सबै मुख्य समाचार
४५ मिनेट आकाशमा फनफनी घुमेर श्री एयरलाईन्सको जहाज काठमाण्डौं फिर्ता
धनगढी: मौसम खराबका आज पनि धनगढीका जहाजहरु डाईभर्ट भएका छन । श्रीएयरको २ः२९ बजे धनगढी ल्याण्ड हुनुपर्ने जहाज ४५ मिनेटको आकाशको ‘होल्ड’ पछि नेपालगञ्ज डायभर्ट गरिएको थियो । तर… विस्तृतमा
कैलालीको तापक्रम साढे ५ डिग्री, चिसोले जनजीवन कष्टकर
धनगढी : धनगढीमा बुधबार यस हिउदकै सबैभन्दा बढी जाडो मापन भएको छ । जल तथा मौसम विज्ञान विभाग अत्तरियाले बुधबार धनगढीको न्युनतम तापक्रम ५ दसमलव ६ डिग्री मापन भएको जनाएको छ ।
नसामा जल्दै युवापिढी : ३० वर्ष मुनीका ८९ प्रतिसत युवा ड्रग्सको कारोबारमा
धनगढी : खुला सीमानाको फाईदा उठाउदै भईरहेको ‘ड्रग्स’ तस्करीमा ९० प्रतिसत युवाहरु संलग्न रहेका पाईएको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले २०७९ सालको चैत देखि २०८० सालको असार… विस्तृतमा
जयवीरको विहेको तयारीमा देउवा परिवार
धनगढी : पुर्व प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापती शेर बहादुर देउवा पुत्र जयवीर देउवाको यही माघ २१ गते विवाह हुने भएको छ । जयवीरको विवाह पुर्व परराष्ट्र सचिव केदार भक्त… विस्तृतमा
धनगढीको मुख्यसडक कालोपत्रे गर्दागर्दै उप्कियो, निर्माणमा रोक
धनगढी : धनगढीको मुख्य सडक कालोपत्रे गुणस्तरहीन भएको भन्दै निर्माणमा रोक लगाईएको छ । चार पटक म्याद थपेर पनि निर्माण सम्पन्न हुन नसकेको धनगढीको (कैलालीपुल–ट्राफिक चौराहा) मुख्य… विस्तृतमा
अछामको कमलबजारका घर/घरमा प्रहरीको स्टिकर
अछाम : गाउँघरमा हुने अधिकांस घटना प्रहरीकोमा पुग्दैनन । मदिरा सेवन गरी हुने झैझगडा होस वा महिला हिंसा वा अरु कुनै कुटपिट । कतिपय जघन्य प्रकृतीका अपराधका घटना पनि प्रहरीकोमा नपुगेर… विस्तृतमा
गुमेको दृष्टि बुढेसकालमा फर्केपछिको खुसी...
बैतडी : बैतडीको दोगडाकेदार गाउँपालिकामा पर्ने केदार मावि पिपलकोटमा गरिएको आँखा शिविरमा ५१ जना आँखाका विरामीको मोतियाविन्दको सल्यक्रिया गरिएको छ । नेपाल नेत्र ज्योती संघ गेटा आँखा… विस्तृतमा
हिउदे वर्षा नहुँदा पहाडी जिल्लाको ४० प्रतिसत उत्पादन घटने प्रक्षेपण
बाजुरा : सुदूरपश्चिममा पानी र हिमपात नभएपछि किसानहरु चिन्तीत भएका छन । तीन महिना देखि सुदूरपश्चिमा पानी परेको छैन । जल तथा मौसम विज्ञान विभागका अनुसार पश्चिमी बायुको प्रभाव कमजोर… विस्तृतमा
बैतडीका बजारहरु भुकम्पको उच्च जोखिममा
बैतडी : २०७९ सालको कात्तिकमा डोटी केन्द्रविन्दु भएर ६.६ म्याग्निच्युडको भूकम्प आयोे । त्यो भूकम्पबाट ६ जनाको ज्यान गयो भने दर्जनौ घरहरु भत्किए । त्यसपछि बाजुरा केन्द्रबिन्दु भएर ५… विस्तृतमा
त्रीसुलीमा खसेको गाडी भारतीय बोलेरो रहेको प्रहरीको भनाई
चितवन : नारायणघाट– मुग्लिन सडकखण्डमा पर्ने तीन नम्बर पुलबाट भारतीय बोलेरो त्रिशुली नदीमा खसेको पाइएको छ । इच्छाकामना गाउँपालिका– ५ स्थित राजमार्गबाट नदी भित्रबाट गाडीको बत्ति… विस्तृतमा
महाकाली करिडोर तीन वर्षभीत्र चीनसँग जोडिने काँग्रेसका प्रमुख सचेतक रमेश लेखकको दाबी
धनगढी : पुर्व भौतिक पुर्वाधार मन्त्री तथा नेपाली काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले महाकाली करिडोरको छिटो निर्माणका लागि सरकार लागि परेको बताएका छन । आईतबार ब्रम्हदेव देखि… विस्तृतमा
कैलाशधाम तीर्थस्थल कर्णाली मानसगंगामा माघी स्नान शुरु
धनगढी : कैलालीको कैलाशधाम तीर्थस्थलमा आज देखि माघीस्थान तथा माघी मेला शुरु भएको छ । नेपालका ऐतिहासिक जगद्गुरु अन्नत श्री बिभुषित श्री बालसन्त मोहनशरण देवाचार्यल र सुदूरपश्चिमका… विस्तृतमा
Pagination
- Previous page
- Page 72
- Next page