धनगढी : कञ्चनपुरको लालझाडी गाउपालिकाको दम्पत्ती हत्या प्रकरणमा प्रदेश प्रहरी कार्यालयको अनुसन्धान टोली (पिआईटी) र तालिम प्राप्त कुकुर पनि परिचालन गरिएका छन ।
कञ्चनपुर : लालझाडी गाउँपालिका–१ विनाबारीका श्रीमान–श्रीमती मृत भेटिएका छन् । ४५ वर्षीय रमेश बडायक र उनकी श्रीमती ४३ वर्षीय कमल ओछ्यानमा मृत फेला परेका हुन् । प्रहरीका अनुसार… विस्तृतमा
काठमाडौं : सरकारले डेङ्गीको महामारी फैलन नदिन देशभरका सरकारी कार्यालय परिसर सरसफाइ अभियान सञ्चालन गरेको छ । बिहीबार साँझको मन्त्रिपरिषद् बैठकले शुक्रबार बिहान १० बजे देशभरका… विस्तृतमा
धनगढीः बैतडीकी २२ वर्षीया हिमश्वेता भट्ट पहिलो प्रयासमै अधिकृत सातौं तहमा उत्तीर्ण भएकी छन् ।
बाजुरा : राष्ट्रपति रामचन्द्र पौडेलले बाजुराको बढिमालिका भगवतीको दर्शन गरेका छन । त्रिबेणीमा नवनिर्मित नाट्टेश्वरी मन्दिरको उद्घाटन…
म्याग्दी : दसैँ पर्वका लागि मुस्ताङबाट ल्याइएको च्यांग्राको मूल्य यसपटक सस्तो भएको छ ।
काठमाडौं : भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले बीपी राजमार्ग दसैं अगाडि पूर्णरूपमा सञ्चालन हुन नसक्ने जनाएको छ ।
बाजुरामा छैटौं संस्करणको छेडेदह गोल्ड कप सुरु
बाजुरा : खप्तड छेडेदह गाउँपालिकाको आटीचौरमा शनिवारदेखि छैटौँ छेडेदह गोल्ड कप सुरु भएको…
मिडिया कप फुटसल प्रतियोगिताको उपाधी स्टेट सेभेन अनलाईनलाई
धनगढी : चौथो एनएसजेएफ मिडिया कप फुटसल प्रतियोगिताको उपाधी स्टेट सेभेन अनलाइनले…
धनगढीमा एमसी कप खुल्ला भलिबल प्रतियोगिताको दोस्रो संस्करण सुरु
धनगढी : कैलालीको ऐश्वर्य विद्या निकेतन स्वतन्त्र विद्यार्थी युनीयनले आयोजना गरेको…
धनगढी सिटी अफ क्रिकेटको आधिकारिक जर्सी सार्वजनिक
धनगढी : धनगढी सिटी अफ क्रिकेटको आधिकारिक जर्सी सार्वजनिक गरिएको छ । आइतबार…
धनगढी : नागरिक उन्मुक्ति पार्टी (नाउपा) की संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरी र महाधिवेशनबाट निर्वाचित अध्यक्ष रेशमलाल चौधरीबीचको…
धनगढी : नेकपा एमालेका महासचिव शंकर पोखरेलले सत्ताबाट बाहिरिनुपर्दा प्रचण्डमा आएको छटपटीले राष्ट्रिय राजनीतिलाई तनावपूर्ण बनाएको टिप्पणी…
धनगढी ः नेपाली काँग्रेसका प्रवक्ता तथा पूर्व अर्थमन्त्री डाक्टर प्रकाश सरण महतले गेटामा मेडिकल कलेज बनाउने तयारी भईरहेका बेला…
धनगढी : सुदूरपश्चिमका मुख्यमन्त्री कमल बहादुर शाहले, अझै पनि केन्द्रिकृत मानसिकताका कारण प्रदेशहरु बलियो हुन नसकेको बताएका छन । उनले संघ…
हुम्ला बाहेकका मुलकका ७६ जिल्लामा फैलियो डेगुं
काठमाडौं : सरकारले डेङ्गीको महामारी फैलन नदिन देशभरका सरकारी कार्यालय परिसर सरसफाइ…
सामाजिक विकासमन्त्री खडका भन्छन, ‘सेती प्रादेशीक अस्पतालमा सुधार ल्याउछु’
धनगढी : सामाजिक विकासमन्त्री मेखराज खडकाले सुदूरपश्चिमको रेफरल अस्पतालको रुपमा रहेको…
नवजीवन अस्पतालद्वारा एकल महिलाको दुई लाख उपचार खर्च मिनाहा
धनगढी : डोटीको जोरायल गाउपालिकामा घास काटदा घाईते भएकी महिलाको नवजीवन अस्पताल धनगढीले…
देश छोडनेका पिडा पोखिएको ‘साहिँला दाइ’ स्रोतामाझ
धनगढी ः धेरै पहिले जनताले चाहेको व्यवस्था फरियो । त्यसपछि पटक पटक सत्ता फेरियो…
धनगढीको शिवपुरी धाममा विहीबार र शुक्रबार गौरा महोत्सव हुने
धनगढी : धनगढीको शिवपुरी धाममा यही भदौ १३ र १४ गते गौरा तथा तिज महोत्सव हुने भएको छ ।…
सुदूरपश्चिममा ‘विरुडा’ भिजाएर विधिवत रुपमा गौरापर्व सुरु
धनगढी : सुदूरपश्चिमको मौलिक पर्व गौरा आज (शनिबार) देखि विधिवत् रूपमा सुरु भएको छ ।…
कञ्चनपुर : अठार वर्षअघि प्रारम्भ भएको भएको महाकाली सिँचाइ आयोजनाको भौतिक प्रगति २२ प्रतिशत मात्र भएको छ । राष्ट्रिय गौरवको आयोजना…
धनगढी : तीन वर्षदेखि सिंचाई योजना निर्माणका लागि आएको बजेट कार्यान्वयन नगरेको भन्दै कैलालीको कैलारी गाउँपालिकाका बासिन्दाले…
कञ्चनपुर : राति नहुँदै खेतमा छिर्ने जंगली हात्तीको बथानलाई शुक्लाफाँटा नगरपालिका–५ गर्जमुनिका बासिन्दाले आगो बालेर तर्साए पनि भाग्दैनन्…