प्रदेश समाचार
मोटरसाइकल दुर्घटना हुँदा कञ्चनपुरमा एक जनाको मृत्यु
धनगढीः कञ्चनपुरमा सडक मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
लागूऔषधसहित कैलालीमा ४ जना पक्राउ
धनगढीः कैलालीमा लागूऔषधसहित ४ जना पक्राउ परेका छन्।
करेन्ट लागेर कैलालीमा युवकको मृत्यु
धनगढीः कैलालीको टीकापुरमा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ। बिहिवार टीकापुर नगरपालिका–९ पायलगाउँका २२ वर्षीय धुरु लुहारको करेन्ट लागेर मृत्यु भएको हो।
मौसमी सागसब्जी बेचेर मासिक दुई लाख आर्जन
टीकापुरः कैलालीका जानकी गाउँपालिका–५ पहाडीपुरका नारायण जोशीको परिवारको मुख्य आम्दानीको स्रोत सागसब्जी खेती हो।
कैलालीको भजनीमा सामुदायिक वनका अध्यक्षबाटै काठ तस्करी
धनगढी : कैलालीमा सामुदायिक वनका अध्यक्षले काठ तस्करी गरेका छन्।भजनी नगरपालिका–९ को सरस्वती सामुदायिक वनका अध्यक्ष बुधराम चौधरीले बिना इजाजत काठ कटानी गरेका हुन्।
अटोको ठक्करबाट कैलालीमा पैदल यात्री एक महिलाको मृत्यु
धनगढीः कैलालीमा अटोको ठक्करबाट पैदल यात्री एक महिलाको मृत्यु भएको छ।
लागूऔषधसहित कञ्चनपुरमा दुई जना पक्राउ
कञ्चनपुरः कञ्चनपुरमा लागूऔषधसहित दुई जना पक्राउ परेका छन्।
रोपाइँ सकिएपछि थारू बस्तीमा हर्डहुवाको रौनक
धनगढीः रोपाइँ सकिएपछि कैलालीको थारू बस्तीमा हर्डहुवाको रौनक छाएको छ।
टीकापुरका महिला जनप्रतिनिधिहरू भन्छन्ः प्रशिक्षण पाएपछि आफ्नो भूमिकाको ज्ञान भयो
टीकापुरः टीकापुर नगरपालिकाका महिला जनप्रतिनिधिले पालिकाका साथै विभिन्न सरकारी एवं गैरसरकारी निकायबाट प्रशिक्षण पाएपछि आफूहरूलाई स्थानीय जनप्रतिनिधिका काम, कर्तव्य र अधिकारबारे… विस्तृतमा
लागुऔषधसहित कैलाली र कञ्चनपुरबाट चार जना पक्राउ
धनगढी : कैलाली र कञ्चनपुरबाट लागुऔषधसहित चार जनालाई पक्राउ गरेको छ।उनीहरूबाट प्रहरीले खैरो हेरोइन, विभिन्न प्रतिबन्धित औषधीय एम्पुल तथा सिरेन्ज समेत बरामद गरेको हो।
सामाजिक विकास समितिद्धारा पोषण सामग्रीको गुणस्तर परीक्षणको प्रतिवेदन पेस गर्न निर्देशन
धनगढी : सुदूरपश्चिम प्रदेश सभाको सामाजिक विकास समितिले पोषण झोलामा रहेका खाद्य सामग्रीको गुणस्तर प्रमाणीकरण प्रतिवेदन पेस गर्न निर्देशन दिएको छ।
बालबालिकामा देखिने शीघ्र कुपोषण अन्त्यका लागि कुपोषित बालबालिका खोज्दै टीकापुर नगरपालिका
टीकापुरः बालबालिकामा देखिने शीघ्र कुपोषण अन्त्यका लागि टीकापुरमा बालबालिका खोजी थालिएको छ।
Pagination
- Previous page
- Page 11
- Next page