प्रदेश समाचार
नयाँ व्यवस्थापन सहित स्वस्तिक अस्पताल सय शैय्यामा विस्तार
धनगढी : धनगढीको स्वस्तिक अस्पताल नयाँ व्यवस्थापन सहित सञ्चालनमा आएको छ। धनगढी उपमहानगरपालिका–३ सहिदगेटमा रहेको अस्पताल नयाँ व्यवस्थापनले एक सय शय्यामा सञ्चालनमा ल्याएको हो।
गौरीगङ्गाको साझेदारी वनामा स्थानीयलाई रोजगारी, दैनिक एक हजार आम्दानी
धनगढीः कैलालीको गौरीगङ्गा नगरपालिका–९ का आइते भुल बिहानै कामका लागि घरबाट निस्कन्छन्। ज्यालादारी गरेर जीविकोपार्जन गर्ने उनलाई अचेल खाली हात बस्नुपरेको छैन।
कैलालीमा एक जनाको घरमा आगलागी हुदा २ लाख बढीको क्षति
धनगढीः कैलालीमा एक जनाको घरमा आगलागी हुँदा २ लाख बढीको क्षति भएको छ।
लागुऔषधसहित कैलालीबाट ३ जना पक्राउ
धनगढीः कैलालीबाट लागुऔषधसहित ३ जना पक्राउ परेका छन्।
अनेरास्ववियु–नेविसंघको गोप्य छलफलको भिडियो खिचिएको मोबाइल थुतियो
धनगढी : कैलालीको घोडाघोडी बहुुमुखी क्याम्पसको स्ववियु चुनावबारे नेविसंघ र अनेरास्ववियुले गोप्य बैठक बसेर छलफल गरिरहेका बेला लुकेर भिडियो बनाउनेको मोबाइल थुतिएको छ । स्ववियु… विस्तृतमा
धनगढीमा एमालेले २९ चैतमा विशेष सभा आयोजना गर्दै
धनगढी : नेकपा एमालेले धनगढीमा प्रदेशस्तरीय विशेष सभा आयोजना गर्ने भएको छ । नेकपा (एमाले) सुदूरपश्चिम प्रदेश कमिटीले आगामी चैत २९ गते धनगढीमा बृहत विशेष सभा आयोजना गर्ने जनाएको छ ।
लागूऔषधसहित कैलालीबाट ५ जना पक्राउ
धनगढीः कैलालीबाट लागूऔषधसहित ५ जना पक्राउ परेका छन्।
भ्रष्टाचारमा शून्य सहनशिलता, कसैसँग कम्प्रोमाइज हुँदैन : मुख्यमन्त्री शाह
धनगढी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले भ्ररष्टाचारमा शून्य सहनशिलता अपनाउने बताएका छन ।
सुदूरपश्चिमको वन मन्त्रालयमा छापा, कागजात अख्तियारको नियन्त्रणमा
धनगढी : सुदूरपश्चिमको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयमा अख्तियारले छापा हानेको छ।
कैलालीमा रोकेको मोटरसाइकलमा अर्को मोटरसाइकलमा ठोक्किदा एक जना घाइते
धनगढी : कैलालीमा मोटरसाइकल अनियन्त्रित भएर अर्को मोटरसाइकलमा ठोक्किदा एक जना घाइते भएका छन् ।
सुदूरपश्चिममा केबलकार निर्माण भए पर्यटन क्षेत्रको कायापलट हुने प्रदेश प्रमुख मियाँको भनाई
धनगढीः सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले प्रदेशको पर्यटन प्रवद्र्धनमा केबलकार आवश्यक रहेको टिप्पणी गरेका छन्।
टीकापुर नगरपालिकाले अभिभावकविहीन बालबालिकाका लागि संरक्षण केन्द्र सञ्चालन
टीकापुरः कैलालीको टीकापुर नगरपालिकाले अभिभावकविहीन बालबालिकाका लागि अनाथ तथा असहाय बालबालिका संरक्षण केन्द्र सञ्चालन गर्न थालेको छ। नगरपालिकाले टीकापुर–१ वनगाउँस्थित सरस्वती… विस्तृतमा
Pagination
- Previous page
- Page 39
- Next page