प्रदेश समाचार
भीम रावलले भने ‘मातृभूमी जागरण अभियान पार्टी निर्माणको जग होे’
धनगढी ः नेकपा एमालेबाट निस्काशनमा परेका डा.भीम बहादुर रावलले मातृभूमी जागरण अभियानमार्फत पार्टी निर्माणका लागि जग तयार पारिरहेको बताएका छन । उनले पार्टी निर्माणको आधार तयार… विस्तृतमा
प्रेस चौतारीद्वारा यसबर्षको पत्रकारिता पुरस्कार घोषणा, सुुदूरपश्चिमबाट पौडेल र चन्द छनौट
धनगढी : प्रेस चौतारी नेपालले यसवर्षको पत्रकारिता पुरस्कार घोषणा गरेको छ । बरिष्ठ पत्रकार गोबिन्द पोखरेलको संयोजकत्वमा गठित सिफारिश समितिले ११ जना अग्रज र क्रियाशील पत्रकारलाई… विस्तृतमा
मोटरसाईकलको ठक्करबाट कैलालीमा साइकलयात्रीको मृत्यु
धनगढीः कैलालीमा मोटरसाईकलको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ ।
आन्तरिक राजस्व कार्यालय धनगढीले स्थायी लेखा नम्बरमा कर छुट दिने
धनगढी : आन्त्रिक राजस्व कार्यालय, धनगढीले स्थायी लेखा नम्बरमा कर छुट दिने भएको छ । आर्थिक ऐन, २०८१ को दफा २२ अनुसार करमा छुट दिइने भएको हो ।
कैलालीको एक कुखुरा फर्ममा आगलागी ,१ लाख बराबरको क्षति
धनगढीः कैलालीको एक कुखुरा फर्ममा आगलागी भएको छ । गौरीगंगा नगरपालिका १० उदासीपुर बस्ने ४० वर्षीय धन सिह भण्डारीको कुखुरा फर्ममा मंगलवार आगलागी भएको हो ।
मानवसेवा आश्रमको महायज्ञको उदघाटन मुख्यमन्त्री शाहले गर्नुहुने
धनगढी: मानवसेवा आश्रम (मानवता प्रवद्र्धन महाअभियान) सुदूरपश्चिम प्रदेश कैलाली धनगढी शाखाको आफ्नै भवन निर्माण सम्पन्न गर्न धनगढी १ पशुपति टोलस्थित महोत्सवस्थलमा आयोजना हुँदै गरेको… विस्तृतमा
कैलालीमा मादक पदार्थ सेवन गरेर एक युवकमाथि बोतल प्रहार
२२ माघ, धनगढीः कैलालीमा मादक पदार्थ सेवन गरेर एक युवकमाथि बोतल प्रहार गरिएको छ ।
धनगढीको क्याम्पस चौकमा मोटरसाइकल अनियन्त्रित भई पल्टिदा चालक घाइते
धनगढीः धनगढीमा मोटरसाइकल अनियन्त्रित भएर पल्टिदा चालक घाइते भएका छन्।
कैलालीको धनगढीमा पाँच दिन प्रदेश स्तरीय कृषि तथा पशुपन्छी मेला लाग्दै
धनगढीः कैलालीको धनगढीमा पाँच दिन प्रदेश स्तरीय कृषि तथा पशुपन्छी मेला लाग्ने भएको छ । सुदूरपश्चिमको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले पहिलो पटक प्रदेश स्तरीय कृषि तथा… विस्तृतमा
नगरप्रमुख हमाल योगी उपाधिबाट सम्मानित
धनगढीः धनगढी उपमहानगरपालिकाका नगरप्रमुख गोपाल हमाललाई योगी उपाधिबाट सम्मान गरिएको छ।जीवनका लागि गीता ज्ञान अभियान नेपालले नगरप्रमुख हमाललाई योगी उपाधि प्रदान गर्दै आइतवार… विस्तृतमा
भन्सार छलीका सुर्ति र गुट्खा लगायतका सामान कैलालीबाट बरामद
धनगढीः कैलालीबाट भन्सार छलीका सुर्ति र गुट्खा लगायतका सामान बरामद गरिएको छ ।
पाँच दिनदेखि बाजुराका एक बालक धनगढीमा वेपत्ता
बाजुराः बाजुराका एक बालक पाँच दिनदेखि धनगढीमा वेपत्ता भएका छन्।
Pagination
- Previous page
- Page 59
- Next page