प्रदेश समाचार
धनगढीमा खोजीखोजी अपाङ्गता सहायता सामग्री वितरण, ४८८ जनालाई निःशुल्क सामग्री
धनगढीः धनगढी उपमहानगरपालिकाले लगातार तेस्रो वर्ष अपाङ्गता भएका व्यक्तिहरूलाई खोजीखोजी सहायता सामग्री वितरण गरेको छ ।
हत्या गरिएको आशंकामा कैलाली प्रहरीद्वारा गाडिएको शव उत्खनन
धनगढी : धनगढीमा एयरफोन चोरी गरेको निहुँमा कुटपिट गरि हत्या गरिएका ब्यक्तिको चिहान उत्खनन गरि शव निकालिएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीले हत्या गरिएको आशंकामा धनगढी… विस्तृतमा
मुक्तकमैयाको ब्यवस्थापनका लागि प्रदेश सरकार तयार रहेको मुख्यमन्त्री शाहको दाबी
धनगढी : सुदूरपश्चिमका मुख्यमन्त्री कमल बहादुर शाहले हलिया, कमलरी र कमैयाको जीविकोपार्जन र आयआर्जनका लागि कार्यविधि बनाएर सहयोग गर्न प्रदेश सरकार तयार रहेको बताएका छन ।
कृष्णपुर नगरपालिका : जसले स्वास्थ्यचौकी पनि चौबिसै घण्टा चलाउछ
धनगढी : सरकारले हरेक स्थानीय तहमा बनाउने भनिएका १५ शैयाका अधिकांस अस्पताल पनि चौबिसै घण्टा सेवा दिन सकिरहेका छैनन । तर जग्गा अभावका कारण १५ शैयाको अस्पताल बनाउन नसकेपनि कञ्चनपुरको… विस्तृतमा
आइतवार लागत सहभागिता समझदारी पत्रमा हस्ताक्षर
कैलालीः खानेपानी मन्त्रालय र सुदूरपश्चिम प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयबीच ‘खानेपानी क्षेत्रगत सुशासन तथा पूर्वाधार सहयोग आयोजना’ अन्तर्गत लागत सहभागिता… विस्तृतमा
धनगढीमा लैंगिक समानताका लागि पुरुष सहभागिता विषयक प्रशिक्षण तालिम सञ्चालन
धनगढी : कैलालीको धनगढीमा आइतबार देखि लैंगिक समानताका लागि पुरुष सहभागिता विषयक ५ दिने प्रशिक्षक र प्रशिक्षण तालिम सञ्चालन भएको छ । लैंगिक हिंसा न्यूनीकरण गर्न पुरुषको मानसिक सोच… विस्तृतमा
६ जना जुवाडे अछामबाट पक्राउ
अछामः अछाममा ६ जना जुवाडे पक्राउ परेका छन्।
लागूऔषधसहित कैलालीमा तीन जना पक्राउ
धनगढीः कैलालीमा लागूऔषधसहित तीन जना पक्राउ परेका छन्।
कैलाली कारागारमा कुटिएका व्यक्ति कैदीहरूका नाइके रहेको खुलासा
धनगढीः कैदी बन्दीहरूले कुटेका व्यक्ति जिल्ला कारागार कैलालीका नाइके रहेको खुलेको छ।जिल्ला कारागार, कैलाली भित्र कैदी बन्दीहरुले शनिवार दिउँसो कारागारका नाइके खगेन्द्र बोगटीमाथि… विस्तृतमा
कैलाली जिल्ला कारागार भित्र कुटाकुट
धनगढी : जिल्ला कारागार कैलाली भित्र कुटाकुट भएको छ।कारागार भित्र लफडा भएको सूचनापछि जिल्ला प्रहरी कार्यालय, कैलालीका प्रमुख बाल नरसिंह राणा पुगेका छन्। उनले कारागार भित्रका कैदी… विस्तृतमा
धनगढीको अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको वातावरणीय प्रभाव मूल्याङ्कन स्वीकृत
धनगढीः धनगढीको फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला तथा खेल ग्रामको वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) स्वीकृत भएको छ।
मोटरसाइकल दुर्घटना हुँदा कञ्चनपुरमा एक जनाको मृत्यु
धनगढीः कञ्चनपुरमा सडक मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
Pagination
- Previous page
- Page 10
- Next page