Skip to main content

Breaking: समाजवादीले लक्ष्मण किशोरलाई गरेको समर्थन फिर्ता गर्दै, दीर्घ सोडारीले मुख्यमन्त्रीको दाबी पेश गर्ने

Submitted by editor on
ईबिगुल संवाददाता
 बैठकले स

धनगढी : सत्ता गठबन्धनका चार दलहरुबीच बैठकले समाजवादीका दीर्घ सोडारीलाई मुख्यमन्त्री बनाउने सहमति भएको छ । 

नेकपा एमाले, माओवादी, नागरिक उन्मुक्ति पार्टी र समाजवादीका नेताहरुको बैठकले यस्तो निर्णय गरेको हो ।