सबै मुख्य समाचार
कांग्रेस- एमालेद्वारा मुख्यमत्री सोडारीको राजीनामा माग , दैनिक कामकाज बाहेक नगर्न सुझाव
धनगढी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ सोडारीलाई तत्काल राजीनामा दिन काङ्ग्रेस र एमालेले माग गरेका छन्।
महाकालीमा पानीको बहाव खतरा भन्दा माथि, बनबसा पुलको आवागमनमा रोक
महेन्द्रनगर : महाकाली नदीमा पानीको बहाव बढेपछि शारदा ब्यारेज (बनबासा पुल) मा सवारीसाधन चलाउन बन्देज लगाइएको छ । महाकाली नदीमा पानीको बहाव एक लाख क्युसेक नाघेपछि पुलमा… विस्तृतमा
तीनदिन देखिको अविरल वर्षाले जयपृथ्वी राजमार्ग खुल्दै बन्द हुँदै
बझाङ : लगातारको वर्षापछि पहिरो खस्दा जयपृथ्वी राजमार्ग छिनतिनमा अवरुद्ध हुने र सुचारु हुने भइरहेको छ । बझाङलाई अन्य जिल्लासँग जोड्ने एक मात्र राजमार्ग बन्द हुन थालेपछि जिल्लाभरीको… विस्तृतमा
बाढीको बितण्डा–सेतीको जलस्तर बस्ती पसेपछि बैतडीको ढुंगाडका ६० परिवार विस्थापित
बैतडी : सेती नदीको जलस्तर बढेर बाढी बस्ती पस्न थालेपछि बैतडीको सिगासका ६० घरपरिवारलाई सुरक्षित स्थानमा सारिएको छ ।
बाढीको वितण्डा–बझाङमा नदीले धार परिवर्तन गर्दै, १८ परिवार विस्थापित
बझाङ : सेती नदीमा आएको बाढीले धार परिवर्तन गर्दा बझाङका १८ परिवार विस्थापित भएका छन् । सेती नदीमा आएको बाढी थलारा गाउँपालिका–९ झ्याँबगर गाउँ र केदारस्युँ गाउँपालिका वडा नम्बर १ को… विस्तृतमा
सुदूरपश्चिमको बजेट अन्यौलमा, बजेट होलीडेको खतरा बढदै
धनगढी ः केन्द्रमा सत्ता समिकरण फेरिएसँगै सुदूरपश्चिमको बजेट अन्यौलमा परेको छ । समाजवादीका दीर्घबहादुर सोडारीको नेतृत्वमा रहेको सरकारका आर्थिक मामिला मन्त्री (एमाले)… विस्तृतमा
बर्षाका कारण बैतडीका तीन घरमा क्षति, १५ जना विस्थापित
बैतडी : लगातारको बर्षाले बैतडीका तीन घरमा क्षति भएको छ । जिल्लाको दशरथचन्द नगरपालिका, पुर्चौंडी नगरपालिका र मेलौली नगरपालिकामा एक÷एक घरमा क्षति भएको जिल्ला प्रहरी कार्यालय बैतडीका… विस्तृतमा
‘हरियाली धनगढी’ अन्तर्गत एकैदिनमा १७ सय ९५ विरुवा रोपण
धनगढी : हरियाली धनगढी कार्यक्रम अन्तर्गत शनिबार एकै दिनमा १७ सय ९५ विरुवा रोपिएका छन । धनगढी उपमहानगरपालिकाले शनिवार एकैपटक १७ सय ९५ बिरुवा रोपेको हो ।
सुदूरपश्चिमा मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयको वेवसाईट ह्याक
धनगढी : सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयको वेवसाईट ह्याक गरिएको छ । वेवसाईट ह्याक गरिएपछि अहिले हेर्न नमिल्ने भएको छ ।
सुदूरपश्चिममा लगातार वर्षा, सेती, महाकाली र कर्णाली खतरा नजिक
धनगढी : लगातारको वर्षापछि सुदूरपश्चिमका तीन ठुला नदीको जलस्तर बढेको छ । सेती, महाकाली र कर्णाली नदीको जलस्तर खतरा नजिक पुगेका छन ।
मनसुन सक्रिय भएसँगै सुदूरपश्चिममा भारी वर्षा
धनगढी : मनसुन सक्रिय भएसँगै सुदूरपश्चिममा भारी वर्षा भईरहेको छ । आज विहानै देखि सुदूरपश्चिमका पहाडि जिल्ला र तराईमा भारी वर्षा भईरहेको हो ।
एकै दिनको झरीमा डुब्यो कैलाली, बाढी प्रभावित भन्छन् –‘अब हाम्रा दुःखका दिन सुरु भए’
भजनी (कैलाली) : जिल्लाको भजनी नगरपालिका–३ का सन्तराम चौधरी बर्खायाम सुरु भएसँगै चिन्तित छन । बर्सेनि काँडा नदीको बाढीबाट महिनौँ दिनसम्म घरविहीन हुनुपर्ने बाध्यता सन्तरामका लागि… विस्तृतमा
Pagination
- Previous page
- Page 90
- Next page