प्रदेश समाचार
संस्थाका जग्गा अतिक्रमण गरेर बसेका टिकापुरका अव्यवस्थित बसोबासीको पहिचान गरि जग्गा खोज्ने सहमति
टीकापुरः टीकापुरमा १९ वर्षदेखि संस्थाका जग्गा अतिक्रमण गरेर बसेका भूमिहीन दलित, भूमिहीन सुकुमवासी र अव्यवस्थित बसोबासीको पहिचान गरेर तिनका लागि जग्गा खोज्ने सहमति भएको छ।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री शाह नेतृत्व सरकारको एक वर्ष पूरा
धनगढी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह नेतृत्वको सरकारको एक वर्ष पुगेको छ। गतवर्ष तत्कालीन मुख्यमन्त्री दीर्घबहादुर सोडारीले बहुमत जुटाउन नसक्दा पदबाट राजीनामा… विस्तृतमा
आगामी मङ्सिरमा सुदूरपश्चिम सरकारले लगानी तथा विकास सम्मेलन आयोजना गर्ने
कैलालीः सुदूरपश्चिम प्रदेश सरकारले आगामी मङ्सिर १ र २ गते लगानी तथा विकास सम्मेलन आयोजना गर्ने भएको छ।
बहु विवाहलाई कानुनी मान्यता दिन लागेको भन्दै प्रस्तावित मस्यौदाको विरोधमा गृह मन्त्रालयको ध्यानाकर्षण
धनगढीः नेपालमा बहु विवाहलाई कानुनी मान्यता दिन लागेको भन्दै गृह मन्त्रालयको ध्यानाकर्षण गराइएको छ।कैलाली जिल्लाको महिला मानव अधिकार रक्षक सञ्जालले प्रमुख जिल्ला अधिकारीमार्फत गृह… विस्तृतमा
नेपालका लागि ब्राउनसुगरको कारोबार गर्ने भारतीय नागरिकको सम्पत्ती जफत
धनगढी : नेपालमा ब्राउन सुगर सहितका लागुपदार्थको सप्लाई गर्ने एकजना भारतीय लागुपदार्थ माफियाको सम्पत्ती भारत सरकारले जफत गरेको छ । नेपालको कैलाली र कञ्चनपुर जिल्लासँग सीमाना… विस्तृतमा
लागूऔषधसहित धनगढीमा २ जना पक्राउ
धनगढीः कैलालीको धनगढीमा लागूऔषधसहित २ जना पक्राउ परेका छन्।धनगढी उपमहानगरपालिका–२ ब्यारेल नजिकबाट गोदावरी नगरपालिका–११ बस्ने २६ वर्षीय बिक्रम विक र अछामको साँफेबगर नगरपालिका–३… विस्तृतमा
धनगढी उपमहानगरको सरकारी पुजा टोली पहिलो पटक बडिमालिका प्रस्थान
धनगढी : सुदूरपश्चिमको प्रमुख शक्तिपिठका रुपमा रहेको बडिमालिकामा पुजाका लागि धनगढी उपमहानगरपालिकाको सरकारी टोली त्यसतर्फ प्रस्थान गरेको छ ।
अट्वारी पर्वको बिदा प्रदेश सरकारद्धारा गलत तिथिमा दिइएको भन्दै मिति सच्याउन माग
धनगढीः थारू समुदायका अगुवाले अट्वारी पर्वको बिदाको मिति सच्याउन माग गरेका छन्।
सुदूरपश्चिम प्रदेश सरकारद्धारा एक वर्षमा दस अर्बको भौतिक पूर्वाधार निर्माण
धनगढी : सुदूरपश्चिम प्रदेश सरकारले एक वर्षमा १० अर्ब एक करोड रुपियाँ बराबरको भौतिक पूर्वाधार निर्माण गरेको छ । प्रदेश सरकारले आर्थिक वर्ष २०८१/८२ मा त्यति बजेट खर्चेर प्रदेशमा सडक… विस्तृतमा
चार करोड ४१ लाख रूपैयाँ राजस्व सवारी कारबाहीबाट सङ्कलन
कैलाली : नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरियाले गत आर्थिक वर्ष २०८१/८२ मा विभिन्न सवारी दुर्घटनामा गरिएको कारबाहीबाट चार करोड ४१ लाख ५१ हजार… विस्तृतमा
एक वर्षमा सुदूरपश्चिम सरकारले गर्यो १०६ किलोमिटर सडक कालोपत्रे
धनगढी : सुदूरपश्चिम प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले एक वर्षका एक सय किलोमिटर सडक कालोपत्रे गरेको जनाएको छ । मन्त्रालयले गतआर्थिक वर्ष २०८१/८२ मा १०६ किलोमिटर सडक… विस्तृतमा
६ जना जुवाडे नगद र ताससहित कञ्चनपुरमा पक्राउ
१७ साउन , कञ्चनपुरः कञ्चनपुरमा प्रहरीले जुवाखालमा छापा हानेर ६ जनालाई पक्राउ गरेको छ।भीमदत्त नगरपालिका–१८ स्थित खैरभट्टी जाने बाटोको टहरामा जुवातास खेलिरहेको भन्ने गोप्य सूचनाका… विस्तृतमा
Pagination
- Previous page
- Page 5
- Next page