प्रदेश समाचार
धनगढीको उत्तरबेहडीबाट ब्राउनसुगर सहित ६ जना पक्राउ
धनगढी : कैलालीको धनगढीबाट प्रहरीले लागूऔषध बरामद गरेको छ । बिहिबार धनगढी उपमहानगरपालिका ४ उत्तरबेहडीका १८ वर्षीय विकाश नेपालीको घरमा खानतलासी गर्दा लागूऔषध बरामद गरिएको हो ।
देबहरिया गाउँको सड्वाबाबा तालमा बनाईएका पक्की पिलर हटाईदै
धनगढी : कैलालीको धनगढी उपमहानगरपालिका–७ देवरिया गाउँमा रहेको सड्वाबाबा तालको अतिक्रमित क्षेत्र खाली गराउने कार्य सुरु भएको छ । प्राकृतिक तालको प्रकृतिमा देख्न नसकिने गरि… विस्तृतमा
मुख्यमन्त्री सोडारीले आज पनि विश्वासको मत पाउने सम्भावना न्यून
धनगढी : चैतको ६ गते सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री बनेका दीर्घ बहादुर सोडारीलाई विश्वासको मत लिनै सकस भएको छ । उनले शुक्रबारका लागि विश्वासको मत लिने भन्दै संसद आह्वान भएको छ… विस्तृतमा
पलियामा भेटिएका नेपाली दुर्ब्यसनीहरुलाई भारतीय प्रहरी सीमानामा ल्याएर छोडदै
धनगढी : भारतको पलियामा बेहोस भेटिएका तीन किशोरीलाई भारतीय प्रहरीले गौरीफन्टा पु¥याएको छ । भारतीय प्रहरीका अनुसार उनीहरू पलियामा लागुऔषध सेवन गरेर बेहोस भएका थिए ।
सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले शुक्रबार विश्वासको मत लिने
धनगढी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले यही वैशाख २१ गते शुक्रवार बस्ने प्रदेशसभाको बैठकमा विश्वासको मत लिने भएका छन् । मुख्यमन्त्रीले विश्वासको मत लिनुअघि… विस्तृतमा
सोडारी सरकार संकटमा, विश्वासको मत नपाउने सम्भावना बढदै
धनगढी : सुदूरपश्चिममा मुख्यमन्त्री दीर्घ बहादुर सोडारीले विश्वासको मत नपाउने सम्भावना बढदै गएको छ । एमालेले बझाङ निर्वाचनमा समाजवादीले सहयोग नगरेको आरोप लगाएको छ भने नागरिक… विस्तृतमा
अत्तरियाको नीशा होटलबाट दुई युवती र एक युवक पक्राउ
अत्तरिया : कैलालीको अत्तरियाबाट अनैतिक क्रियाकलापमा संलग्न ३ जना युवा युवती पक्राउ परेका छन । प्रहरीले गोदावरी नगरपालिका २ रिङरोड स्थित निसा होटलबाट अनैतिक क्रियाकलापमा संलग्न… विस्तृतमा
प्रधानमन्त्रीले लचकता नदेखाएको भए सुदूरपश्चिममा दुर्घटना हुन्थ्यो : माधव नेपाल
काठमाडौं : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले सत्ता गठबन्धनमा रहेका कुनै पनि दलले दम्भ देखाउन नहुने बताएका छन् ।
कैलाली प्रहरीद्वारा दुुई दिनमा ११ लाखको भन्सार छलेर ल्याएको सामान बरामद
धनगढी : कैलालीको धनगढीमा मोबाइल पसलबाटै प्रहरीले अबैध सामान जफत गरेको छ । धनगढी उपमहानगरपालिका–३ विशालनगर रोडमा रहेको मोबाइल पसलबाट दुई लाख ५० हजार मुल्यका अबैध सामान प्रहरीले जफत… विस्तृतमा
धनगढीमा भोकेस्नल तालिम लिएका ४१ जना युवाहरु ओजेटी गर्दागर्दै रोजगारीमा
धनगढी : धनगढी उपमहानगरपालिकाले नेपाल युथ फाउन्डेसनसँगको सहकार्यमा सञ्चालन गरेको भोकेन्सनल स्कुलका ४१ जना परिक्षर्थीले रोजगारी पाएका छन ।
‘मेघा प्रोजेक्ट’ का लागि सुदूरपश्चिमलाई राज्यले विभेद गरेको मुख्यमन्त्री सोडारीको आरोप
धनगढी : सुदूूपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री दीर्घ सोडारीले ‘मेघा प्रोजेक्ट’ निर्माणका लागि राज्यले सुदूरपश्चिम माथि विभेद गरेको आरोप लगाएक छन । राष्ट्रिय विकास परिषदको बैठकमा… विस्तृतमा
धनगढीमा २९० जना अपांगता भएका व्यक्तिलाई निःशुल्क सहायता सामग्री वितरण गरिदै
धनगढी : धनगढी उपमहानगरपालिकाले यो वर्ष पनि अपांगता भएका व्यक्तिलाई निःशुल्क सहायता सामग्री वितरण गर्ने भएको छ । गत वर्ष १८९ जनालाई सहायता सामग्री वितरण गरेको उपमहानगरले यो वर्ष… विस्तृतमा
Pagination
- Previous page
- Page 35
- Next page