Skip to main content

श्रीमतीसँगको विवादपछि रोहनले आफ्नै नाडी काटे

Submitted by editor on
ईबिगुल संवाददाता
ब्लेड

धनगढी: कैलालीको धनगढीमा एक जनाले श्रीमतीसँगको विवादमा आफ्नै नाडी ब्लेडले काटेका छन्।

गौरीगंगा नगरपालिका–१० घर भएर धनगढी उपमहानगरपालिका–१ मा कोठा भाडामा बस्ने २३ वर्षीय रोहन परियारले श्रीमती रितुसँगको विवादमा ब्लेडले नाडी काटेका हुन्।

जिल्ला प्रहरी कार्यालय, कैलालीले उनको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको बताएको छ।