अनियमितता भएको भन्दै प्रदेश सभाको सामाजिक विकास समितिले आपुर्ती… विस्तृतमा
चार सय गाईगोरुका कंकाल प्रकरण : प्रशासन मुकदर्शक
धनगढी : कैलालीको गोदावरी नगरपालिकाको वडा नम्बर ९ को लक्ष्मी महिला सामुदायीक बनमा ४ सय भन्दा बढी गाईगोरुका कंकाल फेला परेपनि प्रसासनले त्यसको छानबिनमा ढिलाई गरिरहेको छ ।
भारतको दुधवा नेशनल पार्कमा अज्ञात गाडीको ठक्करबाट एकजना नेपालीको मृत्यु, एक घाईते
धनगढी : गौरीफन्टा र पलियाको बीचमा पर्ने भारतको दुधवा नेशनल पार्कमा मोटरसाईकल दुर्घटनामा परेर एकजना नेपालीको ज्यान गएको छ भने एक जना घाईते भएका छन ।
कैलालीमा भारतीय कारको ठक्करबाट एकको मृत्यु, दुईजना घाईते
लम्की (कैलाली) : कैलालीमा भारतीय नम्बरको कारले ठक्कर दिँदा एकजना साइकल यात्रीको मृत्यु भएको छ ।
कार्यसमितिकै दुुईजना पाखा लगाउदै यज्ञराज ढुंगाना एमाले कैलालीको अध्यक्षमा विजयी
सुखड (कैलाली) : बर्तमान कार्यसमितिका दुुई जना पदाधीकारीलाई पाखा लगाउदै यज्ञराज ढंगाना नेकपा एमाले कैलालीको अध्यक्षमा जितेका छन । उनले वर्तमान कार्यसमितिका कार्यबाहक अध्यक्ष… विस्तृतमा
एमाले कैलालीको अधिवेशन : ९८ प्रतिसत मतदान, राती ११ बजेदेखि मतगणना हुने
सुखड (कैलाली) : नेकपा एमाले कैलालीको सुुखडमा भईरहेको जिल्ला कमिटिको निर्वाचनमा ५७७ मत खसेका छन । मुख्य निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारी अनसार ५९१ मत मध्ये ५७७ मत खसेका… विस्तृतमा
Pagination
- Previous page
- Page 60
- Next page