प्रदेश समाचार
खैरो हेरोईन र ७२ ट्याब्लेट औषधीसहित कैलालीमा एकैदिन १२ जना पक्राउ
धनगढीः कैलालीमा ५ ग्राम ६६० मिलिग्राम खैरो हेरोईन र ७२ ट्याब्लेट प्रतिबन्धित औषधीसहित एकैदिन १२ जना पक्राउ परेका छन्।
अछाममा आगलागी हुुदा २९ घर र पसल जलेर नष्ट, सात करोडको क्षति
अछामः अछामको बान्निगढी जयगढ गाउँपालिकास्थित जयगढ बजारमा गएराति भएको आगलागीमा २९ वटा घर जलेका छन्।
जङ्गल जोगाउन उपभोक्तालाई ग्यास सिलिण्डर र चुल्हो वितरण
कैलालीः भजनी नगरपालिका–९ का हेमराज चौधरीको आर्थिक अवस्था कमजोर छ। उनलाई खाना पकाउन दाउरा चाहिन्थ्यो।
धनगढीबाट भन्सार छलीका सामान बरामद
धनगढीः धनगढीबाट भन्सार छलीका सामान बरामद गरिएको छ।
धनगढीको एक होटलबाट खैरो हेरोईनसहित युवती र तीन युुवक पक्राउ
धनगढीः धनगढीको एक होटलबाट खैरो हेरोईनसहित युवती र तीन युुवक पक्राउ परेका छन्।धनगढी उपमहानगरपालिका–३ चटकपुरमा रहेको एन एस होटलमा लागुऔषधको कारोबार भईरहेको विशेष सूचनाका आधारमा… विस्तृतमा
धनगढीमा एमालेको विशेष सभा, तीन पदाधिकारी धनगढी आउदै
धनगढी : नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीले कैलालीको धनगढीमा आयोजना गर्न लागेको प्रदेशस्तरीय विशेष सभामा एमालेका तीन पदाधिकारीले सम्बोधन गर्ने भएका छन् ।
लालपुरमा दुर्घटना हुँदा ७६ वर्षीय वृद्ध घाइते
धनगढी : कैलालीको गोदावरी नगरपालिका–६ लालपुरमा दुर्घटना हुँदा एक वृद्ध घाइते भएका छन।
कैलालीको जोशीपुरमा एक घरमा आगलागी
धनगढीः कैलालीको जोशीपुरमा एक घरमा आगलागी भएको छ।
घोडाघोडीमा तोडियो क्रान्तिकारीको विरासत, पहिलो पटक अनेरास्ववीयु विजयी
कैलाली : कैलालीको घोडाघोडी बहुमुखी क्याम्पसमा भएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा पहिलो पटक अनेरास्ववियुका उम्मेदवार सभापतिमा निर्वाचित भएका छन् ।… विस्तृतमा
नयाँ व्यवस्थापन सहित स्वस्तिक अस्पताल सय शैय्यामा विस्तार
धनगढी : धनगढीको स्वस्तिक अस्पताल नयाँ व्यवस्थापन सहित सञ्चालनमा आएको छ। धनगढी उपमहानगरपालिका–३ सहिदगेटमा रहेको अस्पताल नयाँ व्यवस्थापनले एक सय शय्यामा सञ्चालनमा ल्याएको हो।
गौरीगङ्गाको साझेदारी वनामा स्थानीयलाई रोजगारी, दैनिक एक हजार आम्दानी
धनगढीः कैलालीको गौरीगङ्गा नगरपालिका–९ का आइते भुल बिहानै कामका लागि घरबाट निस्कन्छन्। ज्यालादारी गरेर जीविकोपार्जन गर्ने उनलाई अचेल खाली हात बस्नुपरेको छैन।
कैलालीमा एक जनाको घरमा आगलागी हुदा २ लाख बढीको क्षति
धनगढीः कैलालीमा एक जनाको घरमा आगलागी हुँदा २ लाख बढीको क्षति भएको छ।
Pagination
- Previous page
- Page 38
- Next page