सबै मुख्य समाचार
राजीनामा दिएर सरकार गठन प्रकृयामा सघाउन मुख्यमन्त्रीलाई नयाँ गठबन्धनको सुझाव
धनगढी : नयाँ गठबन्धनमा आबद्ध दलहरुले सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घ बहादुर सोडारीलाई राजीनामा दिएर नयाँ सरकार गठनको प्रकृयामा सहजीकरण गर्न आग्रह गरेका छन ।
मोटरसाईकल दुर्घटनामा सुदूरपश्चिम विश्वविद्यालयका इन्जिनियरको मृत्यु
धनगढी : धनगढी–अत्तरिया सडकमा मोटरसाईल दुर्घटना हुँदा सुदूरपश्चिम विश्वविद्यालयका इन्जिनियरको मृत्यु भएको छ । शुक्रबार राती महेन्द्रनगरबाट धनगढी फर्किरहेका बेला गोदावरी नगरपालिका–५… विस्तृतमा
धनगढीमा ‘नगरप्रमुख शैक्षिक सुधार कोष’ मा साढे ४५ लाख संकलन
धनगढी : धनगढी उपमहानगरपालिका भीत्रका सामुदायीक विद्यालयहरुका विद्यार्थीहरुलाई कापीकिताब र पोशाख सहयोग गर्ने उद्देश्यले स्थापना गरिएको ‘नगरप्रमुख शैक्षिक सुधार कोष’ मा शुक्रबार… विस्तृतमा
धौलीगंगाको बाँध खोलिने भएकाले महाकालीमा बाढीको जोखिम उच्च
धनगढी :आज देशका केही नदी तथा खोलामा बाढीको सम्भावना छ । विभिन्न जिल्लामा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेकाले बाढीको जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।
मन्त्री छान्न काँग्रेसले बोलायो कार्यसम्पादन समितिको बैठक
काठमाडौं : नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । आज दिउँसो २ बजे केन्द्रीय कार्यालय, बी.पी. स्मृति भवन, बी.पी.
नक्कली शैक्षिक प्रमाणपत्र मुद्धामा मुख्यमन्त्री सोडारीकी पत्नी गीतालाई ६ महिना कैद र १० हजार जरिवाना
धनगढी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ सोडारीकी पत्नी गीता सोडारी भ्रष्टाचार मुद्दामा दोषी ठहर भएकी छिन् । नक्कली शैक्षिक प्रमाण पत्र पेश गरेर शिक्षकको जागिर खाएको… विस्तृतमा
सुदूरपश्चिम प्रदेशको ३८ प्रतिसत विकास बजेट फ्रीज
धनगढी : सुदूरपश्चिममा यसपाली पनि ३८ प्रतिसत बजेट फ्रीज भएको छ । पूँजीगत तर्फको कुल १७ अर्वको बजेटमा १० अर्व अथवा ६२ प्रतिसत र चालु तर्फको कुल ११ अर्व बजेटमा ८ अर्व अथवा ६७ प्रतिसत… विस्तृतमा
‘रेकर्ड ब्रेक’ वर्षाको अध्ययन गर्न मौसमविद्को टोली कञ्चनपुरमा
महेन्द्रनगर : कञ्चनपुरमा असार २३ र २४ गते भएको ‘रेकर्ड ब्रेक’ वर्षाको अध्ययन गर्न जल तथा मौसम विज्ञान विभागको टोली कञ्चनपुर आएको छ । वरिष्ठ मौसमविद डा. इन्दिरा कँडेल नेतृत्वको… विस्तृतमा
धनगढीमा छालामा घाउ बनाउने ‘नाईरोबी फ्लाई’ किराको आतंक (यसरी बच्ने)
धनगढी : वर्षायाम लागेसँगै धनगढीमा ‘नाईरोबी फ्लाई’ नामक किराको आतंक देखिन थालेको छ । मानिसको शरीरमा सम्पर्क भएपछि छाला पाक्ने समस्या देखिन लागेको चिकित्सकहरुले बताएका छन ।
सुदूरपश्चिममै पहिलो पटक धनगढीमा रेडियोग्राफीको पढाई हुने
धनगढी : सुदूरपश्चिमै पहिलो पटक धनगढीमा रेडियोग्राफीको पढाई हुने भएको छ । धनगढी उपमहानगरपालिका ५ तारानगरमा रहेको एकीकृत सामुदायीक विकास केन्द्र (सिआईसीडि) ले पहिलो पटक… विस्तृतमा
प्रचण्ड सरकारबाट नाउपाको समर्थन फिर्ता, नयाँ गठबन्धनमा सहभागी हुने
धनगढी : नागरिक उन्मुक्ति पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई लिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । संसदीय दलका नेता गंगा चौधरीको अध्यक्षता बसेको बैठकले समर्थन… विस्तृतमा
धनगढीका सामुदायिक विद्यालयमा ४५ सय फलफूलका बिरुवा रोपिदै
धनगढी : धनगढी उपमहानगरपालिकाले सामुदायिक विद्यालयमा फलफूलका बिरुवा रोप्ने अभियान थालेको छ । उपमहानगरले ‘विद्यालय फलफूल संरक्षण प्रवर्द्धन कार्यक्रम’ अन्तर्गत यो वर्ष ५१… विस्तृतमा
Pagination
- Previous page
- Page 88
- Next page