प्रदेश समाचार
कञ्चनपुरका धामी र अछामकी बोहरा कर्ण बोहरा पत्रकारिता पुरस्कारका लागि छनौट
धनगढी : सुदूरपश्चिमका दुुई जना पत्रकार कर्ण बोहरा स्मृती पत्रकारिता पुरस्कारका लागि छनौट भएका छन । प्रेस चौतारी सुदूरपश्चिम प्रदेश कमिटिले यस वर्ष देखि स्थापना गरेको उक्त… विस्तृतमा
कैलाली र कञ्चनपुरबाट तस्करीको समान बरामद
धनगढी : कैलाली र कञ्चनपुरबाट तस्करीको समान बरामद गरिएको छ । कैलालीको धनगढी उपमहनगरपालिका १ पशुतिटोलबाट अबैध रुपमा भारतबाट भन्सार छली ल्याएका २७ हजार २ सय ८० मूल्यको सुर्ती… विस्तृतमा
महाकाली पुलबाट लागूऔषधसहित दुई जना पक्राउ
महेन्द्रनगर : कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–१ स्थित माहाकाली नदिमा निर्माणाधिन पक्कि पुलबाट अबैध कोडिन नामक १०० एमएलको ५ बोतल लागूऔषधसहित शुक्लाफाँटा नगरपालिका–१० झलारी बस्ने… विस्तृतमा
मुख्यमन्त्री कप भलिबलको उपाधी एपीएफलाई
महेन्द्रनगर ः मुख्यमन्त्री कप पुरुष राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधि विभागीय टोली एपीएफले जितेको छ । शनिवार कञ्चनपुरको महेन्द्रनगरस्थित खुल्लामञ्चमा भएको फाइनलमा… विस्तृतमा
कञ्चनपुुरको बाणीबाट बेत्तत्ता भएका बालक भारतको बनबसामा भेटिए
धनगढी : कञ्चनपुुरको बाणीबाट बेत्तत्ता भएका बालक भारतको बनबसामा भेटिएका छन । आफन्तहरुले खोजी गर्नेक्रममा सोमबार दिउसो उनी बनबसामा साईकल चलाईरहेको अवसथामा फेला परेका पारिवारिक… विस्तृतमा
कञ्चनपुुरको बाँणीबाट एकजना बालक बेपत्ता
धनगढी : कञ्चनपुुरको बाणीबाट एकजना बालक वेपत्ता भएका छन । धनगढीको त्रिनगर माविमा कक्षा ८ मा अध्ययनरत १४ वर्षका ओमप्रकाश जोशी एकै छिनमा आउछु भनेर घरबाट निस्केका र बेलुकी घर नफर्केका… विस्तृतमा
आईतबारबाट कञ्चनपुरमा राष्ट्रिय भलिबल प्रतियोगिता हुने
कञ्चनपुर : आईतबारबाट कञ्चनपुरको भीमदत्त नगरपालिकाको महेन्द्रनगरमा तेस्रो मुख्यमन्त्री पुरुष राष्ट्रिय भलिबल प्रतियोगिता हुने भएको छ । प्रतियोगिता माघ १४ बाट माघ २० सम्म सञ्चालन… विस्तृतमा
कृष्णपुरका श्याम देउवा मृत्यु प्रकरण : प्रदेश प्रहरीको टोलीद्वारा अनुसन्धान सुरु
धनगढी : अत्तरियाको सौगात दोहोरी साँझमा झगडा भएपछि मृत अवस्थामा भेटिएका कञ्चनपुरको कृष्णपुर नगरपालिका–५ गुलरियाका ४२ वर्षीय श्याम देउवाको मृत्यु प्रकरणमा नेपाल प्रहरी प्रदेश… विस्तृतमा
नेपाल आईडल: कञ्चनपुरकी प्रेरणाले पाईन, पहिलो गोल्डेन माईक
धनगढी : एपीवान टेलिभिजनले निर्माण तथा प्रसारण गर्दै आएको नेपाल आइडल पाँचौं संस्करणमा कञ्चनपुरकी प्रेरणा विश्वकर्माले पहिलो गोल्डेन माईक पाएकी छिन । सोमबार कैलालीको अत्तरियामा भएको… विस्तृतमा
अवलोकनकर्ताको रोजाईमा कोदोको मःम र मकैको रोटी
महेन्द्रनगर : महेन्द्रनगरस्थित ब्रिष्टन कलेजले आयोजना गरेको रोजगार मेलामा अवलोकनकर्ताको आकर्षणमा कोदोको मःम र मकैको रोटी परेको छ । बिहीबारदेखि सुरु भएको रोजगार मेलामा सो कलेजका… विस्तृतमा
कञ्चनपुरको बेलौरीमा एसईई आइडलको २२ औं अडिसन सम्पन्न
धनगढी : सुदूरपश्चिम प्रदेश स्तरीय नृत्य र गायन विधाको प्रतियोगिता एसईई आइडलको २२ औं अडिसन कञ्चनपुरको बेलौरीमा सम्पन्न भएको छ । आईतबार बेलौरीको नवयुग विद्या निकेतनमा प्रदेश युवा… विस्तृतमा
टेलिकमको तामाजन्य कवाड प्रकरणको अख्तियारद्वारा छानविन सुरु
धनगढी : नेपाल टेलिकमको तामाजन्य कवाडको विक्रि प्रकरणमा अख्तियारले पनि अनुसन्धान गर्ने भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुरले तामाजन्य कवाड प्रकरणमा अख्तियारको पनि… विस्तृतमा
Pagination
- Previous page
- Page 9
- Next page