प्रदेश समाचार
दशैंतिहारका बेला नेपालीहरु रातीको ८ बजेपछि पनि नेपाल छिर्न पाउने
धनगढी : दशैंतिहार लक्षित सुरक्षाका लागि नेपाल–भारत सीमा सुरक्षा अधिकारीहरुबीच समन्वयात्मक बैठकको आयोजना गरिएको छ । नेपाल तर्फ कैलाली र कञ्चनपुरका शसस्त्र प्रहरीका अधिकारी र भारतको… विस्तृतमा
वातावरणको चिन्तागर्ने नागरिक समाजको ‘हरित धनगढी’ अभियानमा सून्य सहभागिता
धनगढी : धनगढीको विरेन्द्र–ऐश्वर्य उद्यान निर्माण रोक्नुपर्ने भन्दै शुक्रबार नागरिक समाज नाम दिएको एक समूहले धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमाललाई ज्ञापन बुझाए । ज्ञापन पत्रमा… विस्तृतमा
राष्ट्रिय युवा संघ कैलालीको जिल्ला अधिवेशन टीकापुरमा सुरु
धनगढी : कैलालीको टीकापुरमा नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपालको अधिवेशन सुरु भएको छ । टीकापुरस्थित सिटी हलमा १० औं जिल्ला अधिवेशनको खुलासत्र सुरु भएको हो ।
धनगढी पार्क निर्माण : नागरिक समाजको नाममा परियोजना रोक्ने प्रयास
धनगढी : सहरी विकास तथा भवन निर्माण विभाग, संघीय आयोजना कार्यान्वयन इकाई, धनगढीले असारमै झण्डै पौने ९ करोडमा ठेक्का सम्झौता गरिसकेको विरेन्द्र ऐश्वर्य उद्यान (धनगढी पार्क) को… विस्तृतमा
रेशम र रञ्जिताबीचको विवाद साम्य, १८ र १९ गते संयुक्त बैठक
धनगढी : नागरिक उन्मुक्ति पार्टी (नाउपा) की संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरी र महाधिवेशनबाट निर्वाचित अध्यक्ष रेशमलाल चौधरीबीचको विवाद मिलेको छ । सत्तामा जाने विषयमा भएको… विस्तृतमा
एमाले महासचिव पोखरेल भन्छन, ‘सत्ता छोडेपछि प्रचण्डलाई छटपटी भयो’
धनगढी : नेकपा एमालेका महासचिव शंकर पोखरेलले सत्ताबाट बाहिरिनुपर्दा प्रचण्डमा आएको छटपटीले राष्ट्रिय राजनीतिलाई तनावपूर्ण बनाएको टिप्पणी गरेका छन् ।
रोजगारीका अवसर सिर्जना गर्ने उद्योगहरु सरकारको प्रार्थमिकतामा : मन्त्री भण्डारी
धनगढी : उद्योग, वाणिज्य तथा आपूर्तीमन्त्री दामोदर भण्डारीले निजी क्षेत्रलाई प्रोत्साहन गरी देशको अर्थतन्त्र सबल बनाउने सरकारको नीति रहेको बताएका छन ।
सुदूरपश्चिम र बाग्मतीका प्रदेश प्रमुखलाई एउटै मञ्चमा सम्मान
धनगढी : बागमती प्रदेश प्रमुख दीपक प्रसाद देवकोटा र सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँलाई हेटौँडामा सम्मान गरिएको छ । मकवानपुर मुस्लिम समुदायले दुई प्रदेश प्रमुखहरूलाई एउटै… विस्तृतमा
आफ्नै गाउ फर्कि आए, दशैंका लागि घर फर्किदै नेपाली
धनगढी : दशैं नजिकिएसँगै भारतबाट स्वदेश फर्किनेहरुको संख्या बढन थालेको छ । सुदूरपश्चिमका चार वटा नाका कैलालीको गौरीफन्टा, कञ्चनपुरको गड्डाचौकी, बैतडीको झुलाघाट र दार्चुलाको पुलघाट… विस्तृतमा
पास भयो सुदूरपश्चिमको बजेट, सकियो बजेट सुन्यताको अवस्था
धनगढी : सत्तापक्षकै अधिकांस सांसदहरुको चर्को असन्तुष्टिका बावजुद सुदूरपश्चिम प्रदेश सरकारको बजेट पारित भएको छ । आर्थिक मामिलामन्त्री बहादुर सिह थापाले भदौ ३१ गते संसदमा बजेट… विस्तृतमा
कैलालीमा दुई महिनाको अवधीमा ८१ जना लागुऔषध प्रयोगकर्ता पक्राउ
धनगढी : कैलालीमा लागुऔषधका प्रयोगकर्ताहरु धमाधम पक्राउ पर्न थालेका छन । कैलाली प्रहरीले पछिल्ला २ महिनामा ८१ जना लागुऔषध प्रयोगकर्ता पक्राउ गरिएको जनाएको छ ।
Pagination
- Previous page
- Page 6
- Next page