सबै मुख्य समाचार
सुदूरपश्चिममा मेडिकल कलेज नबन्नु स्वार्थ समूहको खेल
धनगढी : कैलाली बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख ठाकुर प्रसाद ढुंगेलले गेटामा बनिरहेको मेडिकल कलेजको ढिलाई हुनुमा स्वर्थ समुहको खेल भएको बताएका छन । उनको भनाई जस्ताको तस्तै…
एमविविएस प्रवेश परिक्षा पास गरेका विद्यार्थीको प्रश्न, ‘गेटामा पढाई कहिलेदेखि हुन्छ ?’
धनगढी : सुदूरपश्चिममा गेटा मेडिकल कलेज निर्माणको सुरुवात भएका वर्ष, नर्सरीमा भर्ना भएकी धनगढी उपमहानगरपालिका वडा नम्बर ३ की अपेक्षा ओझाले यसपाली एमविविएसको प्रवेश परिक्षा पास गरिन… विस्तृतमा
सडक मानव ब्यवस्थापनका लागि मानवसेवा आश्रमले महायज्ञ गर्ने
धनगढी : कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर १५ मा निर्माण भईरहेको मानवसेवा आश्रमको भवनका लागि बृहत श्रीमद सप्ताह ज्ञानविज्ञान महायज्ञ हुने भएको छ ।
टयांकर चालक र सहचालकमाथि चक्कुप्रहार गरेको आरोपमा तीन जना पक्राउ
धनगढी : टयांकर चालक र सहचालकमाथि चक्कुप्रहार गरेको आरोपमा तीन जना पक्राउ परेका छन । जिल्ला प्रहरी कार्यालय कैलालीले दिएको जानकारी अनुसार ना ६ ख ९४०६ नम्बरको ट्यांकर चालक हरेन्द्र… विस्तृतमा
धनगढीको नेतुवा तालमा डुबेर श्रीपुरका कमल चौधरीको मृत्यु
धनगढी : कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर ३ मा अवस्थित नेतुवा तालमा डुुबेर एकजनाको मृत्युभएको छ । उद्धार र खोजीमा खटिएको नगरप्रहरीले दिएको जानकारी अनुसार गोदावरी नगरपालिका… विस्तृतमा
कैलालीको ६ लेन सडकमा भएको दुर्घटनामा एक जनाको मृत्यु
धनगढी : कैलालीमा छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा एक युवकको मृत्यु भएको छ भने अन्य पाँच जना घाइते भएका छन् ।
विकासका काममा खटिने निर्देशन सहित एमाले बाजुराको आचारसंहिता जारी
बाजुरा : नेकपा एमाले बाजुराले पार्टी नेता कार्यकर्ताका लागि २१ बुँदे आचारसंहिता जारी गरेको छ । पार्टी अनुशासन, संगठनको मर्यादा र व्यक्तिगत आचरण सुधारलाई ध्यानमा राखेर पार्टी… विस्तृतमा
बझाङमा दुई दिन लगाएर हटाईयो सुख्खा पहिरो, जयपृथ्वी राजमार्ग सुचारु
धनगढीः बझाङको छबिसपाथिभेरा गाउँपालिका–१ जालीबगरमा सुख्खा पहिरो खसेर अवरुद्ध भएको जयपृथ्वी राजमार्ग २ दिनपछि सूचारु भएको छ ।
सुदूरपश्चिमका प्रदेश प्रमुख मियाद्वारा तीजको अवसरमा शुभकामना ब्यक्त
धनगढी : सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले नेपाली महिलाहरूको महान् पर्व हरितालिका तीजले मौलिक संस्कृति र परम्पराको संरक्षण, संवर्द्धन र विकासमा टेवा पु¥याइरहेको बताएका छन् ।
सुदूरपश्चिमका लैंगिकमैत्री प्रथाहरुको प्रचार आवश्यक : पूर्व मुख्यमन्त्री रावल
महेन्द्रनगर ः सुदूरपश्चिम प्रदेशका पूर्व मुख्यमन्त्री राजेन्द्र सिंह रावलले प्रदेशमा भएका लैंगिक मैत्री प्रथाहरुको प्रचार, प्रसार नहुने गरेको र कुप्रथा बारे मात्रै राष्ट्रिय… विस्तृतमा
देउवाले कर्मचारीलाई भने ‘कांग्रेस र एमालेबीच कुनै मतभेद छैन, सरकारलाई सहयोग गर्नुहोस’
काठमाडौं : नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले कांग्रेस र एमालेबीच कुनै पनि विषयमा मतभेद नरहेको बताएका छन् । उनले एमाले र कांग्रेस मुख्य प्रतिस्पर्धी राजनीतिक दल भएपनि… विस्तृतमा
Pagination
- Previous page
- Page 70
- Next page