प्रदेश समाचार
यसपालीको एसईईमा सुदूरपश्चिमबाट ५५ हजार विद्यार्थी सहभागी हुदै
डोटी : चैत १५ गतेदेखि सुरु हुने माध्यामिक शिक्षा परीक्षा (एसईई) मा सुदूरपश्चिम प्रदेशबाट ५५ हजार १० जना विद्यार्थीहरू परीक्षा दिने भएका छन् ।
सुदूरपश्चिममा यस हिउदकै पहिलो हिमपात (फोटो फिचर)
धनगढी : लामो समय देखि खडेरी परेको सुदूरपश्चिममा हिमपात र बर्षा सुरु भएको छ । पहाडि जिल्लामा हिमपात सुरु भएको छ भने तराईका जिल्लामा पानी पर्न सुरु भएको छ ।
आर्थिक स्रोतको अभाव झेलेर पनि धार्मिक जागरण ल्याउँदै डोटीको गुरुकुल बिद्याश्रम
डोटी : पछिल्लो समयमा हाम्रो समाजबाट धर्म, संस्कृति, संस्कार, वेद, पुराणका कुरा हराउँदै गइरहेका बेला डोटीमा एक संस्कृत बिद्याश्रमले यो सम्बन्धि जागरण फैलाइरहेको छ ।
प्रदेश सरकारका योजनाहरुमा अब छुट्टै कलरकोड हुने
धनगढी : सुदूूरपश्चिम प्रदेश सरकारले प्रदेश सरकारवाट निर्माण र सञ्चालनमा रहेका आयोजनाहरुका लागि आफ्नै मौलिक कलरकोड लागु गरेको छ । प्रदेश सरकारले पहिलो पटक कलर कोड सहित योजना वोर्ड… विस्तृतमा
डोटीमा बँदेलको आक्रमणबाट एक महिलाको मृत्यु, एक घाईते
डोटी : डोटीमा बँदेलको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । जिल्लाको केआइसिंह गाउँपालिका–१ बसिना भन्ने स्थानकी ३५ वर्षीया जगुलीदेबी भुलको बदेलको आक्रमणबाट मृत्यु भएको हो । मंगलबार… विस्तृतमा
सुदूरपश्चिमका १० एयरपोर्ट, उडान ४ मा मात्रै
बैतडीको पाटनमा झण्डै १६ करोडको लगानीमा नागरिक उड्डयन प्राधिकरणले पक्की धावनमार्ग बनायो । माओवादीले भत्काएको रिपिटर टावर पनि बन्यो । केही महिना नीजि क्षेत्रको समीट एयरले उडान पनि भ… विस्तृतमा
मुुख्यमन्त्री शाहले गरे पश्चिमसेतीको निरिक्षण (फोटोफिचर)
धनगढी : ७५० मेगावाट क्षमताको पश्चिमसेती र ४५० मेगावाटको (सेती रिभर) एसआर–६ जलविद्युत परियोजनाको सुदूरपश्चिमका मुख्यमन्त्री कमल बहादुर शाहले स्थलगत निरिक्षण गरेका छन । शुक्रबार… विस्तृतमा
डोटी जिल्ला पूर्णखोप सुनिश्चितता घोषणा
डोटी ः डोटी जिल्लालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ । ‘स्थानीय स्वामित्व र सहभागिता, पूर्णखोप सुनिश्चितता–हाम्रो प्रतिबद्धता’ भन्ने मूल मन्त्रका साथ चालु आर्थिक… विस्तृतमा
Pagination
- Previous page
- Page 2