प्रदेश समाचार
सुदूरपश्चिमबाट अमिलोको बोक्रा जर्मन निर्यात
फल्टुडे (कैलाली) : नेपालमा रोजगारी छैन भनेर विदेश जानेहरुको लर्को लागि रहेको छ तर कैलालीको चुरेका दिवाकर योगी यतै सम्भावना खोजिरहेका छन ।
कैलालीको गेटामा बस र म्याजीक ठोक्किदा ९ जना घाइते
धनगढी : धनगढी –अत्तरिया सडक खण्डको मनेहरा पुल नजिक म्याजिक र बस एकापसमा जुध्दा ९ जना घाईते भएका छन । शुक्रबार साँझ धनगढीबाट अत्तरिया जाँदै गरेको सुदरपश्चिम यातायातको ना ४ ख ७२३०… विस्तृतमा
नेपाल टेलीकमको तामाजन्य कवाड प्रकरणका कागजात अख्तियारको नियन्त्रणमा
धनगढी : नेपाल टेलीकमको तामाजन्य कवाड घोटालाकाण्डका सबै कागजपत्र अख्तियारले नियन्त्रणमा लिएको छ । दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुरका प्रमुख रमेश कुमार केसीले कागजपत्र नियन्त्रामा… विस्तृतमा
एसईई आईडलको धनगढी अडिसन सम्पन्न
धनगढी ः प्रदेश युवा परिषद एसइइ आइडल तेस्रो संस्करणको २३ औं अडिसन धनगढीमा सम्पन्न भएको छ । धनगढी गाउँको धनगढी नमूना माविमा आज आइडलको २३ औं अडिसन सकिएको हो ।
गोदावरीको विकासका लागि प्रदेश सरकार प्रतिबद्ध : मन्त्री देउवा
धनगढी : सुदूरपश्चिमका भौतिक पुर्वाधार विकास मन्त्री प्रकाश बहादुर देउवाले गोदावरी धामको दीर्घकालिन विकासका लागि गुरुयोजना अनुसार प्रदेश सरकारले बजेट छुट्याउने बताएका छन ।
सुदूरपश्चिममा माओवादी केन्द्र संसदीय दलभीत्र दुुई गुट
धनगढी : नेकपा माओवादी केन्द्रको सुदूरपश्चिम संसदीय दलमा दुुई गुुट देखिएका छन । सभामुख सहित ११ जना प्रदेश सभा सदस्यहरु मध्ये ६जनाको नेतृत्व मान बहादुर धामीले गरिरहेका छन भने… विस्तृतमा
नेकपा माओवादी केन्द्र संसदीय दल : खगराज भट्ट हटाएर मानबहादुर धामी नेता चयन
धनगढी : नेकपा माओवादी केन्द्रले सुदूरपश्चिममा संसदीय दलको नेता परिवर्तन गरेको छ । आज प्रदेश सभा सचिवालयमा बसेको नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठकले खगराज भट्टलाई परिवर्तन… विस्तृतमा
सुदूरपश्चिममा यसरी भयो राष्ट्रिय सभाको निर्वाचन (तस्बिरहरु)
धनगढी ः सुदूरपश्चिमबाट राष्ट्रिय सभाको निर्वाचनका लागि गठबन्धनका उम्मेदवारहरू विजयी भएका छन । सुदूरपश्चिमभ प्रदेशसभा परिषदरमा भएको निर्वाचनबाट गठबन्धनका उम्मेदवारहरू विजयी… विस्तृतमा
सुदूरपश्चिमबाट राष्ट्रिय सभाको निर्वाचनमा गठबन्धनका उम्मेदवार विजयी
धनगढी ः सुदूरपश्चिमबाट राष्ट्रिय सभाको निर्वाचनका लागि गठबन्धनका उम्मेदवारहरू विजयी भएका छन । सुदूरपश्चिमभ प्रदेशसभामा भएको निर्वाचनबाट राष्ट्रिय सभाका उम्मेदवारहरू विजयी… विस्तृतमा
धनगढीको फोहोरमैला व्यवस्थापन केन्द्र निर्माणका लागि रुख काटन अनुमती
धनगढी : कैलालीको धनगढी उपमहानगरमा फोहोरमैला व्यवस्थापन केन्द्र निर्माण गर्ने स्थानका रुख कटानीको अनुमति प्राप्त भएको छ । संघीय मन्त्रीपरिषदले धनगढी उपमहानगरपालिका वडा नम्बर ७ को… विस्तृतमा
राष्ट्रिय सभा निर्वाचन : स्वतन्त्र मेयर गोपाल हमालले गरेनन मतदान
धनगढी : धनगढीमा स्वतन्त्र मेयर गोपाल हमालले मतदान गरेनन । धनगढीमै भएर पनि हमालले मतदान नगरेका हुन । सुदूरपश्चिम प्रदेशमा आज ३ पदका लागि मतदान भएको थियो ।
राष्ट्रिय सभा निर्वाचन : सुदूरपश्चिम प्रदेशमा दुई मत खसेनन
धनगढी : सुदूरपश्चिममा राष्ट्रिय सभाको मतदान सकिएको छ । सुदूरपश्चिम निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारी अनुसार ३ बजे मतदान सकिएको हो ।
Pagination
- Previous page
- Page 61
- Next page