प्रदेश समाचार
मोहना नदी किनारमा एक बालकको शव फेला
धनगढीः धनगढीको मोहना नदीमा एक बालकको शव फेला परेको छ।प्रादेशिक आर्युवेद चिकित्सालय नजिकै मोहना नदी किनारमा मंगलवार वेवारिसे अवस्थामा बालकको शव फेला परेको प्रहरीले जनाएको छ।
साढे ७ ग्राम खैरो हेरोईनसहित धनगढीमा चार जना पक्राउ
धनगढीः कैलालीमा करीब साढे ७ ग्राम लागूऔषध खैरो हेरोईनसहित चार जना पक्राउ परेका छन्विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले धनगढी उपमहानगरपालिका–२ को ब्यारेल नजिक र १४ को खुटिया… विस्तृतमा
धुमधामका साथ मनाइँदै ‘गुरही’ पर्व
कैलालीः पश्चिम नेपालका तराई क्षेत्रमा बसोबास गर्दै आएका थारु समुदायले मनाउँदै आएको ‘गुरही’ पर्व आज कैलालीका थारु समुदायले पनि धुमधामसँग मनाउँदै छन्।
एकआपसमा ठोक्किए सुदूरपश्चिमका दुई मन्त्रीका गाडी
धनगढीः सुदूरपश्चिम प्रदेशका दुई मन्त्रीका गाडी एकआपसमा ठोकिँदा दुर्घटना भएको छ।
डुबान नहुँदै भित्र्याए कैलालीका किसानले चैते धान
कैलालीः कैलालीको भजनी नगरपालिका–३ की सीतादेवी चौधरी यतिबेला धान काट्न व्यस्त छिन्। चैतमा रोपेको धान दोस्रोपटक काट्न उनी व्यस्त भएकी हुन्। पहिलो चरणमा जेठमै धान भित्र्याएकी सीता… विस्तृतमा
प्रदेशबाट छाउपडी प्रथा उन्मूलन गर्न छाउपडीविरुद्धको कानुन कार्यान्वयन गर्न आग्रह
धनगढीः सुदूरपश्चिम प्रदेश सभाका सदस्यले प्रदेशमा छाउपडी प्रथाविरुद्धको कानुन प्रभावकारी रूपमा कार्यान्वयन गरी प्रदेशबाट छाउपडी प्रथा उन्मूलन गर्न आग्रह गरेका छन्।
कैलालीमा लागूऔषधसहित एक किशोर पक्राउ
धनगढीः कैलालीमा लागूऔषधसहित एक किशोर पक्राउ परेका छन्।
६ लाख ३४ हजारको भन्सार छलीका सामानसहित टीकापुरबाट एक जना पक्राउ
धनगढीः कैलालीको टीकापुरबाट ६ लाख ३४ हजारको भन्सार छलीका सामानसहित एक जना पक्राउ परेका छन्।
राना थारु समुदायले आज तिज पर्व मनाउँदै, कैलाली र कञ्चनपुरको ६ पालिकामा बिदा
धनगढीः कैलाली, कञ्चनपुरमा बसोबास गर्ने राना थारु समुदायले आइतबार तिज पर्व मनाउँदै छन।
कैलालीमा हाइमास्ट लाइटको पोलमा ट्रक ठोक्किएर दुर्घटना
धनगढीः कैलालीको लम्की चुहा नगरपालिका–२ गणेशपुर चोकको हाई मास्ट लाइटको पोलमा ट्रक ठोक्किएको छ
लागूऔषधसहित धनगढीमा कञ्चनपुरका एक युवक पक्राउ
धनगढीः कञ्चनपुरका एक युवक लागूऔषधसहित धनगढीमा पक्राउ परेका छन्।
प्रेस चौतारीद्वारा पत्रकार खत्रीको पार्थिव शरीरमा झन्डा ओढाउदै अन्तिम श्रद्धाञ्जली
धनगढी :डोटीका पत्रकार दीर्घ खत्रीको गोदावरी अर्याघाटमा अन्तिम संस्कार गरिएको छ ।खत्रीको शनिबार गोदावरीमा हिन्दु परम्पराअनुसार अन्तिम संस्कार गरिएको हो ।
Pagination
- Previous page
- Page 7
- Next page