सबै मुख्य समाचार
अविरल वर्षाका कारण कैलालीभरी ५ सय परिवार डुवानमा
धनगढी : मंगलबार राती देखि परिरहेको अविरल वर्षाले कैलालीका ५ सय परिवारका १७ सयजना डुबानमा परेका छन । जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले दिएको जानकारी… विस्तृतमा
दिपायलको पुलनजिक सेती नदी किनारमा बेवारिसे शव फेला
डोटी : डोटी स्थित सेती नदीमा बेवारिसे शव फेला परेको छ । दिपायल सिलगढी नगरपालिका–४ पिपल्ला बजार स्थित पक्कि पुल नजिकै सेती नदीमा शव फेला परेको हो ।
पश्चिम सेती जलविद्युत आयोजनाको डिपिआरका लागि बोलपत्र आह्वान
धनगढी ः भारतीय कम्पनी नेशनल हाईड्रोपावर कर्पोरेशन (एनएचपीसी) ले पश्चिम सेती जलविद्युत आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार पार्न बोलपत्र आह्वान गरेको छ ।
कैलालीको भजनीका अधिकांस बस्ती डुबानमा, स्वास्थ्य केन्द्रभीत्र पानी
धनगढी : पछिल्लो राती आएको वर्षाले कैलालीको दक्षिणी क्षेत्रका बस्तीहरु डुुबानमा परेका छन । कैलालीको टीकापुर, जोशीपुर, भजनी नगरपालिकाका अधिकांस बस्तीहरु डुबानमा परेका हुन ।
धनगढी एयरपोर्टमा ६ घण्टाको अवधिमा ९७.२ मिलिमिटर वर्षा रेकर्ड
धनगढी ः ६ घण्टाको अवधिमा कैलालीको धनगढी एयरपोर्ट आसपासमा भारी वर्षा भएको छ । धनगढी एयरपोर्टमा राखिएको जल मापन यन्त्रले ९७.२ मिलिमिटर वर्षा रेकर्ड गरेको जल तथा मौसम विज्ञान… विस्तृतमा
मोहना र सहायक नदी खतराभन्दा माथि, तल्लोतटीय क्षेत्रका जनतालाई सुरक्षित बस्न आग्रह
धनगढी : कैलालीमा भएको भारी वर्षाका कारण मोहना र यसका सहायक नदीहरुमा पानीको बहाव बढेको छ । निरन्तर भइरहेको वर्षाका कारण बाढी आइ नदीहरुमा पानीको बहाव सतर्कता तह नजिक पुगेको जल तथा… विस्तृतमा
सुदूरपश्चिममा सत्तारुढ दलकै विरोधबीच प्रदेश निजामती ऐन संशोधन
धनगढी : सत्तारुढ दलकै सांसदहरुको विरोधका बाबजुद सुदूरपश्चिम प्रदेश सभाले प्रदेश निजामती सेवा ऐन २०७९ संशोधन विद्येयक पारित गरेको छ ।
कैलालीमा लागुपदार्थ र चोरी मुद्धाका चारजना फरार अपराधी पक्राउ
धनगढी : कैलालीमा मंगलबार चार जना फरार अपराधी पक्राउ परेका छन ।
प्रदेश सरकारले बझाङका पहिरो पिडितलाई एक लाख राहत दिने
धनगढी : बझाङमा पहिरोमा परेर ज्यान गुमाएमा परिवारका सदस्यलाई प्रदेश सरकारले एक÷एक लाख राहत दिने भएको छ । मुख्यमन्त्री कमल बहादुर शाहले आज एक विज्ञप्ती जारि गर्दै घाईतेहरुको सिघ्र… विस्तृतमा
अबको बजेटमा योजनाको न्यूनतम रकम २५ लाख, उपभोक्ता समिति मार्फत कामै नगराउने दाबी
धनगढी : सुदूरपश्चिम प्रदेश सरकारले तयार पारिरहेको चालुआर्थिक वर्षको बजेटमा २५ लाख भन्दा कम रकमका योजना नराख्ने भएको छ । यसअघिका सरकारले पुर्वाधारकै साढे ६ हजार योजना बनाउने… विस्तृतमा
आज जनैपूर्णिमा, देशभर जनै एवं रक्षाबन्धन धारण गरेर मनाईदै
धनगढी : प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनैपूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नवयज्ञोपवीत जनै एवं रक्षाबन्धन धारण गरेर मनाइँदै छ ।
बझाङको बुँगलमा पहिरोमा परि चारजनाको मृत्यु, पाँच जनाको जिवितै उद्धार
बझाङ : बझाङको बुंगल नगरपालिका–१० स्थित टुमेडामा पहिरोमा च्यापिएर एकै परिवारका चार जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार घरमाथिबाट पहिरो जाँदा काली धामी,… विस्तृतमा
Pagination
- Previous page
- Page 75
- Next page