Skip to main content

कर्णाली पुलमाथी ट्रकमा आगलागी, पुलको लठामा पनि आगो सल्कियो

Submitted by editor on
ईबिगुल संवाददाता
कर्णाली पुलमाथी ट्रकमा आगलागी, पुलको लठामा पनि आगो सल्कियो

धनगढी : कर्णाली पुलमाथी ट्रकमा आगलागी भएकाे छ ।  पुलको लठामा पनि आगो सल्किएकाे छ । लम्कि नगरपालिकाकाे दमकल आगाे निभाउदै छ ।बिस्तृत विवरण आउन बाकि छ ।