प्रदेश समाचार
बीरपालको तीन पुस्ता माटोको भाँडा बनाउनमै ब्यस्त, न नागरिकता, न अनुदान !
कञ्चनपुर : माटोका भाँडाकुँडा बनाएर शुक्लाफाँटा नगरपालिका–१२ कालागौँडीका वीरपाल कुमालका तीन पुस्ता बितेका छन् । भारतबाट बसाइँ सरेर वीरपालका बाजे भीमपाल माटोका भाँडाकुँडा बनाउन सात… विस्तृतमा
कञ्चनपुरको ब्रम्हदेबबाट १० ग्राम ब्राउन सुुगर सहित भारतीय कारोबारी पक्राउ
कञ्चनपुर : कञ्चनपुरको ब्रम्हदेबबाट नेपाल प्रहरीले ठुलो मात्रामा खैरो हिरोईन (ब्राउन सुुगर) सहित एकजना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
कपिलबस्तु बस दुर्घटना : मृतक १० जना मध्ये ७ जना कञ्चनपुरका (अपडेट)
धनगढी : पूर्व पश्चिम राजमार्गको कपिलबस्तु जिल्लामा पर्ने शिवराज नगरपालिका–१ सुरही पुल नजिकै भएको बस दुर्घटनामा मृत्यु भएका १० जनाको सनाखत भएको छ । सनाखत भएका मध्ये ७ जना… विस्तृतमा
सुनौलो महाकाली यातायातको बस दुर्घटना : घाईते ३० जनाको विवरण
धनगढी : पूर्व पश्चिम राजमार्गको कपिलबस्तु जिल्लामा पर्ने शिवराज नगरपालिका–१ सुरही पुल नजिकै भएको बस दुर्घटनामा मृत्यु भएका १० जनामध्ये १ जनाको मात्रै पहिचान खुलेको छ ।
सुनौलो महाकाली यातायातको बस दुर्घटना : मृतक १० जना मध्ये एकजनाको सनाखत
धनगढी : पूर्व पश्चिम राजमार्गको कपिलबस्तु जिल्लामा पर्ने शिवराज नगरपालिका–१ सुरही पुल नजिकै भएको बस दुर्घटनामा मृत्यु भएका १० जनामध्ये १ जनाको मात्रै पहिचान खुलेको छ ।
१२ घण्टाभीत्रै छुटे माओवादी नेता भट्ट
कञ्चनपुर : कञ्चनपुरमा विद्युतीय अपराधको आरोपमा पक्राउ परेका नेकपा माओवादी केन्द्रका प्रदेश कमिटि सदस्य चन्द्रकान्त भट्ट (सिके) लाई प्रहरीले १२ घण्टाभीत्रै थुनामुक्त गरेको छ ।
साईबर अपराध मुद्धामा पक्राउ गरिएका कञ्चनपुरका पत्रकार थुनामुक्त
महेन्द्रनगर : साईबर अपराधको आरोपमा पक्राउ गरिएका कञ्चनपुरका दुुई जना पत्रकार, एकजना माओवादी नेता सहित पाँचै जना छुटेका छन । कञ्ञ्चनपुर ७५(५०) ले दिएको साईबर उजुरीका आधारमा गत… विस्तृतमा
विद्युतीय कारोबारको आरोपमा माओवादी केन्द्रका प्रदेश सदस्य पक्राउ
महेन्द्रनगर : कञ्चनपुरमा विद्युतीय अपराधको आरोपमा थप एक जनालाई प्रहरीले पक्राउ गरेको छ । भीमदत्त नगरपालिका–१७ का चन्द्रकान्त भट्ट (सिके) लाई प्रहरीले पक्राउ गरेको हो ।
कञ्चनपुर प्रहरीले पक्राउ गरेका पत्रकारको रिहाईको माग
धनगढी : साईबर क्राईमको मुद्धा परेको भन्दै कञ्चनपुर प्रहरीले शनिबार पक्राउ गरेका दुुई जना पत्रकारहरुलाई रिहाईका लागि पत्रकारका विभिन्न संघ संगठनले माग गरेका छन ।
कञ्चनपुरका दुुई जना पत्रकार प्रहरी नियन्त्रणमा
धनगढी : कञ्चनपुरका दई जना पत्रकार पुस्कर भट्ट र एश्वर्य कुवरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । पत्रकार भट्टलाई जिल्लाको भीमदत्त नगरपालिका वडा नम्बर १० गड्डाचौकीबाट र एश्वर्य… विस्तृतमा
राजघाट जाने पुल खतरामा पर्नेगरि भईरहेको मोहनाको उत्खननमा पनि रोक
धनगढी : कैलाली र कञ्चनपुरको सीमाना छुट्याउदै बग्ने मोहना नदीको उत्खननमा पनि नदीजन्य पदार्थ जिल्ला स्तरीय अनुुगमन समितिले रोक लगाएको छ । मोहना नदीको राजघाट जाने पुलको उत्तरमा… विस्तृतमा
Pagination
- Previous page
- Page 8
- Next page