सबै मुख्य समाचार
राममन्दिरको प्राण प्रतिष्ठामा धनगढीका मेयर हमाललाई अयोध्या आउन निम्तो
धनगढी : माघ ८ गते अथवा जनवरी २२ तारेखमा हुने राममन्दिरको प्राण प्रतिष्ठामा धनगढी उप महानगरपालिकाका मेयर गोपाल हमाललाई पनि बोलाइएएको हो । झण्डै ५ सय वर्षपछि भारतको अयोध्यामा भब्य… विस्तृतमा
एमालेबाट खरेल, घिमिरे र जोशी राष्ट्रिय सभा उमेदवार
धनगढी : राष्ट्रिय सभाको निर्वाचनमा एक्लै चुनाव लडने निर्णय गरेको नेकपा एमालेले सुदूरपश्चिमबाट तीनै जना उमेदवारको टुंगो लगाएको छ ।
सुदूरपश्चिमका १० एयरपोर्ट, उडान ४ मा मात्रै
बैतडीको पाटनमा झण्डै १६ करोडको लगानीमा नागरिक उड्डयन प्राधिकरणले पक्की धावनमार्ग बनायो । माओवादीले भत्काएको रिपिटर टावर पनि बन्यो । केही महिना नीजि क्षेत्रको समीट एयरले उडान पनि भ… विस्तृतमा
प्रचण्डलाई भेटेर माआवादी सांसदहरुले भने ‘सुदूरपश्चिममा सरकार परिवर्तनको विकल्प रहेन’
धनगढी : सुदूरपश्चिममा सत्ता साझेदार नेकपा माओवादी केन्द्रका बहुमत सांसदहरुले सरकार परिवर्तनको माग गरेका छन । सरकार गतिसील नभएको भन्दै नेकपा माओवादी केन्द्रका बहुमत सांसदहरुले सरकर… विस्तृतमा
धनगढी अत्तरिया सडकमा साईकल लेनको सुरुवात
धनगढी : धनगढी अत्तरिया ६ लेन सडकमा साईकल लेनको उद्घाटन गरिएको छ ।
मुुख्यमन्त्री शाहले गरे पश्चिमसेतीको निरिक्षण (फोटोफिचर)
धनगढी : ७५० मेगावाट क्षमताको पश्चिमसेती र ४५० मेगावाटको (सेती रिभर) एसआर–६ जलविद्युत परियोजनाको सुदूरपश्चिमका मुख्यमन्त्री कमल बहादुर शाहले स्थलगत निरिक्षण गरेका छन । शुक्रबार… विस्तृतमा
चेतन अयडीको हत्यामा संलग्नहरु रिहा भएपछि बाजुरामा प्रदर्शन
बाजुरा : बाजुराका चेतन अयडी हत्याकाण्डका आरोपीहरुलाई रिहा गरेको विरोधमा बाजुरा सदरमुकाम मार्तडीमा प्रदर्शन गरिएको छ । अनेरास्ववियुका केन्द्रीय सचिवालय सदस्य तथा सुदूरपश्चिम… विस्तृतमा
चेतन अयडी हत्याकाण्ड : पिडित भन्छन, ‘न्यायालयप्रतिको विश्वास गुम्यो’
बाजुरा : घाईते अवस्थामा घरभीत्र लुकेका युवकलाई क्रुुर तरिकाले हत्या गर्नेहरुलाई सर्वोच्चले रिहा गरेपछि परिवारजनले न्याय मरेको प्रतिक्रिया दिएका छन । बाजुुराको त्रिबेणी नगरपालिका… विस्तृतमा
सुदूरपश्चिम प्रदेशसभा : एक वर्षसम्म संसदीय समितिहरु नेतृत्वविहीन
धनगढी : सुदूरपश्चिम प्रदेश सभाका विषयगत समितिहरु एकवर्ष देखि नेतृत्वविहीन भएका छन । प्रदेश सभामा भागबण्डा मिलाउन नसकेका कारण समितिहरु नेतृत्वविहीन भएका हुन ।
सुदूरपश्चिम प्रदेश सरकारको विकल्प खोज्ने बेला भयो : पुर्वमुख्यमन्त्री भट्ट
धनगढी : सुदूरपश्चिम प्रदेशका पुर्व मुख्यमन्त्री त्रिलोचन भट्टले बर्तमान प्रदेश सरकारको विकल्पका बारेमा सोच्ने बेला आएको बताएका छन । ईविगुलसँगको भेटमा उनले यस्तो बताएका हुन ।
सुदूरपश्चिम प्रदेश सभाको एक वर्ष : खर्च पौने ९ करोड, उपलब्धी सुन्य
धनगढी : प्रदेशको संरचना खारेज हुनुपर्ने बहस चलिरहेका बेला सुदूरपश्चिमको संसद सुतेको झैं भएको छ । प्रदेश सभा सुतेझैं भएपछि त्यसको औचित्यमाथि प्रश्न उठाउनेहरुलाई बल पुगेको छ ।
नेपालले १० वर्षमा १० हजार मेगावाट विजुली भारत निर्यात गर्ने, सहमतिपत्रमा हस्ताक्षर
काठमाण्डौं : नेपाल र भारतबीच बिजुली निर्यातसम्बन्धी दीर्घकालीन सहमतिपत्रमा हस्ताक्षर भएको छ । ऊर्जा,जलस्रोत तथा सिँचाइ मन्त्रालयमा मन्त्री शक्तिबहादुर बस्नेतको उपस्थितिमा दुई… विस्तृतमा
Pagination
- Previous page
- Page 76
- Next page