सबै मुख्य समाचार
बाढी पिडितको प्रश्न–‘घर बचेका त घर फर्के, घर बगेका काँ जाने ?’
दोधाराचाँदनी (कञ्चनपुर) : कञ्चनपुरको दोधारा चाँदनी –१० कुतियाकवकी सीलादेवी सुनार निराश हुदै अम्बिका माध्यमिक विद्यालयको बरान्डामा बसेकि थिइन ।
कैलाली–कञ्चनपुरका बस्तीमा पानी घटेपछि घर फर्किदै बाढीपिडितहरु
धनगढी : कैलाली र कञ्चनपुरमा डुबान भएपछि विस्थापित भएका स्थानीय पानीको सतह घटेसँगै घर फर्किन थालेका छन । कञ्चनपुर र कैलालीमा सोमबार दिउसोसम्म १३ परिवारका ३५ सय भन्दा बढी मानिसहरु… विस्तृतमा
नेकपा एमालेद्वारा विपदमा परेकाहरुलाई राहत र क्षतीपुर्तीको माग
धनगढी : नेकपा एमाले प्रदेश कमिटि र सुदूरपश्चिम प्रदेश संसदीय दलले प्रदेशमा विपद्बाट क्षति पुगेकाहरूलाई तत्काल राहतको व्यवस्था गर्न सरकारसँग माग गरेको छ ।
सुदूरपश्चिममा पाँचजनाको मृत्यु, तीन वेपत्ता, एक हजार परिवार विस्थापित
धनगढी : अविरल वर्षका कारण सुदूरपश्चिममा ५ जनाको मृत्युभएको छ भने ३ जना वेपत्ता भएका छन । एक हजार भन्दा बढी परिवार विस्थापित भएका छन भने ३६५ घरहरुमा जोखिममा परेका छन ।
कञ्चनपुरमा डुुबेर बेपत्ता भएका दुई बालिकाको शव फेला
धनगढी : कञ्चनपरमा डुबेर वेपत्ता भएका तीन जना बालिका मध्ये २ जनाको शव फेला परेको छ । सुदूरपश्चिमका प्रहरी नायव महानिरिक्षक रविन्द्र केसीले १५ वर्षकी लक्ष्मी बोगटी र १६ वर्षकी… विस्तृतमा
कैलाली र कञ्चनपुर डुबानमा, ६४१ परिवारलाई सुरक्षीत स्थानमा सारियो
धनगढी : वर्षासँगै आएको बाढी र डुबानले कैलाली र कञ्चनपुरमा ६४१ परिवार प्रभावित भएका छन् । शनिबार देखिको वर्षापछि आएको बाढी बस्तीमा पसेपछि दुवै जिल्लाका बाढी तथा डुबानबाट प्रभावित… विस्तृतमा
कञ्चनपुरमा पूर्वपश्चिम राजमार्गको कल्भर्ट भाँसिएपछि यातायात प्रभावित
महेन्द्रनगर : अविरल वर्षाका कारण कञ्चनपुरमा पर्ने पूर्वपश्चिम राजमार्गको सुडा नजिक कल्भर्ट भासिएपछि यायातात प्रभावित भएको छ ।
बैतडीका बीरभान हत्याकाण्ड– शिक्षिका सहित ५ जना कारागार चालान
धनगढी ः बैतडीको पाटन नगरपालिका–६ घर भएका ट्रक चालक बीरभान बिष्टको हत्या गरेको अभियोगमा शिक्षिकासहितका पाँच जनालाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ ।
कांग्रेस- एमालेद्वारा मुख्यमत्री सोडारीको राजीनामा माग , दैनिक कामकाज बाहेक नगर्न सुझाव
धनगढी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ सोडारीलाई तत्काल राजीनामा दिन काङ्ग्रेस र एमालेले माग गरेका छन्।
महाकालीमा पानीको बहाव खतरा भन्दा माथि, बनबसा पुलको आवागमनमा रोक
महेन्द्रनगर : महाकाली नदीमा पानीको बहाव बढेपछि शारदा ब्यारेज (बनबासा पुल) मा सवारीसाधन चलाउन बन्देज लगाइएको छ । महाकाली नदीमा पानीको बहाव एक लाख क्युसेक नाघेपछि पुलमा… विस्तृतमा
तीनदिन देखिको अविरल वर्षाले जयपृथ्वी राजमार्ग खुल्दै बन्द हुँदै
बझाङ : लगातारको वर्षापछि पहिरो खस्दा जयपृथ्वी राजमार्ग छिनतिनमा अवरुद्ध हुने र सुचारु हुने भइरहेको छ । बझाङलाई अन्य जिल्लासँग जोड्ने एक मात्र राजमार्ग बन्द हुन थालेपछि जिल्लाभरीको… विस्तृतमा
बाढीको बितण्डा–सेतीको जलस्तर बस्ती पसेपछि बैतडीको ढुंगाडका ६० परिवार विस्थापित
बैतडी : सेती नदीको जलस्तर बढेर बाढी बस्ती पस्न थालेपछि बैतडीको सिगासका ६० घरपरिवारलाई सुरक्षित स्थानमा सारिएको छ ।
Pagination
- Previous page
- Page 89
- Next page