Skip to main content

कञ्चनपुरमा नदीमा डुबेर तीन जना वेपत्ता

Submitted by editor on
ईबिगुल संवाददाता
कञ्चनपुरमा नदीमा डुबेर तीन जना वेपत्ता

धनगढी : कञ्चनपरमा नदीमा डुबेर तीन जनाको वेपत्ता भएका छन्। 

जिल्लाको पुनर्वास ५ मा  लक्ष्मी बोगटी, सृजना बोगटी र आरती बोगटी  वेपत्ता भएको  प्रदेश प्रहरी कार्यालह धनगढीका प्रमुख डिआईजी रवीन्द्र केसीले जानकारी दिए। 

१२ वर्षकी अञ्जली बोगटी पनि सँगै पौडी खेल्न गाएकी  थिइन् तर उनी फिर्ता आएको र उनले तीन जनालाई खोलाले बगाएको बताएको प्रहरी प्रमुख केसीले जानकारी दिए ।