प्रदेश समाचार
लथालिंग सामाजिक विकास मन्त्रालय, आधा कार्यकक्ष खाली (तस्बिरहरु)
धनगढी : मंगलबार सामाजिक विकास मन्त्रालय मन्त्री झपट साउदका कारण चर्चामा रह्यो । एका विहानै सञ्चार माध्यममा मन्त्री साउदले सापटी रकम माग्न जाँदा ज्यान मार्ने धम्की दिएको भन्दै… विस्तृतमा
गोदावरीका मेयरका स्वकीय सहित २ जना विरुद्ध नक्कली टिकट विक्रि गरेको भन्दै किटानी
धनगढी : कैलालीको अत्तरिया उद्योग वाणिज्य संघले महोत्सवमा भेटिएको नक्कली टिकटको अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय कैलालीमा किटानी जाहेरी दिएको छ ।
सापटी रमक माग्दा ज्यान मार्ने धम्की दिएको भन्दै सुदूरपश्चिमका सामाजिक विकास मन्त्री विरुद्ध प्रहरीमा उजुरी
धनगढी ः सुदूरपश्चिमका सामाजिक विकास मन्त्री झपट साउदले सापटी रकम माग्दा ज्यान मार्ने धम्की दिएको भन्दै बझाङका एकजनाले प्रहरीमा उजुरी हालेका छन ।
नेकपा एमाले कैलालीको अधिवेशन फागुन ६ र ७ गते सुखडमा हुने
धनगढी: नेपाल कम्युनिष्ट पार्टी (एमाले) कैलालीको ९ औं जिल्ला अधिवेशन फागुन ६ र ७ गते कैलालीको सुखडमा हुने भएको छ ।एमाले कैलालीको १२ औं पूर्ण बैठकले अधिवेशनको स्थान सुखड… विस्तृतमा
खगराज हटाएर धामी दलको नेता भएको जानकारी मुख्यमन्त्रीलाई
धनगढी : नेकपा माओवादी केन्द्र सुदूरपश्चिम संसदीय दल र पार्टी विचको विवाद बढदै गएको छ । पार्टी प्रदेश कमिटिले संसदीय दलको नेता हेरफेरको निर्णय सच्चाउन निर्देशन दिएपनि बहुमत प्रदेश… विस्तृतमा
दुुई हप्तापछि देखियो धनगढीमा विहानै देखि घाम
धनगढी : दुुई हप्ताको उत्पात चिसोपछि धनगढीमा आज घाम लागेको छ । गत दुुई हप्ता देखि धनगढीमा हुस्सु लागेर जनजीवन प्रभावित भएको थियो । हुस्सुका कारण हवाई सेवा प्रभावित भएको थियो भने… विस्तृतमा
देशाटनमा सुदूूरपश्चिमका मुख्यमन्त्री, ११ महिनामा २२ पटक काठमाण्डौंको सयर
धनगढी : सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व लिएपछि देखिने कामै नगरेको भन्दै आलोचना खेपिरहेका मुख्यमन्त्री कमल बहादुर शाह ११ महिनामा २२ पटक काठमाण्डौं गएका छन ।
‘समुदायमा काँग्रेस’ अभियानका लागि प्रतिनिधिहरु खटाईए
धनगढी : नेपाली काँग्रेसले सुरु गरेको ‘समुदायमा काँग्रेस’ अभियानका लागि सुदूरपचिममा पनि प्रतिनिधिहरु खटाएको छ । काँग्रेसले ९ वटै जिल्लाका ३२ प्रदेश सभा निर्वाचन क्षेत्रमा प्रतिनिधि… विस्तृतमा
नेवि संघको सिकलसेल सम्बन्धी जनचेतनामूलक कार्यक्रम
धनगढी : नेपाल विद्यार्थी संघ, धनगढी नगर कार्यसमितिको आयोजनामा एक दिने सिकलसेल एनिमिया रोग सम्बन्धी जनचेतना तथा अभिमुखीकरण कार्यक्रम समपन्न भएको छ ।
नेकपा माओवादी केन्द्र भीत्र चुलीयो विवाद, संसदीय दलको निर्णय सच्याउन पार्टीको निर्देशन
धनगढी : सुदूरपश्चिममा नेकपा माओवादी केन्द्र भीत्र चरम विवाद देखिएको छ । पार्टीको नीति विपरित संसदीय दलको बैठक बसाएर नेता चयन गरिएको विषयमा पार्टी भर्सेस संसदीय दल भएको छ ।
मौसमको खराबीका कारण दुई दिनदेखि धनगढीको हवाई सेवा अवरुद्ध
धनगढी : धनगढीको मौसममा आएको खराबीका कारण दुई दिनदेखि हवाई सेवा प्रभावित भएको छ । बाक्लो हुस्सुका कारण शनिबार धनगगढी–काठमाण्डौंको कुनै पनि उडान भएन भने शुक्रबार धनगढी–काठमाण्डौं… विस्तृतमा
सशस्त्र प्रहरी बल ३४ गण धनगढीको स्थापना दिवश (फोटो फिचर)
धनगढी : सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गण हेडक्वार्टर धनगढीले आफ्नो १७ औं स्थापना दिवश मनाएको छ ।
Pagination
- Previous page
- Page 60
- Next page