सबै मुख्य समाचार
रोजगारीका लागि धनगढी उप–महानगरले युवाहरु जापान पठाउदै
धनगढी उप–महानगरपालिकाले आफ्नो नगरक्षेत्र भीत्रका युवाहरुलाई रोजगरीका लागि जापान पठाउने भएको छ । जापान अन्तर्राष्ट्रिय सहयोग एजेन्सी (जाइका) सँगको सहकार्यमा उप–महानगरले युवाहरूलाई… विस्तृतमा
देशैभरी पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवश मनाईदै
काठमाडौं : राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको ३०२ औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस आज मुलुकभर विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ । आधुनिक नेपालको एकीकरण अभियानका… विस्तृतमा
टेलिकमको कबाड विक्रि प्रकरण : दुुईटै ट्रक बराबरको माल एउटैमा
धनगढी : नेपाल टेलीकमको एउटै ट्रकमा १४ हजार ९८२ किलो तामा तौल भएको छ । प्रहरीले पक्राउ गरेका एकै दिनका दुुई ट्रकमा १५ हजार ७ सय ७९ किलोको तौल भएको भन्दै बिल बनेकोमा एकै ट्रकमा १४… विस्तृतमा
प्रदेश प्रमुखद्वारा भुवा प्रतियोगिताको उद्घाटन, १० टीम सहभागी हुने
धनगढी : बाजुरेली सेवा समाजले आयोजना गरेको भुवा प्रतियोगिताको सुदूरपश्चिमका प्रदेश प्रमुख देबराज जोशीले उद्घाटन गरेका छन । धनगढी रंगशालाको मैदानाम आयोजना गरिएको भुवा प्रतियोगिताको… विस्तृतमा
नारायण दत्त भट्टको उम्मेदवारी कायमै रहने निर्वाचन आयोगको निर्णय
धनगढी : अपांगता नभएको भन्दै उजुरी परेका नेपाली काँग्रेसका सभापती नारायण दत्त भट्टको उमेदवारी कायमै रहने भएको छ । राष्ट्रिय सभा सदस्य पदका उम्मेदवार नारायणदत्त भट्ट विरुद्ध एमालेका… विस्तृतमा
टेलिकमको तामाजन्य कवाडमा घोटालाको आशंका, प्रशासनद्वारा छानविन सुरु
धनगढी : नेपाल टेलीकमको कबाडजन्य पदार्थमा अनियमीतता भएको भन्दै प्रशासनले छानविन सुरु गरेको छ । नेपाल टेलिकमको सुदूरपश्चिम प्रादेशिक निर्देशनालयबाट तामाजन्य (स्क्रप कपर केबल)… विस्तृतमा
भीमदत्तका प्रवक्ताको मोटरसाईकल दुर्घटनामा मृत्युु
महेन्द्रनगर : कञ्चनपुरको भीमदत्त नगरपालिका–६ का वडाध्यक्ष महेन्द्र खड्काको दुुर्घटनामा परि निधन भएको छ । बुधबार राति मोटरसाइकल दुर्घटनामा परी उनको निधन भएको जिल्ला प्रहरी कार्यालय… विस्तृतमा
अनेरास्ववियु सुदूरपश्चिम प्रदेशको अध्यक्षमा राई र सचिवमा रोकाया
धनगढी : अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) सुदूरपश्चिम प्रदेश कमिटीको अधिवेशनबाट सर्वसम्मत नेतृत्व चयन गरिएको छ । बुधबारदेखि सुरु भएको प्रदेश… विस्तृतमा
संसदीय समितिहरुले एक वर्षपछि पाए पूर्णता, चारै सभापतीको सपथ
धनगढी : प्रदेश सभाका सदस्यहरुले सपथ लिएको एक वर्ष ९ दिन पछि बल्ल संसदीय समितिहरुले पूर्णता पाएको छ । बुधबार सर्वसम्मत भएका चारै जनाले सभापती पद तथा गोपनीयताको सपथ खाएका हुन ।
गेटा अस्पताल : विरामी बढदै, सेवा थप्नमा कन्जुस्याई
धनगढी : साढे ६ अर्वका संरचना बनेर पनि एउटा कुनामा सञ्चालनमा आएको सय सैया भनिएको गेटा अस्पतालमा कार्ययोजना अनुसारको कुनै पनि काम भएको छैन । अस्पतालको प्रचार भएपछि विरामीहरु बढन… विस्तृतमा
पश्चिमि बायुले मौसममा गडबडी : सुर्खेत डायभर्ट गरिएका जहाज धनगढी फर्किए
धनगढी : अचानक विमानस्थल बन्द भएपछि सुर्खेत डाईभर्ट गरिएका बुद्ध एयर र श्रीएयरका जहाजहरु धनगढी फर्केका छन । दुबै जहाजहरु धनगढी ल्याण्ड भईसकेको धनगढी विमानस्थलले जनाएको छ ।
जब धनगढी ल्याण्ड हुनै लागेका दुईटा जहाजलाई सुर्खेत डायभर्ट गरियो ...
धनगढी : २ मिनेटको फरकमा काठडमाण्डौंबाट धनगढीका उडेका बुद्ध एयर र श्री एयरलाईन्सका दुबै जहाज सुर्खेत डाईभर्ट गरिएका छन । विहानको समयमा हुस्सु लागि रहने धनगढी विमानस्थल विहान खुलेको… विस्तृतमा
Pagination
- Previous page
- Page 74
- Next page