सबै मुख्य समाचार
सुदूरपश्चिमका लैंगिकमैत्री प्रथाहरुको प्रचार आवश्यक : पूर्व मुख्यमन्त्री रावल
महेन्द्रनगर ः सुदूरपश्चिम प्रदेशका पूर्व मुख्यमन्त्री राजेन्द्र सिंह रावलले प्रदेशमा भएका लैंगिक मैत्री प्रथाहरुको प्रचार, प्रसार नहुने गरेको र कुप्रथा बारे मात्रै राष्ट्रिय… विस्तृतमा
देउवाले कर्मचारीलाई भने ‘कांग्रेस र एमालेबीच कुनै मतभेद छैन, सरकारलाई सहयोग गर्नुहोस’
काठमाडौं : नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले कांग्रेस र एमालेबीच कुनै पनि विषयमा मतभेद नरहेको बताएका छन् । उनले एमाले र कांग्रेस मुख्य प्रतिस्पर्धी राजनीतिक दल भएपनि… विस्तृतमा
संविधान संशोधनको विषय राजनीतिक शंकाको घेरामा राख्नु अनुचित : गृहमन्त्री लेखक
महेन्द्रनगर : गृहमन्त्री रमेश लेखकले अहिलेको संविधान जनताका लागि थप उपयोगी बनाउन संशोधन गर्न लागिएको बताएका छन् । बुधबार महेन्द्रनगरस्थित नेपाल प्रहरी प्रदेश कार्यालय… विस्तृतमा
प्लाष्टिकमुक्त धनगढीमा प्लाष्टिकै प्लाष्टिकमा बेरियो प्रहरीको भवन
धनगढी : प्लाष्टिकमुक्त धनगढीको प्रहरीले नै प्लाष्टिकका ध्वजापताका लगाएर धज्जी उडाएको छ । विहीबार गृहमन्त्री रमेश लेखकले उद्घाटन गर्ने भनिएको नेपाल प्रहरीको पेट्रोलपम्म, क्षेत्रीय… विस्तृतमा
गहृमन्त्री लेखकको दाबी, ‘काग्रेस र एमालेको विचमा कुनै तिक्तता छैन’
धनगढी : गृहमन्त्री रमेश लेखकले कुनै पार्टीको चाहनाले मात्रै संविधान संसोधन नहुने बताउदै संविधान संसोधनका लागि सबै दलहरु एक भएर जाने बताएका छन । गृहमन्त्री भएपछि पहिलोपटक गृह… विस्तृतमा
कञ्चनपुरमा सशस्त्र प्रहरीको ‘स्ट्रीङ्ग अप्रेशन’ : ५९ लाखको सामान बरामद
महेन्द्रनगर : भन्सार छलेर गोदामा भण्डारण गरिएको अवस्थामा सशस्त्र प्रहरीले कञ्चनपुरबाट ५९ लाख बराबरको भन्सार छलेर ल्याएको सामान बरामद गरेको छ ।
बझाङको सदरमुकाम चैनपुरमै तीन दिनदेखि खानेपानीको हाहाकार
बझाङ : बझाङ सदरमुकाम चैनपुर वरिपरि दुई ठूला सेती र बाहुली नदी छन । तर यही सदरमुकाम बारम्बार एउटै समस्याले सताइरहन्छ त्यो हो खानेपानी र विद्युत । यी नदी तथा खोला सदाबहादुर बगिरहे… विस्तृतमा
धनगढी विमानस्थलबाट २१ थान एप्पल कम्पनीका आईफोन बरामद
धनगढी : धनगढीबाट काठमाण्डौं पठाउन लागिएका एप्पल कम्पनीका २१ थान आईफोन सहित एक जनालाई विमानस्थल सुरक्षा पोस्टले पक्राउ गरेको छ ।
बैतडीमा विषयगत शिक्षकको मागगर्दै विद्यालयमा तालाबन्दी
बैतडी : बैतडीको सिगास गाउँपालिका वडा नं ८ मा रहेको लेक लुपुण माविमा तालाबन्दी गरिएको छ । निम्न माध्यामिक तहका नेपाली अध्यापन गराउने शिक्षकको मागगर्दै तालाबन्दी गरिएको हो ।
समिट ऐयरले सोमबारदेखि धनगढीबाट अछाम र बझाङमा सेड्युुल उडान गर्ने
धनगढी : समिट एयरले सोमबारदेखि सुदूरपश्चिमका दुई जिल्ला अछाम र बझाङ हप्तामा २ दिन सेडु्युल उडान गर्ने भएको छ । समिट एयरका धनगढी स्टेशन म्यानेजर रोसन सिहले सोमबार र विहीबार… विस्तृतमा
आमसञ्चार नीति छिटो ल्याउन प्रदेश सरकारलाई प्रेस चौतारीको अनुरोध
कैलाली : प्रेस चौतारी सुदूरपश्चिम प्रदेश समितिले सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री हिरासिंह सार्कीलाई ६ बुँदे ज्ञापन पत्र बुझाएको छ ।
Pagination
- Previous page
- Page 71
- Next page