प्रदेश समाचार
कैलालीमा हाइमास्ट लाइटको पोलमा ट्रक ठोक्किएर दुर्घटना
धनगढीः कैलालीको लम्की चुहा नगरपालिका–२ गणेशपुर चोकको हाई मास्ट लाइटको पोलमा ट्रक ठोक्किएको छ
लागूऔषधसहित धनगढीमा कञ्चनपुरका एक युवक पक्राउ
धनगढीः कञ्चनपुरका एक युवक लागूऔषधसहित धनगढीमा पक्राउ परेका छन्।
प्रेस चौतारीद्वारा पत्रकार खत्रीको पार्थिव शरीरमा झन्डा ओढाउदै अन्तिम श्रद्धाञ्जली
धनगढी :डोटीका पत्रकार दीर्घ खत्रीको गोदावरी अर्याघाटमा अन्तिम संस्कार गरिएको छ ।खत्रीको शनिबार गोदावरीमा हिन्दु परम्पराअनुसार अन्तिम संस्कार गरिएको हो ।
‘गत मङ्सिरदेखि सङ्कलन गरेको दूधको भुक्तानी गर्न सकेन डिडिसीले किसानलाई ’
कञ्चनपुरः दुग्ध विकास संस्थान (डिडिसी)ले किसानको दूधको पैसा भुक्तानी गर्न सकेको छैन।
पाँच लाख बराबरको अवैध सामानसहित गोदावरी र टीकापुरबाट दुई जना पक्राउ
धनगढीः कैलालीमा प्रहरीले झन्डै पाँच लाख बराबरको अवैध सामान बरामद गरेको छ। गोदावरी र टीकापुरबाट प्रहरीले चार लाख ९३ हजार बराबरको अवैध सामान बरामद गरेको हो।
प्रदेश सरकारलाई नीतिको प्रभावकारी कार्यान्वयन गर्न निर्देशन
कैलालीः सुदूरपश्चिम प्रदेशसभाको सामाजिक विकास समितिले छाउपडीसँग सम्बन्धित सङ्घीय कानुन र प्रदेशको छाउपडी प्रथाजन्य कुरीति उन्मूलन नीतिको प्रभावकारी कार्यान्वयन गर्न प्रदेश… विस्तृतमा
कैलालीमा भरुवा बन्दुकसहित दुई जना पक्राउ
धनगढी : कैलालीमा भरुवा बन्दुकसहित दुई जना पक्राउ परेका छन्।कैलालीको गोदावरी नगरपालिका ८ स्याउले बस्ने २६ वर्षीय राजु चौधरी र सोही ठाउ बस्ने २३ वर्षीय चन्द्रबहादुर चौधरीलाई भरुवा… विस्तृतमा
रगतको अभावले कैलालीमा बिरामीको उपचारमा समस्या
कैलाली : कैलालीमा रगत अभाव भएपछि बिरामीको उपचारमा समस्या भएको छ । अस्पताल तथा स्वास्थ्य संस्थामा पर्याप्त मात्रामा रगत नहुँदा उपचारमा कठिनाइ भइरहेको नेपाल रेडक्रस सोसाइटीले जनाएको… विस्तृतमा
छाउपडी प्रथाजन्य कुरीति विरुद्धका कानून कार्यान्वयन गर्न निर्देशन
धनगढी : सुदूरपश्चिम प्रदेश सभाको सामाजिक विकास समितिले छाउपडी संग सम्बनिधत संघीय कानून र प्रदेशको छाउपडी प्रथाजन्य कुरीति उन्मुलन नीतिको प्रभावकारी कार्यान्वयन गर्न प्रदेश… विस्तृतमा
अन्दाजी ५८ हजार बराबरको कैलाली र कञ्चनपुरबाट भन्सार छलीका सामान बरामद
धनगढीः कैलाली र कञ्चनपुरबाट भन्सार छलीका सामान बरामद गरिएको छ।
लागूऔषधसहित धनगढीका एक युवक पक्राउ
धनगढीः धनगढीका एक युवक लागूऔषधसहित पक्राउ परेका छन्।
दार्चुलामा आत्महत्याका घट्नामा बृद्धि
दार्चुला : दार्चुलामा आत्महत्याका घट्नामा बृद्धि भएको छ।
Pagination
- Previous page
- Page 8
- Next page