प्रदेश समाचार
कैलाशधाम तीर्थस्थल कर्णाली मानसगंगामा माघी स्नान शुरु
धनगढी : कैलालीको कैलाशधाम तीर्थस्थलमा आज देखि माघीस्थान तथा माघी मेला शुरु भएको छ । नेपालका ऐतिहासिक जगद्गुरु अन्नत श्री बिभुषित श्री बालसन्त मोहनशरण देवाचार्यल र सुदूरपश्चिमका… विस्तृतमा
पश्चिमका थारु बस्तीहरुमा माघीको रौनक (फोटोफिचर)
धनगढी : सुदूरपश्चिमको पहाडी जिल्लामा मााधेसक्रान्ती मनाएसँगै पश्चिम तराईका जिल्लामा पनि थारु समुदायले माघी पर्व धुमधामका साथ मनाएका छन । थारु समुदायका लागि माघ नयाँ वर्ष पनि हो ।… विस्तृतमा
सुदूर पहाडमा ‘नरहरी’ र तराईमा माघीको रौनक सुरु
धनगढी : सुदूरपश्चिमको पहाडी जिल्लामा नरहरी, च्याल्त्यार सहित माघे सक्रान्ती धुमधामका साथ सुरु भएको छ भने तराईका जिल्लामा थारु समुदायले माघी मनाउन थालेका छन । बैतडी, दार्चुुला र… विस्तृतमा
कैलालीको गोदावरी धाममा मकरमेलाको आयोजना
धनगढी : महाकुुम्भ स्थल कैलालीको गोदावरी धाममा बाह्र राशी दर्शन मकर मेला शुरु भएको छ । मकर मेलाको आईतबार सुदूरपश्चिमका प्रदेश प्रमुख देवराज जोशीले उद्घाटन गरे । मेला अगामी १२… विस्तृतमा
अत्तरियाको दोहोरी साँझ हत्या प्रकरण, पक्राउ परेका ६ जनाको आज म्याद थपिदै
धनगढी : अत्तरियाको दोहोरी साँझमा कुटपिट पछि मृत्यु प्रकरण रहस्यमयी बन्दै गएको छ । प्रहरीले शनिबार दोहोरी साँझको सिसि क्यमेराको भिडियो नियन्त्रणमा लिएपनि त्यसमा सामान्य भनाभन… विस्तृतमा
हिउँ नै नपरि सकिने भयो यसपालीको जाडो
धनगढी : मौसमविद्हरुले यस वर्षको हिउँदयाममा गत वर्षको तुलनामा धेरै वर्षा हुने पूर्वानुमान गरेका थिए । तर मौसमविद्हरुलाई नै आफुहरुको प्रक्षेपण झुटो हुने हो की भन्ने पीर लाग्न थालेको… विस्तृतमा
उन्मुक्तिको नेतृत्वमा रेशमको ‘ईन्ट्री’, कानून ब्यवसायी भन्छन, ‘एक महिना बढी टिक्दैन’
धनगढी : टीकापुर घटनाका मुख्य योजनाकार भनेर न्यायालयको तीन वटै तहबाट जन्मकैदको सजाय पाएका रेशमलाल चौधरी शुक्रबार नागरिक उन्मुक्ति पार्टीको सर्वसम्मत अध्यक्ष भए ।
सह–सम्पादक नेपाललाई ‘लोकेन्द्र–मोहन युवा वर्ष सम्मान’
धनगढी : १०३ पटक रक्तदान गरिसकेका नेपाली हेडलाइन डट कमका सह–सम्पादक दीपक नेपाललाई शुक्रबार ‘लोकेन्द्र–मोहन युवा वर्ष सम्मान २०२३’ प्रदान गरिएको छ ।
टेलीकमको कवाड विक्रि प्रकरण : दुईवटा ट्रकमा मात्रै एक करोड बढीको घोटाला
धनगढी : नेपाल टेलिकमको तामाजन्य कवाडको विक्रि प्रकरणमा दुई ट्रकमा मात्रै १२ हजार किलोको घोटाला भएको देखिएको छ । जिल्ला प्रशासन कार्यालय कैलालीले गठन गरेको छानविन समितिले गरेको दुई… विस्तृतमा
चलचित्र पत्रकार संघ कैलालीको अध्यक्षमा जोशी
धनगढी : चलचित्र पत्रकार संघ नेपालको कैलाली शाखामा नागरिककर्मी पुष्पराज जोशी सर्वसम्मत चयन भएका छन् । शुक्रबार चलचित्र पत्रकार संघ नेपालको प्रस्तावित शाखाका रुपमा विशेष भेला तथा… विस्तृतमा
‘ड्रग्स’ भीत्र डुबेकाहरु निकाल्न गाह्रो छ : डिआईजी बोहरा
डिआईजी भरत बहादुर बोहरा २०७९ सालको चैत १६ गते सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुखको रुपमा आएका हुन । उनको सरुवा भईसकेको छ । उनको कार्यकालको झण्डै १० महिनामा लागुपदार्थका कारोबारी र… विस्तृतमा
नागरिक उन्मुक्ति पार्टीको अध्यक्षमा रेशमलाल चौधरी सर्वसम्मत
टीकापुर : नागरिक उन्मुक्ति पार्टीको अध्यक्षमा रेशमलाल चौधरी सर्वसम्मत चयन भएका छन । टीकापुरमा विहीबार देखि सुरु भएको प्रथम महाधिवेशनले उनलाई सर्वसम्मपत पार्टीको अध्यक्ष चयन गरेको… विस्तृतमा
Pagination
- Previous page
- Page 64
- Next page