प्रदेश समाचार
धनगढी र गोदावरीमा विज्ञान शिक्षक समाज गठन
धनगढी: विज्ञान शिक्षक समाज नेपाल (स्टान) को धनगढी र गोदावरीमा नगर समितिहरु गठन भएका छन् ।
यस्तो छ सुदूरपश्चिममा राष्ट्रिय सभा निर्वाचनको तयारी (तस्बिरहरु)
धनगढी : भोली अथवा माघ ११ गते हुने राष्ट्रिय सभाको निर्वाचनको सम्पूर्ण तयारी पुरा भएको छ । प्रदेश निर्वाचन अधिकारी प्रेमदत्त भट्टले निर्वाचनको सम्पूर्ण तयारी पुरा भएको जानकारी दिए… विस्तृतमा
मोहन बैद्य नेतृत्वको पार्टीद्वारा मेयर गोपाल हमालको घरमा ब्यानर टाँस
धनगढी : मोहन बैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका कार्यकर्ताले धनगढी उपमहानगरका मेयर गोपाल हमालको घरमा कालो ब्यानर टाँस गरेको छ ।
धनगढीका श्रृंगार ब्यापारीद्वारा आफ्नै घरको छतबाट हाम फालेर आत्महत्या
धनगढी : धनगढीमा श्रींगारको उत्पादनका होलसेल ब्यापारी सन्तोष अग्रवालले आफ्नो घरको पाँचौ तलाबाट हामफालेर आत्महत्या गरेका छन । आज विहान साढे ११ बजेतिर उनले धनगढी उपमहानरपालिका वडा… विस्तृतमा
यी मागहरुका लागि आएको हो मेयर गोपाल हमाललाई कालोमोसो लगाउने धम्की
धनगढी : धनगढी उप–महानरपालिकाका मेयर गोपाल हमाललाई चौतर्फी घेराबन्दी गरिएको छ । जग्गा प्लटिङ कार्यविधि २०८० राजपत्रमा प्रकाशित भएपछि बहुमत कर्यपालिका सदस्यहरुले कार्यक्रमहरुमा जान… विस्तृतमा
नक्कली टिकटको छानविन मागगर्दै अत्तरिया उद्योग वाणिज्य संघमा ताला
अत्तरिया : अत्तरियामा आयोजना गरिएको सुदूरपश्चिम प्रादेशीक महोत्सवमा नक्कली टिकट प्रकरणको छानविनको मागगर्दै स्थानीय ब्यवसायीहरुले तालावन्दी गरेका छन ।
बैद्यनाथ बाहिनीमा सशस्त्र प्रहरीको २३ औं वार्षिकोत्सव (तस्बिरहरु)
धनगढी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले सशस्त्र प्रहरीले गठन भएको छोटो अवधीमा जनताको विश्वास जितेको बताएका छन ।
धनगढीको रिद्धिसिद्धी पार्टी प्यालेसमा आज नेपाल आईडलको जज अडिसन हुँदै
धनगढी : एपीवान टेलिभिजनले निर्माण तथा प्रसारण गर्दै आएको नेपाल आइडल पाँचौं संस्करणको आज जज अडिसन हुने भएको छ । धनगढीको रिद्धिसिद्धी पार्टी प्यालेस धनगढीमा आज जज अडिसन हुने भएको हो… विस्तृतमा
मेयर हमाल र कार्यपालिका सदस्यहरुबीचको सम्बन्ध किन चिसियो ?
धनगढी : धनगढी उपमहानगरपालिकाको जग्गा प्लटिङ सम्बन्धि कार्यविधि २०८० पास भएपछि मेयर गोपाल हमाल र कार्यपालिकाका बहुमत सदस्यहरुको सम्बन्ध चिसिएको छ । कार्यपालिका सदस्यहरुले… विस्तृतमा
राष्ट्रिय वाणिज्य बैंकले आफ्नो ५९ औं वार्षिकोत्सव सप्ताह मनाउदै
धनगढी : राष्ट्रिय वाणिज्य बैंकले आफ्नो ५९ औं वार्षिकोत्सव सप्ताह मनाईरहेको छ । सुुदूरपश्चिममा पनि राष्ट्रिय वाणिज्य बैंकको प्रादेशिक कार्यालय पनि विभिन्न कार्यक्रमहरु गरिरहेको छ… विस्तृतमा
अयोध्यामा प्राणप्रतिष्ठाको तयारी : सीमा नाकाहरुमा चेकजाँचमा कडाई
धनगढी : भारतको अयोध्यामा राममन्दिरको प्राणप्रतिष्ठाको तयारी चलिहरेको छ । सोमबार अथवा जनवरी २२ तारेखका दिन राममन्दिरमा भगवान रामको मुर्ती राखिने छ । भारतका प्रधानमन्त्री नरेन्द्र… विस्तृतमा
धनगढीमा ग्रासरुट क्रिकेट विकास कार्यक्रम सञ्चालन
धनगढी : धनगढी उपमहानगरपालिकामा ग्रासरुट क्रिकेट विकास कार्यक्रम सञ्चालन हुने भएको छ । धनगढी उपमहानगरपालिकासँगको साझेदारीमा गो ड्रिमर्सले उपमहानगरपालिकामा उक्त कार्यक्रम सञ्चालन… विस्तृतमा
Pagination
- Previous page
- Page 62
- Next page