सबै मुख्य समाचार
बझाङ दुर्घटना ः आन्तरिक मामिला मन्त्री पृथ्वी बहादुर सिहको पनि निधन
बझाङ ः बझाङमा भएको दुर्घटनाका घाईते सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला मन्त्री पृथ्वी बहादुर सिहको उपचारका क्रममा कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको छ ।
मन्त्री सिह कि श्रीमती र भाउजुकाे मृत्यु , तीन जनालाई थप उपचारका लागि नेपालगञ्ज लगियो
बझाङ : बझाङमा भएको मन्त्री सवार जीप दुर्घटनामा घाइते भएका दुई जनाको उपचारका क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा मन्त्री सिंहकी पत्नी अमृता सिंह र भाउजु जयदेवी सिंह… विस्तृतमा
मन्त्री सिह सहितका घाईतेकाे हेलिकप्टरबाट उद्दार हुदै
बझाङ : सुदूरपश्चिम सरकारका अान्तरिक मामिला मन्त्री पृथ्बि बहादुरलसिह सहितका घाईतेकाे ह्लिकप्टरबाट उद्धार भईरहेकाे छ ।
बझाङमा सुदूरपश्चिम सरकारका आन्तरिक मामिलामन्त्री सिंह सवार जीप दुर्घटना
बझाङ : बझाङमा सुदूरपश्चिम सरकारका मन्त्री सवार जीप दुर्घटनामा परेको छ । सुदूरपश्चिम सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंह सवार सुपप्र ०१००१ झ ४८० नम्बरको… विस्तृतमा
माओवादी सांसद भन्छन, ‘सरकारमा बस्नुको औचित्य सकियो’
धनगढी ः सुदूरपश्चिम प्रदेश सरकारले असार १ गते सदनमा प्रस्तुत गरेको बजेटपछि गठबन्धनको सरकार संकटमा पर्ने देखिएको छ । बजेटमाथिको छलफल सुरु नहुदै सत्ता गठबन्धनको मुख्य घटक नेकपा… विस्तृतमा
यसपाली पनि सेटिङमै आयो बजेट ः खगराज भट्ट
धनगढी ः नेकपा माओवादी केन्द्र संसदीय दलका नेता खगराज भट्टले यसपालीको बजेट पनि कर्मचारीको सेटिङमा आएको आरोप लगाएका छन । उनले, नयाँ सरकार, नयाँ युवामन्त्रीहरु भएका बेला बजेटमा केही… विस्तृतमा
अटेरी गरेको भन्दै आन्दोलनकारीद्वारा सरकारी गाडी तोडफोड
कैलालीको अत्तरियामा सरकारी गाडी तोडफोड गरिएको छ। मेडिकलविश्वविद्यालयको मागगदै आन्दोलनमा उत्रिएका आन्दोलनकारीहरुले १२ बजेसम्म सरकारी गाडी बन्द हुन भनेर नचलाई दिन आग्रह गर्दागर्दै… विस्तृतमा
मेडिकल विश्वविद्यालयको आन्दोलन, १२ बजेसम्म सरकारी गाडी चल्न रोक
धनगढी ः सोमबार प्रहरीले हस्तक्षेप गरेको विरोधमा गेटा मेडिकल विश्वविद्यालय संघर्ष समितिले निर्माण स्थल बाहिरको ६ लेन सडकमा सरकारी गाडी रोकेको छ । विहानै देखि सडकमा आएका… विस्तृतमा
सामाजिक सञ्जाल मार्फत बजेटमाथि खनिए माओवादी सांसदहरु
धनगढी ः असार १ गते प्रदेश सरकारले ल्याएको बजेटमाथि सत्ता घटक नेकपा माओवादी केन्द्रका सांसदहरुले सामाजिक सञ्जालमा ‘वार’ सुरु गरेका छन । सत्ता पक्षका दुई सांसद पुर्वमन्त्री मान… विस्तृतमा
मेडिकल विश्वविद्यालयका आन्दोलनकारी प्रहरीको घेरामा
धनगढी ः गेटामा मेडिकल विश्वविद्यालयको मागगर्दै सोमबार निर्माणस्थल पुगेका आन्दोलनकारीहरुलाई प्रहरीले घेरा हालेको छ । गेटा मेडिकल कलेजका निर्देशक डाक्टर प्रमोदराज जोशीसँग… विस्तृतमा
यसरी पुग्न सकिन्छ, बडिमालिका
बाजुरा ः प्राकृतिक छटाले भरिपूर्ण धार्मिक तथा पर्यटकीय हिसाबले प्रचूर सम्भावना बोकेको क्षेत्र हो बडिमालिका । सुदूरपश्चिम प्रदेशको बाजुरा, अछाम र कर्णाली प्रदेशको कालिकोटको… विस्तृतमा
नेपालले टस हारेर जिम्बाब्बेविरुद्ध पहिले ब्याटिङ गर्ने
काठमाडौं । आईसीसी क्रिकेट विश्वकप छनोटको पहिलो खेलमा नेपालले घरेलु टोली जिम्बाब्बेविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ । हरारेमा हुने खेलमा जिम्बाब्बेले टस जितेर बलिङ रोज्दै… विस्तृतमा
Pagination
- Previous page
- Page 81
- Next page