सबै मुख्य समाचार
कैलाशधाम तीर्थस्थल कर्णाली मानसगंगामा माघी स्नान शुरु
धनगढी : कैलालीको कैलाशधाम तीर्थस्थलमा आज देखि माघीस्थान तथा माघी मेला शुरु भएको छ । नेपालका ऐतिहासिक जगद्गुरु अन्नत श्री बिभुषित श्री बालसन्त मोहनशरण देवाचार्यल र सुदूरपश्चिमका… विस्तृतमा
पश्चिमका थारु बस्तीहरुमा माघीको रौनक (फोटोफिचर)
धनगढी : सुदूरपश्चिमको पहाडी जिल्लामा मााधेसक्रान्ती मनाएसँगै पश्चिम तराईका जिल्लामा पनि थारु समुदायले माघी पर्व धुमधामका साथ मनाएका छन । थारु समुदायका लागि माघ नयाँ वर्ष पनि हो ।… विस्तृतमा
सुदूर पहाडमा ‘नरहरी’ र तराईमा माघीको रौनक सुरु
धनगढी : सुदूरपश्चिमको पहाडी जिल्लामा नरहरी, च्याल्त्यार सहित माघे सक्रान्ती धुमधामका साथ सुरु भएको छ भने तराईका जिल्लामा थारु समुदायले माघी मनाउन थालेका छन । बैतडी, दार्चुुला र… विस्तृतमा
काँचो सालका रुख काटेको आरोपमा सामुदायीक बनका अध्यक्ष सहित २ जना पक्राउ
धनगढी : सामुदायीक बनभीत्र काचो सालका रुख काटेको आरोपमा बनका अध्यक्ष सहित २ जना पक्राउ परेका छन । कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नम्बर २ स्थित गडबिजला सामुदायीक बनका… विस्तृतमा
अत्तरियाको दोहोरी साँझ हत्या प्रकरण, पक्राउ परेका ६ जनाको आज म्याद थपिदै
धनगढी : अत्तरियाको दोहोरी साँझमा कुटपिट पछि मृत्यु प्रकरण रहस्यमयी बन्दै गएको छ । प्रहरीले शनिबार दोहोरी साँझको सिसि क्यमेराको भिडियो नियन्त्रणमा लिएपनि त्यसमा सामान्य भनाभन… विस्तृतमा
हिउँ नै नपरि सकिने भयो यसपालीको जाडो
धनगढी : मौसमविद्हरुले यस वर्षको हिउँदयाममा गत वर्षको तुलनामा धेरै वर्षा हुने पूर्वानुमान गरेका थिए । तर मौसमविद्हरुलाई नै आफुहरुको प्रक्षेपण झुटो हुने हो की भन्ने पीर लाग्न थालेको… विस्तृतमा
भीमदत्तका नगरप्रवक्ता खडकाको महाकालीमा दाहसंस्कार
महेन्द्रनगर : भीमदत्त नगरपालिका ६ का वडा अध्यक्ष तथा नगर प्रवक्ता महेन्द्र खड्काको शनिबार महाकाली नदीमा दाहसंस्कार गरिएको छ । दुई दिन विहीबार राती ऐठपुर स्थित नहर किनारको… विस्तृतमा
उन्मुक्तिको नेतृत्वमा रेशमको ‘ईन्ट्री’, कानून ब्यवसायी भन्छन, ‘एक महिना बढी टिक्दैन’
धनगढी : टीकापुर घटनाका मुख्य योजनाकार भनेर न्यायालयको तीन वटै तहबाट जन्मकैदको सजाय पाएका रेशमलाल चौधरी शुक्रबार नागरिक उन्मुक्ति पार्टीको सर्वसम्मत अध्यक्ष भए ।
टेलीकमको कवाड विक्रि प्रकरण : दुईवटा ट्रकमा मात्रै एक करोड बढीको घोटाला
धनगढी : नेपाल टेलिकमको तामाजन्य कवाडको विक्रि प्रकरणमा दुई ट्रकमा मात्रै १२ हजार किलोको घोटाला भएको देखिएको छ । जिल्ला प्रशासन कार्यालय कैलालीले गठन गरेको छानविन समितिले गरेको दुई… विस्तृतमा
‘ड्रग्स’ भीत्र डुबेकाहरु निकाल्न गाह्रो छ : डिआईजी बोहरा
डिआईजी भरत बहादुर बोहरा २०७९ सालको चैत १६ गते सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुखको रुपमा आएका हुन । उनको सरुवा भईसकेको छ । उनको कार्यकालको झण्डै १० महिनामा लागुपदार्थका कारोबारी र… विस्तृतमा
नागरिक उन्मुक्ति पार्टीको अध्यक्षमा रेशमलाल चौधरी सर्वसम्मत
टीकापुर : नागरिक उन्मुक्ति पार्टीको अध्यक्षमा रेशमलाल चौधरी सर्वसम्मत चयन भएका छन । टीकापुरमा विहीबार देखि सुरु भएको प्रथम महाधिवेशनले उनलाई सर्वसम्मपत पार्टीको अध्यक्ष चयन गरेको… विस्तृतमा
डडेल्धुरा पुुगेर परराष्ट्र मन्त्री साउदले भने ‘विपिन सुरक्षित छन, छिट्टै रिहा हुन्छन’
डडेल्धुरा : डडेल्धुरा पुुगेर परराष्ट्र मन्त्री एनपी साउदले विपिन जोशी सकुशल रहेका र उनको उद्धारको पहल भईरहेको आश्वासन दिएका छन । प्रेस युनीयन डडेल्धुरा शाखाले आयोजना गरेको पत्रकर… विस्तृतमा
Pagination
- Previous page
- Page 73
- Next page