प्रदेश समाचार
धनगढीको शारदा मावि बैशाख महिनाको उत्कृष्ठ विद्यालय घोषणा
धनगढी ः धनगढी उपमहानगरपालिका वडा नम्बर २ मा रहेको शारदा मावि बैयाबेहडी, बैशाख महिनाको उत्कृष्ठ विद्यालय घोषणा भएको छ । शुक्रबार धनगढी उपमहानगरपालिकाले ६८ सामुदायीक विद्यालय… विस्तृतमा
पत्रकार उपाध्यायलाई 'आइकन अफ सुदूरपश्चिम' अवार्ड प्रदान
धनगढी : नेपाल युवा परिषदले पत्रकार दीपक उपाध्यायलाई ''आईकन अफ सुदूरपश्चिम'' अवार्ड प्रदान गरेको छ ।
एमाले उपमहासचिव ज्ञवाली भन्छन–काँग्रेससँग मिलेर सरकार बनाउने सम्भावना छैन
धनगढी : नेकपा एमालेका उपमहासचिव तथा स्कुल विकाग प्रमुख प्रदिप कुमार ज्ञवालीले अहिले काँग्रेससँग मिलेर सरकार बनाउने कुरा सम्भवै नरहेको बताएका छन । धनगढीमा आयोजना गरिएको पार्टी… विस्तृतमा
पश्चिम टुडेका सम्पादक उपाध्यायलाई आईकन अफ सुदूरपश्चिम अवार्ड
धनगढी : नेपाल युवा परिषदले पत्रकार दीर्घराज उपाध्यायलाई आईकन अफ सुदूरपश्चिम अवार्ड प्रदान गरेको छ ।
विश्व प्रकृति संरक्षण कोषले धनगढी उपमहानगरलाई अवार्ड दिने
धनगढी : धनगढी उपमहानगरपालिकालाई प्रकृति संरक्षण अवार्ड प्रदान गरिने भएको छ । उपमहानगरलाई विश्व प्रकृति कोष (डब्लूडब्लूएफ नेपाल) ले संरक्षण अवार्ड प्रदान गर्ने भएको छ ।
धनगढी उपमहानगरपालिका विरुद्धको मुद्धा उच्च अदालतद्वारा खारेज
धनगढी : धनगढी उपमहानगरपालिका विरुद्ध उच्च अदालत दिपायलामा परेको मुद्दा खारेज भएको छ । गत कात्तिक १६ गते धनगढी–३ का शारदा खत्री र बालकुमारी दासले धनगढी उपमहानगरले सडक चौडा बनाउन… विस्तृतमा
यातायात कार्यालय धनगढीद्वारा ५१ करोड राजश्व संकलन
कैलाली : यातायात व्यवस्था कार्यालय धनगढीले चालु आर्थिक वर्षको हालसम्म ५१ करोडभन्दा बढी राजश्व सङ्कलन गरेको छ । यातायात कार्यालयले चालु आब २०८०÷८१ को हालसम्म विभिन्न राजश्व… विस्तृतमा
विक्रि हुनथाल्यो, धनगढीको बर्गिकृत गरिएको फोहर
धनगढी : धनगढी उपमहानगरपालिकाले वर्गिकृत गरिएको फोहर विक्रि गरिन थालिएको छ । उपमहानगरपालिकाले स्रोतबाटै बर्गिकरण गरेर संकलन गरेको फोहर विक्रि हुन थालेको हो । धनगढी उपमहानगरपालिकाले… विस्तृतमा
कैलालीको पथरैया–टीकापुर–अस्नेहरी सडकः धमाधम कालोपत्रे हुँदै
टीकापुर : हुलाकी राजमार्ग अन्तर्गत लम्की टीकापुर सडक खण्डको पथरैया–टीकापुर–अस्नेहरी क्षेत्रमा कालोपत्रे शुरु गरिएको छ । निर्माण कम्पनी एपेक्स खड्का कृष्ण जेभीले उक्त सडकखण्डको ८… विस्तृतमा
बालकोटले ‘ग्रीन सिग्नल’ नदिएपछि सोडारीको विश्वासको मत अन्यौलमा
धनगढी : विश्वासको मत लिनका लागि दुई पटक असफल भएका सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घ बहादुर सोडारीले तत्काल विश्वासको मत पाउने सम्भावना कम देखिएको छ । बालकोटले सोडारीलाई तत्कालै… विस्तृतमा
संसद बैठक अनिश्चितकालका लागि स्थगित, सोडारी विश्वासको मतलिन दोस्रो पटक पनि असफल
धनगढी : सुदूरपश्चिममा मुख्यमन्त्री दीर्घ बहादुर सोडारीको दोस्रो पटकको विश्वासको मत लिने प्रयास पनि असफल भएको छ । एमालेले बझाङबाट उप निर्वाचन जितेका प्रदेश सभा सदस्य दमन बहादुर… विस्तृतमा
मुख्यमन्त्री सोडारीले विश्वासको मत नपाउने भएपछि, प्रदेशसभाको बैठक स्थगित
धनगढी : सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घ बहादुर सोडारीले विश्वासको मत लिने भनेर बोलाईएको संसद बैठक शनिबार बेलुकी साढे ५ बजेसम्मका लागि स्थगित गरिएको छ ।
Pagination
- Previous page
- Page 34
- Next page