प्रदेश समाचार
सुदूरपश्चिम प्रदेशसभाको हिउँदे अधिवेशन सुरु
धनगढी : सुदूरपश्चिम प्रदेशसभाको हिउँदे अधिवेशन शुक्रबारदेखि शुरु भएको छ । सरकारको सिफारिसमा प्रदेश प्रमुख देवराज जोशीले हिउँदे अधिवेशन आह्वान गरेपछि शुरु भएको हो ।
धनगढी उप–महानगरको सहिदगेट–क्याम्पस सडकको दुर्दशा (फोटोफिचर)
धनगढी : चार, पाँच वर्ष अघि धनगढीमा एशीयाली विकास बैंक (एडिबी) को ऋण लगानीमा ४२ किलोमिटर पक्की चौडा सडक बन्ने भनेर हल्ला चल्यो । नगरबासीमा फोरलेनका पक्की सडक बन्ने भनेर खुसीयाली… विस्तृतमा
नेपाल आईडल सिजन–५ को अडिसन माघ ८ गते अत्तरियामा हुने
धनगढी : गायन क्षेत्रको रियालीटि शो नेपाल आइडलको पाँचौ संस्करणको अडिसन कैलालीको अत्तरियामा हुने भएको छ । माघ ८ गते अत्तरियाको सत्यवती एकेडेमीमा अडिसन हुने निर्देशक सुरेश… विस्तृतमा
ब्राउन सुुगर तस्करीका अखाडा बन्दै कैलाली र कञ्चनपुरका सीमा नाकाहरु
धनगढी : कैलाली र कञ्चनपुरका सीमा नाकाहरु ब्राउन सुुगर तस्करीका अखाडा बनिरहेका छन । भारतका सीमा शहरहरुबाट नेपल तर्फ ब्राउन सुगर तस्करी तिब्र रुपमा बढिरहेको छ ।
कैलालीमा सालकको अखेटोपहार सहित दुुई जना पक्राउ
धनगढी : कैलालीको बर्दगोरियाबाट प्रहरीले सालकको अखेटोपहार पक्राउ गरेकोछ । प्रदेश प्रहरी कार्यालय कैलालीका प्रहरी नायव निरिक्षक शुसील चन्दको नेतृत्वमा खटिएको प्रहरी टोलीले कैलालीको… विस्तृतमा
मातपोत कार्यालयमा धनगढीमा उपमहानगरको सोलार प्यानल
धनगढी : धनगढी उपमहानगरपालिकाले मालपोत कार्यालय धनगढीमा झण्डै १० लाख लगानीमा सोलार प्यानल जडान गरेको छ । विद्युत गएको समयमा मालपोतको सेवा अवरुद्ध नहोस भनेर उपमहानगरपालिकाले सोलार… विस्तृतमा
काँग्रेसले भवन उदघाटन गर्न खाेजेपछि गाेदावरीमा तनाव
धनगढी : कैलालीकाे गाेदावरी नगरपालिकामा एमालेका मेयरले उद्घाटन गरिसकेको भवन काँग्रेसबाट जितेका मेयरले उद्घाटनको तयारी गरेपछि तनाव सिर्जना भएको छ ।
एमालेको पालामा गरिएको उद्घाटन काँग्रेसले नमान्ने
धनगढी : एमालेका मेयरले उद्घाटन गरिसकेको भवन अर्को कार्यकालमा काँग्रेसबाट जितेका मेयरले उद्घाटनको तयारी गरेपछि तनाव सिर्जना भएको छ ।
४५ मिनेट आकाशमा फनफनी घुमेर श्री एयरलाईन्सको जहाज काठमाण्डौं फिर्ता
धनगढी: मौसम खराबका आज पनि धनगढीका जहाजहरु डाईभर्ट भएका छन । श्रीएयरको २ः२९ बजे धनगढी ल्याण्ड हुनुपर्ने जहाज ४५ मिनेटको आकाशको ‘होल्ड’ पछि नेपालगञ्ज डायभर्ट गरिएको थियो । तर… विस्तृतमा
कैलालीको तापक्रम साढे ५ डिग्री, चिसोले जनजीवन कष्टकर
धनगढी : धनगढीमा बुधबार यस हिउदकै सबैभन्दा बढी जाडो मापन भएको छ । जल तथा मौसम विज्ञान विभाग अत्तरियाले बुधबार धनगढीको न्युनतम तापक्रम ५ दसमलव ६ डिग्री मापन भएको जनाएको छ ।
नसामा जल्दै युवापिढी : ३० वर्ष मुनीका ८९ प्रतिसत युवा ड्रग्सको कारोबारमा
धनगढी : खुला सीमानाको फाईदा उठाउदै भईरहेको ‘ड्रग्स’ तस्करीमा ९० प्रतिसत युवाहरु संलग्न रहेका पाईएको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले २०७९ सालको चैत देखि २०८० सालको असार… विस्तृतमा
धनगढीको मुख्यसडक कालोपत्रे गर्दागर्दै उप्कियो, निर्माणमा रोक
धनगढी : धनगढीको मुख्य सडक कालोपत्रे गुणस्तरहीन भएको भन्दै निर्माणमा रोक लगाईएको छ । चार पटक म्याद थपेर पनि निर्माण सम्पन्न हुन नसकेको धनगढीको (कैलालीपुल–ट्राफिक चौराहा) मुख्य… विस्तृतमा
Pagination
- Previous page
- Page 63
- Next page