सबै मुख्य समाचार
सुदूरपश्चिमका ३२ निर्वाचन क्षेत्रमा नमुना विद्यालय बनाउन २० करोड विनियोजन
धनगढी ः सुदूरपश्चिमका ९ जिल्लामा रहेका प्रदेशका ३२ निर्वाचन क्षेत्रमा एउटाका दरले ३२ वटा नमुना विद्यालय बनाईने भएका छन । प्रत्येक निर्वाचन क्षेत्रमा एक÷एक का दरले ३२… विस्तृतमा
सुदूरपश्चिमका ९ जिल्लामा ९ उद्योग स्थापनाका लागि ९ करोड विनियोजन
धनगढी ः सुदूरपश्चिमका ९ जिल्लामा ९ वटा उद्योग स्थापना हुने भएका छन । आर्थिक मामिला मन्त्री सुरेन्द्र बहादुर पालले प्रदेश सभामा आर्थक वर्ष २०८१÷०८२ को बजेट प्रस्तुत गर्दै ९… विस्तृतमा
सुदूरपश्चिमलाई मकैको विउमा आत्म निर्भर बनाउन ३ करोड
धनगढी ः सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला मन्त्री सुरेन्द्र बहादुर पालले प्रदेश सभामा आर्थक वर्ष २०८१÷०८२ को बजेट प्रस्तुत गरिरहेका छन ।
सुदूरपश्चिम प्रदेश सरकारले आज ३३ अर्वको बजेट ल्याउदै
धनगढी ः केही बेरमा प्रदेश सरकारले झण्डै ३३ अर्वको बजेट ल्याउने तयारी गरेको छ । सुदूरपश्चिम प्रदेश सरकारले अगामी आर्थिक वर्ष २०८१÷८२ का लागि झण्डै ३३ अर्वको बजेट ल्याउने… विस्तृतमा
उद्योगमन्त्री भण्डारीका १०१ उपलब्धि : १० अर्बको वैदेशिक लगानी स्वीकृतदेखि मदिरा ब्राण्डिङसम्म
काठमाडौं : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले १०० दिनमा गरेका १०१ कामहरूको विवरण सार्वजनिक गरेका छन् । उद्योग मन्त्रालयमा पत्रकार सम्मेलन गरी मन्त्री… विस्तृतमा
आठ वर्षपछि कैलालीमा अनेरास्ववियु जिल्ला अधिवेशन हुँदै, लोगो सार्वजनिक
धनगढी : नेकपा एमाले सम्बद्ध विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) कैलालीले १७ औं जिल्ला अधिवेशनको तयारी तीव्र पारेको छ ।
कैलालीको गोदावरी नगरपालिकामा सरकारी गाडी हुँदाहुदै भाडाको गाडीमा १२ लाख स्वाहा
धनगढी : कैलालीको गोदावरीमा कार्यालय र नगरप्रमुख सवारीसाधन भाडाको नाममा झण्डै १२ लाख रुपैयाँ खर्च गरिएको छ । सो रकम कार्यालय र नगरप्रमुख बिरेन्द्र भट्टको सवारीसाधन भाडा प्रयोजनमा… विस्तृतमा
यसरी फर्कियो अछामका चार सय १८ जनाको आँखाको ज्योती
अछाम : अछामका ४१८ जनाको आँखाको ज्योती फर्काइएको छ । अछामको सदरमुकाम मंगलसेन, कमलबजार र बयलपाटामा गरिएको आँखा स्वास्थ्य शिविरमा ४१८ जनाको आँखाको ज्योती फकाईएको गेटा आँखा अस्पतालका… विस्तृतमा
अनैतीक क्रियाकलाप गरेको भन्दै दुई होटलबाट तीन महिला सहित ४ जना पक्राउ
धनगढी : कैलाली प्रहरीले अनैतिक क्रियाकलापमा संलग्न रहेको आरोपमा ४ जना पक्राउ गरेको छ । विहीबार वडा प्रहरी कार्यालय धनगढी र अस्थायी प्रहरी पोष्ट बिशालनगरबाट खटिएको संयुक्त… विस्तृतमा
धनगढी उपमहानगरपालिकाको आन्तरिक आम्दानीमा बृद्धी
धनगढी : धनगढी उपमहानगरपालिकाको आन्तरिक आम्दानी २८ करोड पुगेको छ । अन्तिम लेखापरीक्षण प्रतिवेदनमा धनगढी उपमहानगरपालिकाको आन्तरिक आम्दानी बढेको देखिएको हो ।
कैलालीको सुधार केन्द्रमा युवक मृत्यु प्रकरण –पक्राउ परेका १७ जना मध्ये १२ जना जेल चालान
धनगढी : कैलालीको घोडाघोडी नगरपालिकामा सुधार केन्द्रमा भएको युवक हत्याकाण्डमा १२ जना जेल चालान भएका छन । बैशाख २५ गते खाना मिठो भएन भनेर सुधारगृहबाट बाहिर जान खोजका २५ वर्षीय सुनिल… विस्तृतमा
नीति तथा कार्यक्रम अनुसार नै बजेट आए पास हुन नदिने काँग्रेसको चेतावनी
धनगढी : पूर्वमुख्यमन्त्री तथा नेपाली काँग्रेस सुदूरपश्चिम संसदीय दलका नेता कमल बहादुर शाहले नीति तथा कार्यक्रम अनुसारकै बजेट आए पास हुन नदिने चेतावनी दिएका छन ।
Pagination
- Previous page
- Page 97
- Next page